Helping Hands

Helping Hands Registered news media under the Helping Hands Media Network Pvt ltd. (Company Act, 299542/079/080. Our Official Viber & WhatsApp Number +977 9818888740
(4)

एमाले पार्टीले संगठन निर्माणमा आफ्नै छोरा छोरीलाई जोड्ने अभियान चलाउने भएको छ। नयाँ पुस्ता सँग अन्तरसंवाद कार्यक्रमको आय...
04/06/2026

एमाले पार्टीले संगठन निर्माणमा आफ्नै छोरा छोरीलाई जोड्ने अभियान चलाउने भएको छ। नयाँ पुस्ता सँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरी पार्टी आवद्ध परिवारका छोरा छोरीहरूको सम्मेलन सबै कमिटीले आयोजना गर्ने घोषणा गर्ने संकल्प पत्रमा भनिएको छ।🙏😲

प्रधानमन्त्री बालेन शाहले समानता, सम्मान र मानवीय मर्यादाका मूल्यहरूलाई व्यवहारमा उतार्दै विभेद वि'रुद्ध सचेत र उत्तरदाय...
04/06/2026

प्रधानमन्त्री बालेन शाहले समानता, सम्मान र मानवीय मर्यादाका मूल्यहरूलाई व्यवहारमा उतार्दै विभेद वि'रुद्ध सचेत र उत्तरदायी सामाजिक वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको बताएका छन।🙏🇳🇵😲

TikToker तुल्सा अधिकारीलाई थु'नामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ।🙏
04/06/2026

TikToker तुल्सा अधिकारीलाई थु'नामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ।🙏

04/06/2026

झापाको बिर्तामोडमा सडक पेटी खाली गराउने क्रममा नगर प्रहरीलाई खु'कु'री देखाउने ३ जना व्यवसायीलाई प्रहरीले प'क्राउ गरेको छ।🙏

नेपाल सरकारको कडा सक्रियता र तत्परता पछि त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएर नफर्किएका ४१ प्राध्यापकले रु १० करोड...
04/06/2026

नेपाल सरकारको कडा सक्रियता र तत्परता पछि त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएर नफर्किएका ४१ प्राध्यापकले रु १० करोड ४६ लाख रकम फिर्ता गरेका छन।🙏

P.S: बिदाको दुरु'पयोग गरी प्राध्यापकहरू सेवामा नफर्किँदा विश्वविद्यालयलाई रु २ अर्बभन्दा बढीको नो'क्सानी भएको छ।

सगरमाथा आधार शिविर क्षेत्रमा एक सातापछि जी'वितै भेटिएका दावा शेर्पालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। 🙏Pic. NPL
04/06/2026

सगरमाथा आधार शिविर क्षेत्रमा एक सातापछि जी'वितै भेटिएका दावा शेर्पालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। 🙏

Pic. NPL

एमाले अध्यक्ष केपी शर्मा ओलि भन्नछन: पञ्चायती ताना'शाही ढल्यो, राणा शासन ढल्यो, अनि यो अ'राजक तन्त्रा सरकार पनि धेरै समय...
04/06/2026

एमाले अध्यक्ष केपी शर्मा ओलि भन्नछन: पञ्चायती ताना'शाही ढल्यो, राणा शासन ढल्यो, अनि यो अ'राजक तन्त्रा सरकार पनि धेरै समय टिक्दैन।🙏

नेपाल सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा खाली गर्न दिएको ३५ दिने म्याद सकिएपछि सरकारले १७ वटा संघ संस्थालाई बल प्रयो...
04/06/2026

नेपाल सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा खाली गर्न दिएको ३५ दिने म्याद सकिएपछि सरकारले १७ वटा संघ संस्थालाई बल प्रयोग गरेर हटाउने निर्णय गरेको छ।🙏

शुभ विहानी: पाथीभरा माताको आशीर्वादले तपाईको दिन शुभ रहोस् ! ❣️
04/06/2026

शुभ विहानी: पाथीभरा माताको आशीर्वादले तपाईको दिन शुभ रहोस् ! ❣️

Important Notice: झापामा हाल गर्मी बढे सगै बिधुतकाे माग अत्याधीक बढेकाे छ। जसले गर्दा बिधुतीय संरचनाहरू (प्रशारण लाईन, ब...
03/06/2026

Important Notice: झापामा हाल गर्मी बढे सगै बिधुतकाे माग अत्याधीक बढेकाे छ। जसले गर्दा बिधुतीय संरचनाहरू (प्रशारण लाईन, बितरण लाइन र ट्रान्सफरमरहरू) ओभर लाेड अवस्थामा संचालनमा रहेका कारण कम भाेल्टेज आउने गरेकाे साथै पटक पटक तार चुडीने,फ्युज जाने,लाइन अ'वरुद्घ भइरहेकाले अत्यावश्यक बाहेक बिधुतीय उपकरण नचलाई दिनहुन बिर्तामोड,अनारमनि वितरण केन्द्र सबैमा अनुराेध गर्दछ।🙏

Address

Birtamode Jhapa
Birta
57204

Alerts

Be the first to know and let us send you an email when Helping Hands posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Helping Hands:

Share