Aamsanchar

Aamsanchar ‘नागरिकको सञ्चार आमसंचार’ आम मानिसमा एकसाथ सत्य, तथ्य, स्वतन्त्र, समावेशी समाचार, सन्देश, सूचना प्रवाह गर्दै आएको छ ।
(1)

27/09/2025

ऐतिहासिक टी–२० आई कृकेटमा नेपालले वेष्टइण्डिजलाई १९ रनले हरायाे ।

27/09/2025

नेपालले वेष्टइण्डिज विरूद्धकाे ऐतिहासिक टी–२० आई कृकेटमा १ सय ४९ रनको लक्ष्य दिएकाे छ ।

27/09/2025

जेनजी आन्दोलनले स्थापना गरेको वर्तमान सरकारको कामको सुरुवात र कार्यशैली तपाईंलाई कस्तो लागेको छ ।
प्रतिकृया व्यक्त गर्नुहोस्

गाउँको इतिहास, जीवनशैली र सामुदायिक भावना झल्किने एउटा नमूना घर।
27/09/2025

गाउँको इतिहास, जीवनशैली र सामुदायिक भावना झल्किने एउटा नमूना घर।

27/09/2025

मेयर हर्क साम्पाङद्वारा प्रधानमन्त्रीलाई राजीनामा दिन माग

धरान, असोज ११ – धरान उपमहानगरपालिकाका मेयर हर्कराज ‘साम्पाङ’ले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा दिन माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै उनले प्रधानमन्त्री कार्कीले “जेन्जी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको” आरोप लगाएका छन्। साम्पाङले अब आफूले नै युवाहरूको माग पूरा गर्ने दाबी पनि गरेका छन्।

उनले लेखेका छन् – “राजीनामा दिनुस्, म गर्छु उनीहरूको माग पूरा एक-एक गरेर।”

साम्पाङको यस अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ।

महिला फुटबलका लागि Dedicated Training Ground र मिनि रंगशाला निर्माणसमाचार कमेन्टमा
27/09/2025

महिला फुटबलका लागि Dedicated Training Ground र मिनि रंगशाला निर्माण
समाचार कमेन्टमा

शर्माले भने : सामाजिक सञ्जालको भिडियोका आधारमा धारणा बनाउन हुँदैनपूरा समाचार कमेन्टमा
27/09/2025

शर्माले भने : सामाजिक सञ्जालको भिडियोका आधारमा धारणा बनाउन हुँदैन
पूरा समाचार कमेन्टमा

बैतडीमा भ्यान दुर्घ-टनापूरा समाचार कमेन्टमा
27/09/2025

बैतडीमा भ्यान दुर्घ-टना
पूरा समाचार कमेन्टमा

सरकारले कर उठाउने तर सहयोग नगर्ने प्रवृत्तिबाट पर्यटन क्षेत्र मौलाउन सकेनः शिवाकोटी
27/09/2025

सरकारले कर उठाउने तर सहयोग नगर्ने प्रवृत्तिबाट पर्यटन क्षेत्र मौलाउन सकेनः शिवाकोटी

बिर्तामोड । विश्व पर्यटन दिवस २०२५ का अवसरमा झापाको बिर्तामोडमा “वर्तमान पर्यटन क्षेत्रका अवसर र चुनौती” विषयक ....

झापा : जेनजी आन्दोलनका सहिद परिवार र घाइतेका लागि कोरियामा रहेका नेपालीको आर्थिक सहयोग
27/09/2025

झापा : जेनजी आन्दोलनका सहिद परिवार र घाइतेका लागि कोरियामा रहेका नेपालीको आर्थिक सहयोग

झापा । भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा झापामा सहिद भएका परिवार र घाइतेहरूको उपचार तथा सहायताका लागि...

‘एकका लागि एक’ अभियानमार्फत इप्रका सुरुङ्गालाई सामग्री हस्तान्तरण
27/09/2025

‘एकका लागि एक’ अभियानमार्फत इप्रका सुरुङ्गालाई सामग्री हस्तान्तरण

कनकाई । ‘एकका लागि एक’ अभियानमार्फत इलाका प्रहरी कार्यालय सुरुङ्गालाई करिब दुई लाख रुपैयाँ बराबरका अत्यावश्यक .....

२८ वर्षीया एक महिलालाई होटेलमा लगेर बलात्*कार गरेकाे आराेपमा दुई जना प*क्राउपूरा समाचार कमन्टमा
27/09/2025

२८ वर्षीया एक महिलालाई होटेलमा लगेर बलात्*कार गरेकाे आराेपमा दुई जना प*क्राउ
पूरा समाचार कमन्टमा

Address

Jhapa
Birta
57204

Alerts

Be the first to know and let us send you an email when Aamsanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aamsanchar:

Share

आम नागरिकको साथी आमसंचार

अत्याधुनिक प्रविधिको द्रुत विकाससँगै सञ्चार बिनाको जीवनशैली आजको युगमा कल्पना पनि गर्न सकिँदैन । मानिसका लागि आमसंचार गाँस, बाँस र कपास जस्तै अनिवार्य बनिसकेको छ । आम सञ्चारप्रतिको आकर्षण उत्तिकै बढ्दो छ । बोली, भाषा, लिपी हुँदै एकोहोरो सञ्चारबाट शुरु भएको सञ्चारको विकास कटुवाल घोकाउने, सनै बजाएर मानिस जम्मा गरी सन्देश प्रवाह गर्ने युगबाट कयौं गुणा अघि फड्को मारेको छ । छापामा सञ्चारमाध्यमको रुपमा पत्रपत्रिका, विद्युतीय सञ्चारमाध्यमको रुपमा रेडियो, टेलिभिजन हुँदै आधुनिक विश्वको अत्याधुनिक सञ्चारमाध्यम बनेको छ अहिले विद्युतीय पत्रिका ‘अनलाइन ।’ विद्युतीय पत्रिका ‘अनलाइन’ मार्फत एक क्लिकमा सेकेन्डभरमा विश्वमा सूचना प्रवाह सम्भव भएको छ । आमसंचारको अत्याधुनिक र सशक्त माध्यम बनेको छ आज अनलाइन ।

जस्तो नाम त्यस्तै काम । आम मानिसमा एकसाथ समाचार, सन्देश, सूचना प्रवाहका लागि आमसञ्चार डटकम (प्रा.)लि.ले सञ्चालनमा ल्याएको आमसंचार डटकम (https://www.aamsanchar.com/) नेपाली भाषाको समाचार पोर्टल हो । सामाजिक मुद्दा, खोजमूलक, नयाँ र पाठकका रुचीका विषयवस्तु आमसंचार डटकमका प्राथमिकता हुन् । राजनीतिक घटनाक्रम, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, अर्थ, वन वातावरण, साहित्य, मनोरञ्जन, चलचित्रका साथ देश बाहिरका विषयवस्तु पनि आमसंचार डटकमले समेट्ने छ । विज्ञान प्रविधि, जीवनशैली, जाति, भाषा, धर्म, लिङ्ग, क्षेत्र, समुदायका विविध पक्षका सामग्री आमसंचारमा अध्ययन गर्न सकिनेछ । समाचार, सन्देश र मनोरञ्जन प्रदान गर्ने भिडियो र अडियो समेत हेर्न र सुन्न आमसंचार डटकममा सकिने छ । नेपालीसँगै यसले अंग्रेजी र हिन्दी भाषाका सामग्री समेत सम्प्रेषण गर्नेछ । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ मा मुख्य कार्यालय रहेको आमसंचार डटकमले राजधानीसहित मोफसलका विभन्नि जिल्ला र विश्वका विभिन्न मुलुकबाट आफ्ना संवाददाता मार्फत एकसाथ समाचार, सूचना र सन्देश सम्प्रेषण गर्दै आएको छ ।