Sandy GG

Sandy GG Welcome to the Sandy GG world This page documents journeys across Nepal and beyond, highlighting culture, lifestyle, people, and everyday stories.
(2)

Sandesh Gurung is a Digital Creator sharing mini vlogs, travel experiences, and real-life observations from different places, regions, and countries. Alongside travel content, the page focuses on political awareness and civic discussion related to Nepal, aiming to encourage informed thinking, responsible dialogue, and public accountability. Opinions shared are personal and intended to raise awareness, not to promote any political party or ideology. Content is published in English, Nepali, and Hindi, depending on the topic and audience. This page is for viewers who enjoy exploration, learning about new places, and engaging with meaningful social and political conversations. Follow the page to explore places, perspectives, and public issues—one story at a time.

30/09/2026

सानो हुँदा ठूलो हुन हतार गर्‍यौँ… ठूलो भएपछि थाहा भयो, जिन्दगी त त्यतिबेलै राम्रो रहेछ। 😂❤️

आजको जिन्दगी बाँच्न नबिर्सौँ—भोलिको चिन्तामा आज नहराओस्।

29/09/2026

विदेशमा बसेको मान्छेलाई सबैले कमाइ देख्छन्, तर त्यो कमाइ पछाडिको थकान, त्याग र घरको याद कमैले देख्छन्। “म ठीक छु” भन्ने दुई शब्दभित्र पनि धेरै कुरा लुकेको हुन्छ। ❤️

29/09/2026

सानो हुँदा लाग्थ्यो ठूलो भएपछि पैसा कमाउँछु र जिन्दगी सजिलो हुन्छ… तर ठूलो भएपछि थाहा भयो, पैसासँगै जिम्मेवारी पनि आउँदो रहेछ। 💸😂
कमाउनु मात्र होइन, कमाएको पैसा बचाउन र सही ठाउँमा चलाउन सिक्नु पनि ठूलो कुरा रहेछ। ❤️

28/09/2026

बाहिरबाट हेर्दा सबैको जिन्दगी perfect देखिन्छ… तर पर्दा पछाडि हरेक मान्छे आफ्नै युद्ध लडिरहेको हुन्छ। त्यसैले देखेको भरमा कसैको जिन्दगी ननापौँ। ❤️



26/09/2026

People will judge, people will talk. Your job is to stay on the right path.

26/09/2026

बाहिरबाट हेर्दा सबै ठीक जस्तो देखिन्छ, तर हरेक मान्छे आफ्नो तरिकाले केही न केहीसँग लडिरहेको हुन्छ। 😄❤️ सबै कुरा देखाउनैपर्छ भन्ने पनि छैन नि! 😂

21/09/2026

Yo vanda besi handsome huna sakdainam haii

समय बदलिन्छ, तर स्टाइल कहिल्यै पुरानो हुँदैन 😎🔥
17/09/2026

समय बदलिन्छ, तर स्टाइल कहिल्यै पुरानो हुँदैन 😎🔥

Finally iphone duo✌️
17/09/2026

Finally iphone duo✌️

जीवन चलाइरहनु पर्दोरहेछ…दुःख, सुख, खुशी र आँसु — यी सबै जीवनको यात्राका पाटा रहेछन्। कहिले मुस्कानले साथ दिन्छ, कहिले सं...
16/09/2026

जीवन चलाइरहनु पर्दोरहेछ…
दुःख, सुख, खुशी र आँसु — यी सबै जीवनको यात्राका पाटा रहेछन्। कहिले मुस्कानले साथ दिन्छ, कहिले संघर्षले सिकाउँछ। तर हरेक अनुभवले हामीलाई अझ बलियो र परिपक्व बनाउँदै लैजान्छ। ❤️

जिन्दगी जस्तो छ, त्यसलाई स्वीकार गर्दै अघि बढ्नु नै जीवनको सुन्दरता रहेछ। 🌿

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Sandy GG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sandy GG:

Shortcuts

Share