The GS Times

The GS Times thegstimes.com

13/10/2025

बंकरभित्र हानिएको ग्रिनेड विपिनले बाहिर फालिदिएका थिए
😢😢

12/10/2025

कति हसाँको के यो बुढा

12/10/2025

COMEDY DARBAR S2 || डोनाल्ड टुम्प बनेका हिमेस पन्त

25/09/2025

बाटो खुल्यो: तुईन खोला नजिकै पहिरोका कारण ३ दिन देखि बन्द भएको मुग्लिङ - नारायणघाट बाटो खुलेको छ भने अड्किएका गाडिहरु अब गन्तव्य तर्फ जाँदैछन् ।

हर्क साङपाङ फेसबुकमा स्टाटस लेख्न बिजी भइरहँदा दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स बाँड्दै बालेन शाह 👏🙏 काठमाडौं म...
21/09/2025

हर्क साङपाङ फेसबुकमा स्टाटस लेख्न बिजी भइरहँदा दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स बाँड्दै बालेन शाह 👏🙏 काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई भोलि सोमबारदेखि एम्बुलेन्स वितरण गर्ने भएको छ । मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् । पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिने बालेनले बताएका छन् । धन्यवाद मेयर बालेन शाह🙏

पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्डमा रोकिएका यात्रुहरुलाई खाजा र पानी वितरण तथा सहजिकरण गर्दै नेपाल प्रहरी र अन्य सुर...
21/09/2025

पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्डमा रोकिएका यात्रुहरुलाई खाजा र पानी वितरण तथा सहजिकरण गर्दै नेपाल प्रहरी र अन्य सुरक्षा निकायकाहरू
Photo : Nepal Police

21/09/2025
21/09/2025

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले डा. महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव गरेकी छन् ।

Hamas posts ‘farewell picture’ :- इजरायलले गाजा सहरमा आक्रमण तिब्र पार्दै लगेपछि लडाकु समूह हमासले ‘बिदाइ तस्बिर’ भन्दै ...
20/09/2025

Hamas posts ‘farewell picture’ :- इजरायलले गाजा सहरमा आक्रमण तिब्र पार्दै लगेपछि लडाकु समूह हमासले ‘बिदाइ तस्बिर’ भन्दै ४८ जनाको तस्बिर राखेको छ। हमासले बन्दी भन्दै सार्वजनिक गरेका ४८ जनामध्ये कतिपयको निधन भएको छ भने कतिपय जीवितै रहेका छन्। कसको मृत्यु भएको हो र को-को जीवित छन् भन्ने चाहिँ खुलेको छैन।
नेपालका विपिन अहिलेसम्म जीवितै रहेको आसा गरिएको छ। 😪

संविधान दिवसको अवसरमा राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष कार्यक्रम सहभागि हुँदै जेन जी प्रतिनिधि ।
19/09/2025

संविधान दिवसको अवसरमा राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष कार्यक्रम सहभागि हुँदै जेन जी प्रतिनिधि ।

19/09/2025

संविधान दिवसमा प्रधानमन्त्री सुशिला कार्कीले गरीन आशालाग्दो सम्बोधन
Sushila Karki

19/09/2025

GOOD NEWS : सिंहदरबारभित्र बन्दै गरेको संघीय संसद भवनको निर्माण आउँदो पुसभित्रै सम्पन्न गरिने भएको छ। अहिलेसम्म ८६ प्रतिशत सकिएको नयाँ संसद भवनका बाँकी काम पुसभित्रै सक्ने गरी तीव्रता दिन सरकारले निर्देशन दिएको छ।

Address

Budha-Nilkantha

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when The GS Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The GS Times:

Share

Category