Nabin Student's Club - NSC

Nabin Student's Club - NSC नवीन औद्योगिक क.ब.री.मा. विद्यालय, देवीनगर, बुटवल - ११, रुपन्देही, लुम्बिनी प्रदेश

नेपालको लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बुटवलमा विभिन्न विद्यालय छन र विभिन्न विद्यालयमा विभिन्न खाल्को क्लबहरु हेर्न सकिन्छ। त्यसैले हरेक क्रियाकलाप साथै पढाईमा राम्रो र अबल रहेको यस नवीन औधोगिक कदर बहादुर रिता माध्यमिक विधालयमा केही फरक तरिकाले विद्यार्थीहरुलाइ अध्यन वा किताबमा मात्रै सिमित नभई विद्यार्थीहरुलाइ ज्ञान,सीप ,क्षमता र नेतृत्व बिकास गर्नको निम्ति हामी यसै विद्यालयको विद्यार्थ

ीहरुको सहमती साथै सहभागीतामा श्री नवीन बिद्यार्थी क्लब नामक संस्था गठन गरिएको हो । यो क्लबको कुनै क्रियाकलापले देश तथा विदेशमा र अन्य विद्यालयको नितिको बर्खिलाप हुन जाने वा कुनै पनि विद्यार्थी र अध्यन गर्ने विद्यालयमा कुनै खाल्को नोक्सानी हुने काम कुरा नगर्ने प्रतिबद्धता जाहेर गर्दछौ । यस क्लबको स्थापना यसै विद्यालयमा अध्यन गर्नु भएको विद्यार्थी मदुसुधन नेपालले वि.स २०७७ पुस ०५ गते स्थापना गर्नु भएको थियो ।

Proud to have been a part of this meaningful and inspiring program. ❤️🇳🇵Together, with youth leadership, unity and a vis...
18/08/2026

Proud to have been a part of this meaningful and inspiring program. ❤️🇳🇵
Together, with youth leadership, unity and a vision for a better tomorrow. ✨

17/08/2026
happy naga panchami
17/08/2026

happy naga panchami

संघीय नमुना संसद कार्यक्रम–२०८३ 🇳🇵विद्यार्थीहरूमा नेतृत्व क्षमता, तार्किक चिन्तन, अभिव्यक्ति कौशल तथा संसदीय अभ्यासको वि...
15/08/2026

संघीय नमुना संसद कार्यक्रम–२०८३ 🇳🇵
विद्यार्थीहरूमा नेतृत्व क्षमता, तार्किक चिन्तन, अभिव्यक्ति कौशल तथा संसदीय अभ्यासको विकास गर्ने उद्देश्यले नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयको कनुन समुहको आयोजनामा संघीय नमुना संसद कार्यक्रम–२०८३ आयोजना हुँदैछ।
यस भव्य कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक निमन्त्रणा तथा स्वागत गर्दछौ ।

समन्वय : Nabin Student's Club - NSC
सहकार्य : Nepal Progressive Youth Network

नवीन विद्यार्थी क्लबको सातौँ पद हस्तान्तरण  समारोह सफलतापूर्वक सम्पन्न भएको छ। यस समारोहले क्लबको निरन्तरता, संस्थागत मू...
14/08/2026

नवीन विद्यार्थी क्लबको सातौँ पद हस्तान्तरण समारोह सफलतापूर्वक सम्पन्न भएको छ। यस समारोहले क्लबको निरन्तरता, संस्थागत मूल्यमान्यता, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।
कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहभागी भई सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।

A new team. A new vision. A new beginning.
08/08/2026

A new team. A new vision. A new beginning.

BOD Orientation & Training Program 2083
08/08/2026

BOD Orientation & Training Program 2083

"Heartiest congratulations to Anjana Gyawali on being elected as the new President of Nabin Students Club! Wishing you a...
04/08/2026

"Heartiest congratulations to Anjana Gyawali on being elected as the new President of Nabin Students Club! Wishing you a highly successful tenure filled with impactful leadership, innovative initiatives, and memorable achievements. May the club reach new heights under your vision and guidance."

नवीन विधार्थी क्लबकी सचिव आति मिलनसार  र सहयोगी व्यक्ति श्री एलिजा रेग्मीज्यूलाई जन्मदिनको पावन अवसरमा सुख , शान्ति, समृ...
02/08/2026

नवीन विधार्थी क्लबकी सचिव आति मिलनसार र सहयोगी व्यक्ति श्री एलिजा रेग्मीज्यूलाई जन्मदिनको पावन अवसरमा सुख , शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको र उज्ज्वल भविष्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

- नवीन विधार्थी क्लब परिवार

Address

Butwal
32907

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Nabin Student's Club - NSC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nabin Student's Club - NSC:

Shortcuts

Share