Hamro Budhanilkantha

Hamro Budhanilkantha News, info and entertainment site of your city. 'hamro budhanilkantha' is official page of Budhanilkantha Sanchaar Griha Pvt. Ltd.
(1)

It prefers local news, social activities, and promotional content around Budhanilkantha area and “Northern part of Kathmandu". This page aims to explore our strengths and possibilities.

https://www.bsgnews.com/article/view/gOV8bK4JnX
01/10/2025

https://www.bsgnews.com/article/view/gOV8bK4JnX

यस वर्षको बडा दशैंको टीका भोलि परेको छ । विजया दशमीको दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद टीका र जमरा लग....

बुढानिलकण्ठ युवा समाजको आयोजनामा विजया दशमी तथा शुभ दीपावलिको उपलक्ष्यमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम आयोजन...
28/09/2025

बुढानिलकण्ठ युवा समाजको आयोजनामा विजया दशमी तथा शुभ दीपावलिको उपलक्ष्यमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम आयोजना गरिने भएको छ ।

शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम पश्चात १०औं बुढानिलकण्ठ नगरकप फुटबल प्रतियोगिता सञ्चालन सम्बन्धी महत्त्वपूर्ण छलफल समेत हुने भएकाले नगरभित्रका सबै सरोकारवालाहरूलाई उक्त कार्यक्रममा उपस्थित भई दिनुहुन आयोजकले अनुरोध समेत गरेको छ । विजयादशमीको अबसरमा बुढानिलकण्ठ युवा समाजले हरेक बर्ष बुढानिलकण्ठ नगरकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आईरहेको छ | यस पटक यहि आश्विन ४ गते बाट संचालन हुने भनिएको प्रतियोगिता हाल लाई स्थगित गरिएकोमा अब हुने छलफल बाट प्रतियोगिता के कसरी हुने भन्ने विषयमाथि टुंगोमा पुग्ने आयोजकको भनाई रहेको छ

https://www.bsgnews.com/article/view/mPDXRr9p6M
24/09/2025

https://www.bsgnews.com/article/view/mPDXRr9p6M

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष बाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय ....

कपन प्रहरी प्रभागलाई २ थान फायर एक्सटिङगुसर सहयोग  बु ढानिलकण्ठ नगरपालिका वडा १० मा रहेको कपन प्रहरी प्रभागलाई बु ढानिलक...
23/09/2025

कपन प्रहरी प्रभागलाई २ थान फायर एक्सटिङगुसर सहयोग
बु ढानिलकण्ठ नगरपालिका वडा १० मा रहेको कपन प्रहरी प्रभागलाई बु ढानिलकण्ठ नगरपालिका वडा १३ निवासी एव समाज सेवी श्रीकृष्ण श्रेष्ठले २ थान सहयोग गरेका छन्। जेन जी आन्दोलनमा निक्कै क्षति कपन प्रहरी प्रभागलाई सहयोग गर्नु भएकोमा धन्यबाद।

सामाजिक सुरक्षा परीचय पत्र नबीकरण असोज मसान्त भित्र गरिसक्नु पर्ने  !
23/09/2025

सामाजिक सुरक्षा परीचय पत्र नबीकरण असोज मसान्त भित्र गरिसक्नु पर्ने !

बुढानीलकण्ठ प्रहरी प्रभागको सीसा मर्मतमा शिवपुरी युवा क्लबको सहयोगभदौ २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेको बुढानीलकण्ठ...
23/09/2025

बुढानीलकण्ठ प्रहरी प्रभागको सीसा मर्मतमा शिवपुरी युवा क्लबको सहयोग

भदौ २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेको बुढानीलकण्ठ प्रहरी प्रभाग कार्यलयको सीसाको झ्याल/ढोका शिवपुरी युवा क्लबले मर्मत गरेको छ। बुढानीलकण्ठ नगरपालिका–४ मा अवस्थित शिवपुरी युवा क्लबले अग्रज समाजसेवीहरूको साथमा उक्त सीसा मर्मत कार्य सम्पन्न गरेको क्लबले जानकारी दिएको छ।

यस अवसरमा कार्यालय प्रमुख प्रहरी निरीक्षक नारायण सिंह विष्टले सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै भने,
“यस विषम परिस्थितिमा सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद। समुदाय र प्रहरीबीचको यस्तो सहकार्यले आपसी विश्वास र सद्भाव अझ प्रगाढ बनाउँछ।”

क्लबका सदस्यहरूका अनुसार समुदायकै सक्रिय सहभागितामा सम्पन्न भएको यो मर्मत कार्यले प्रहरी–समुदाय सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

22/09/2025

यस श्रब्य दृश्य मा देख्नु भएको धेरै हरियाली ठाउँहरु स्थानिय चुनाव पस्चात ८ बर्षको अन्तरालमा हराइसकेका छन र उक्त हरियाली ठाउँहरु प्लटिङ लगायत हाउजिङमा परिनत भएका छन ।
शुरुवाती दिन देखि नै हामीले हाम्रो बुढानिलकण्ठ नगरपालिकाको प्रचार प्रसार गर्दै आईरहेका छौं। यो यात्रामा साथ् दिन हुने सम्पूर्णलाई धन्यवाद। यस भिडियोमा हामी बूढानिलकण्ठ नगरपालिकाको वडा १, २ र ३ मा खिचिएका दृश्यहरु प्रस्तुत गर्दैछौँ। हामीले एक पटक फेरी नगर भरीका प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदाहरुको अध्ययन गर्दै सम्भावनाहरु लाई लिपिबद्ध गर्न गईरहेका छौँ। जसले बूढानिलकण्ठ नगरका चुनौती हरु भन्दा पनि अवसर र सम्भावना हरु लाई अगाडी ल्याउने छ।

हरिहर श्री विष्णु बूढानीलकण्ठ नारायणको आशिर्वादले तपाँईको समय शुभ रहोस्।
20/09/2025

हरिहर श्री विष्णु बूढानीलकण्ठ नारायणको आशिर्वादले तपाँईको समय शुभ रहोस्।

प्रहरी चौकीलाई फायर एक्सटिङगुसर सहयोगबूढानीलकण्ठ वडा नं ८ मा रहेको Aanantha Studio Cafe ले प्रहरी प्रभाग बूढानीलकण्ठको ल...
20/09/2025

प्रहरी चौकीलाई फायर एक्सटिङगुसर सहयोग

बूढानीलकण्ठ वडा नं ८ मा रहेको Aanantha Studio Cafe ले प्रहरी प्रभाग बूढानीलकण्ठको लागी आगो निभाउने यन्त्र फायर एक्सटिङगुसर सहयोग गरेको छ।
जेन जी आन्दोलनमा खासै प्रभाव नपरेको भएपनि अत्यावस्यक सामाग्री प्रहरी चौकीमा प्रदान गर्नु भएकोमा हाम्रो तर्फबाट पनि धन्यवाद।


18/09/2025
18/09/2025

ॐ कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतः क्लेशनाशाय गोविंदाय नमो नमः तपाईंहरुको समय शुभ रहोस

https://bsgnews.com/article/view/jMJ4mw6p2aराष्ट्रिय शोक मनाउन बुधबार मुलुकभर सार्वजनिक बिदा
16/09/2025

https://bsgnews.com/article/view/jMJ4mw6p2a
राष्ट्रिय शोक मनाउन बुधबार मुलुकभर सार्वजनिक बिदा

गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन बुधबार सार्वजनि...

Address

Budhanilkantha/03
Budanilkantha
44600

Alerts

Be the first to know and let us send you an email when Hamro Budhanilkantha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Budhanilkantha:

Share

Budhanilkantha

‘hamro budhanilkantha’ is the official page of www.hamrobudhanilkantha.com.

We envision Prosperous Budhanilkantha. We have proposed its components as ‘‘Good Education, Environment Friendly City, Inclusive Governance, Spiritually aware people Entrepreneurship and Opportunity, Quality Health Services, and City with Sports culture’.

We love to take Photographs of Nature, Culture, tradition and events of Budhanilkantha. We feel happy to share good stories around us. Hope you are one of the dreamer of such City.

Join Us.