J-Fun

J-Fun welcome to our page. This page is all about entertainment and news update.

Permanently closed.
हैन यस्तो कमेन्ट् गर्न दिमागमा कसरी आउँछ के?😂ना'के भाई को पहिलो business class flight थियो। पैंसा तिरेको जति सब खाएर असु...
16/03/2026

हैन यस्तो कमेन्ट् गर्न दिमागमा कसरी आउँछ के?😂

ना'के भाई को पहिलो business class flight थियो। पैंसा तिरेको जति सब खाएर असुल गर्यो भन्ने हल्ला चल्दै गर्दा, तपाईहरुलाई के लाग्छ तेत्रो खानेकुरा पचायो होला त भाईले की जापान पुग्ने बित्तिकै सबै छे'र्यो होला?🤔

यता छुट्टै रमाइलो छ । 😹😹 Hiro को role last मा आउछ । 😹🥰
09/03/2026

यता छुट्टै रमाइलो छ । 😹😹 Hiro को role last मा आउछ । 😹🥰

KP Oli ले फेसबुक पेजमा ‘Hate Switch’ रोक्न र नकारात्मक  कमेन्ट गर्ने करिब ३२ हजार Fabook ID block गरेका छन् 😮
02/02/2026

KP Oli ले फेसबुक पेजमा ‘Hate Switch’ रोक्न र नकारात्मक कमेन्ट गर्ने करिब ३२ हजार Fabook ID block गरेका छन् 😮

03/11/2023


भुकुम्पले रूकुमको आठविसकोट नगरपालिका ११ र १२ न. वडामा मात्र अहिले सम्म १२ जनाको मृत्यु भएको दुखद खबर छ । अन्य ठाउँको बिवरण पनि आउदैछ ।

21/09/2023

देशको नाम संसारमा चिनाएको जस्तै गरेर हत्यारालाई स्वागत गर्ने मुलाहरु नै देश बिग्रियो भनेर सराप्ने गर्छन्, अचम्म छ।

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when J-Fun posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share