Ganesh bhandari

Ganesh bhandari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ganesh bhandari, Media/News Company, Birta.

03/02/2026
22/11/2022

Jumla

मतगणना =६९३३
ज्ञानेन्द्र शाही (हलो ) =४०९१
गोमा गौतम कुवँर ( हसिया हतौडा) =१४४९
रतननाथ योगि ( सुर्य ) = ७९८
डिल्ली काफले ( मादल ) = १५०
कलधारो = ६९
बदर = ३७०

22/10/2022

हरेक बौद्धिकतामा एकता, असल नेतृत्व आजको आवश्यकता।
बरिष्ठ अधिवक्ता स्वागत नेपाल लाई झापा क्षेत्र नं २बाट कर्स खुकुरीमा भोट गरि विजयी गराउ।।❤️❤️❤️🙏🙏🙏

14/05/2022

B***n : 437
Keshav : 375
Srijana : 273

23/06/2021

त्यो ५० रुपैयाँ होइन ५०करोड मा पनि किन्न नपाइने आमाको माया र आशीर्वाद हो😍😍🥰🥰🥰

22/06/2021

सबिता भण्डारी प्रकरणमा चितवनका दाजुभाइ दिदीबहिनीहरुको सन्देश मैले पाएको छु। तर यहाँहरुलाई अवगत नै होला कि म अहिले कुनै टेलिभिजन कार्यक्रम संचालन गरीरहेको छैन। यसको अर्थ यो लगायत कुनै पनि घटनाको विस्तृत रिपोर्टिङ गर्न सकेको छैन। तर अब चाडैं नै Galaxy 4K को प्रशारण शुरु हुदैछ र हाम्रो टिमले यस घटनाको विविध पाटोको अध्ययन र प्रहरी अनुसन्धानको फलोअप निरन्तर गरिरहेको छ। एक भेटमा प्रहरी महानिरीक्षक ज्यु सँगपनि यस घटना बारे बुझ्ने प्रयास गरिसकेको छु। म सदा झै पीडितले न्याय पाउन् भन्ने पक्षमा छु।सबिताको न्यायका लागि लकडाउनले गर्दा सडकमा र कार्यक्रम नभएकाले टेलिभिजनमा बोल्न नसकेको मात्र हो।सम्मानित अदालतमा बिचाराधिन यो मुद्दालाई मिडियाले धेरै गिजोलेको आरोप स्वयं पीडित परिवार पक्षले समेत अभिव्यक्त गरिरहेको सन्दर्भलाई हामीले मनन गरिदिनु पर्छ। अपराध अनुसन्धान जस्तो जटिल विषय लाई अनुमान र अड्कलका भर मा केवल सार्वजनिक खपतका लागि बोल्नु कदपि उचित हुदैन। त्यसैले केही समय धैर्य पुर्वक प्रतीक्षा गरिदिनु होला। म स्वभावैले निशर्त सत्य र न्यायको पक्षमा छु। यसर्थमा म सबिता भण्डारीको न्यायको पक्षमा छु।

19/06/2021

सविताको केसमा के भने रवि ले???

Address

Birta

Telephone

+9779819007789

Website

Alerts

Be the first to know and let us send you an email when Ganesh bhandari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ganesh bhandari:

Share