Aagan Fm 89.6

Aagan Fm 89.6 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aagan Fm 89.6, Radio Station, nepal, Birta.

Broadcasting from Jhapa, the station delivers clear and reliable FM coverage across the districts of Jhapa and Ilam, ensuring high-quality reception for listeners throughout the service area.

30/07/2026

के अब पनि विर्तामोड नगरपालिकामा एमाले नै हो ?
अतिथी सुवास भट्टराई नेकपा एमाले विर्तामोड नगर कमिटी अध्यक्ष…पुरा भिडियो
Indrajit Mukhiya Sunuwar
Chetan Lamichhane
Santosh Agrawal
Sano Khabar.com
Birtamode Jhapa
GenZ Nepal✅

29/07/2026

व्यवसायी र सर्वसाधारणले सुरक्षित महसुस गर्न तत्काल कस्ता सुरक्षा उपाय अपनाइनुपर्छ बालेन सरकार जनताको प्रश्न ?


29/07/2026

सुनसरी घटनापछि वीरगञ्जमा आजदेखि मसाल जुलुस सुरु।

29/07/2026

२१ औं शताब्दीमा पनि बोक्सीको नाममा यस्तो अमानवीय व्यवहार ? सुर्खेतमा एक महिलालाई बोक्सीको आरोप लगाउँदै कपालमा समातेर घिसार्ने र कुटपिट गर्ने ‘पाथीभरा माता’ भनिने समीर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

शिवसताक्षी नगरपालिका–८ स्थित पशुपति एकेडेमी अंग्रेजी माध्यमिक विद्यालयले गुरुपूजा पूर्णिमा तथा व्यास जयन्तीको अवसरमा विश...
29/07/2026

शिवसताक्षी नगरपालिका–८ स्थित पशुपति एकेडेमी अंग्रेजी माध्यमिक विद्यालयले गुरुपूजा पूर्णिमा तथा व्यास जयन्तीको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ।
जङ्गी बाबाको प्रमुख आतिथ्यता तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिकालाई दोसल्ला ओढाएर तथा मिठाई खुवाएर सम्मान गरिएको थियो। संकल्प ज्ञान सेवा शान्ति सदनका विद्यार्थीहरूले शिक्षकहरूलाई सम्मान गरेका हुन्।
कार्यक्रममा विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूले शिक्षकलाई उपहार प्रदान गर्दै गुरु–शिष्य परम्पराप्रति सम्मान व्यक्त गरेका थिए। विद्यार्थीहरूले संस्कृत, नेपाली र अंग्रेजी भाषामा गुरु महिमासम्बन्धी प्रस्तुति दिएका थिए। कार्यक्रममा गुरु वन्दना, सरस्वती वन्दनालगायत विविध सांस्कृतिक तथा धार्मिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।
विद्यालयका प्रिन्सिपल चन्द्र खनालले शिक्षकको भूमिका विषयगत ज्ञान प्रदान गर्नुमा मात्र सीमित नभएको बताए। उनले शिक्षकले विद्यार्थीलाई जीवनोपयोगी संस्कार, सदाचार, नैतिकता र प्रतिस्पर्धात्मक क्षमता विकासका लागि समेत मार्गदर्शन गर्ने उल्लेख गरे।
‘ज्ञान जीवनलाई उचाइमा पुर्‍याउने सफ्टवेयर हो,’ उनले भने, ‘शिक्षा र ज्ञानको सही प्रयोगबाट विद्यार्थी सफल मात्र होइन, असल र जिम्मेवार नागरिकसमेत बन्न सक्छन्।’
व्यास जयन्तीको अवसरमा प्रिन्सिपल खनालले सम्पूर्ण विद्यार्थी तथा भूतपूर्व विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै ज्ञान, संस्कार र नैतिकतालाई जीवनमा आत्मसात् गर्न आग्रह गरे।
व्यासको तस्बिर तथा धार्मिक ग्रन्थहरूको पूजा गरी सुरु गरिएको कार्यक्रमको सञ्चालन शिक्षक पदम पाठक र विद्यार्थी तनुजा खतिवडाले संयुक्त रूपमा गरेका थिए।

29/07/2026

के अब पनि विर्तामोड नगरपालिकामा एमाले नै हो ?
अतिथी सुवास भट्टराई नेकपा एमाले विर्तामोड नगर कमिटी अध्यक्ष…
Indrajit Mukhiya Sunuwar
Aagan Fm 89.6
Chetan Lamichhane
Santosh Agrawal
कान्तिपुर दैनिक समाचार -Kantipur daily News
Mero Nepal 🇳🇵
State University of Bangladesh

29/07/2026

सुनसरी घटनामा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङ गम्भीर छैनन्ः हर्क साम्पाङ

29/07/2026

सुनसरीको कप्तानगञ्जमा प्रहरीमाथि नै जाइलाग्दै स्थानीय युवाहरू ।

29/07/2026

सुनसरि घटना सन्जालमा फेक न्युज गर्नेलाई झापा प्रहरि सकृय रहेको CDO शिभराम गेलालको भनाई Indrajit Mukhiya Sunuwar Aagan Fm 89.6 Chetan Lamichhane Santosh Agrawal Ranjita Khadka Sabina Limbu BBC News नेपाली #

29/07/2026

🎙️ Cup of Coffee ☕ with Nabin Babu | कुरा कोशीको

पूर्वका एफएमहरूको वर्तमान अवस्था, चुनौती, अवसर र भविष्यबारे विशेष छलफल।

📻 विशेष अतिथि:
• Indrajit Mukhiya Sunuwar ndrajit Mukhiya Sunuwar
• Rajendra Chaulagain

पूर्वको रेडियो जगत् र एफएम प्रसारणबारे रोचक र अर्थपूर्ण संवादसँग जोडिनुहोस्।

Address

Nepal
Birta

Opening Hours

Monday 04:45 - 22:00
Tuesday 04:45 - 22:00
Wednesday 04:45 - 22:00
Thursday 04:45 - 22:00
Friday 04:45 - 22:00
Saturday 04:45 - 22:00
Sunday 04:45 - 22:00

Telephone

+9779802545660

Alerts

Be the first to know and let us send you an email when Aagan Fm 89.6 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aagan Fm 89.6:

Shortcuts

Share

Category