Sancharbindu

Sancharbindu हरेक खबरको सुरुवाती बिन्दु, सञ्चारबि?

डोरी फिक्सिङ टोली टुप्पोमा पुगेपछि यस सिजनका लागि सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ । करिब ५०० जनाले विश्वको सर्वो...
14/05/2023

डोरी फिक्सिङ टोली टुप्पोमा पुगेपछि यस सिजनका लागि सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ । करिब ५०० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रयास गर्नेछन् ।

तस्वीर:.86

स्कूलको छात्राहरु यौन दुर्व्यवहार गरेको घटना बाहिर आएपछि मदन राईलाई प्रहरीले हिरासतमा लिएको छ ।
12/05/2023

स्कूलको छात्राहरु यौन दुर्व्यवहार गरेको घटना बाहिर आएपछि मदन राईलाई प्रहरीले हिरासतमा लिएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका छन्। बुधबार बिहान पक्राउ परेका खाणलाई अहिल...
10/05/2023

पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका छन्। बुधबार बिहान पक्राउ परेका खाणलाई अहिले काठमाडौं जिल्ला अदालत लगिएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी

उच्चस्तरीय टोलीले कलङ्कीदेखि चक्रपथको निरीक्षण गरेको थियो । यस खण्ड आठ लेनमा विस्तारको काम छिट्टै सुरु हुनेछ ।
09/05/2023

उच्चस्तरीय टोलीले कलङ्कीदेखि चक्रपथको निरीक्षण गरेको थियो । यस खण्ड आठ लेनमा विस्तारको काम छिट्टै सुरु हुनेछ ।

अघिल्तिर हरिया मकैको घोगा छ । केही खोसलिएको र केही सग्लो । छेवैको नाङ्लोमा झोलाभरि डल्ले खुर्सानी छ । अनि थोरै कागती पनि...
07/12/2021

अघिल्तिर हरिया मकैको घोगा छ । केही खोसलिएको र केही सग्लो । छेवैको नाङ्लोमा झोलाभरि डल्ले खुर्सानी छ । अनि थोरै कागती पनि । बन्द सटर अघिल्तिर कुनै बाटो किनारमा टुसुक्क बसेका छन्, एक वयस्क । सेतै कपाल फुलेका, खैरो टिसर्ट र कालो पाइन्ट लगाएका उनले अनुहारमा मास्क लगाएका छन् । तैपनि चिनिन्छ, उनी जनवादी गायक जीवन शर्मा हुन् भनेर ।

काठमाडौं । ‘चर्चित जनवादी गायक जीवन शर्मा यसरी नाङ्लो पसल खोलेर आफ्नो जीविका चलाउँछन् । मेरो सादर सलाम छ !’ अघिल्त...

नेपालमा पनि भेटियो ओमिक्रोन..
06/12/2021

नेपालमा पनि भेटियो ओमिक्रोन..

२० मंसिर, काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य .....

05/12/2021

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपर.....

हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना
09/09/2021

हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना

हृदयघात  मृत्युको कारण मानिन्छ।  बिग बोस १३ का विजेता, अभिनेता र मोडल सिद्धार्थ शुक्लाको आज बिहान हृदयघातका कारण निधन भए...
02/09/2021

हृदयघात मृत्युको कारण मानिन्छ। बिग बोस १३ का विजेता, अभिनेता र मोडल सिद्धार्थ शुक्लाको आज बिहान हृदयघातका कारण निधन भएको छ, जसले उनका फ्यानहरु र अभिनय जगतलाई स्तब्ध बनाएको छ। मुम्बईको कूपर अस्पतालका अधिकारीहरुका अनुसार ४० वर्षीय अभिनेतालाई अस्पतालमा मृत ल्याइएको थियो।

श्रीकृष्ण जन्माष्टमीको शुभकामना !
30/08/2021

श्रीकृष्ण जन्माष्टमीको शुभकामना !

Address

Kalikanagar 12 Butwal
Butwal

Alerts

Be the first to know and let us send you an email when Sancharbindu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sancharbindu:

Share