Lumbini Daily- लुम्बिनी डेली

Lumbini Daily- लुम्बिनी डेली Nepali News Portal

अर्घाखाँचीमा सामाजिक न्याय र सशक्तिकरण कार्यक्रम सम्पन्न
07/11/2025

अर्घाखाँचीमा सामाजिक न्याय र सशक्तिकरण कार्यक्रम सम्पन्न

अर्घाखाँची । भूमिकास्थान नगरपालिका–४ मा दलित चेतना विकास परिषद् नेपाल, अर्घाखाँचीले “सामाजिक न्याय र सशक्तिकरण...

आशाका किरण संस्थाद्धारा लठ्ठहवाका झागु दम्पत्तीलाई खाट र म्याट्रेस सहयोग
03/11/2025

आशाका किरण संस्थाद्धारा लठ्ठहवाका झागु दम्पत्तीलाई खाट र म्याट्रेस सहयोग

भालुवाङ १७ कार्तिक । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले चिसो भुुईमा रात बिताइरहेका एक दम्पत्त.....

निषेधको नयाँ युग, असहमत भए खरानी बनाइदेउ
14/10/2025

निषेधको नयाँ युग, असहमत भए खरानी बनाइदेउ

मानौँ, केही झुन्डलाई रास्वपा चाहिन्न भन्ने लाग्यो र त्यो झुन्डले रास्वपाको पार्टी कार्यालय तोडफोड गर्‍यो वा बोर....

दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सोमबार राप्ती गाउँपालिका–१...
13/10/2025

दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सोमबार राप्ती गाउँपालिका–१ भालुवाङमा सम्पन्न भएको छ ।अधिवेशनबाट अध्यक्षमा दिवस आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

भालुवाङ २७ असोज । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेश.....

अर्घाखाँचीमा पत्रकार भट्टराईसहित १४ जना सम्मानित
10/10/2025

अर्घाखाँचीमा पत्रकार भट्टराईसहित १४ जना सम्मानित

अर्घाखाँची। अर्घाखाँचीमा १४ जना हुलाकका कर्मचारी र १ जना पत्रकार सम्मानित भएका छन्। १५१ औं विश्व हुलाक दिवसको अव...

तस्बिरमा:- पुर्णिामा विशेष सराय नाच मालारानी गाउँपालिका अर्घाखाँची #टेकराज_भुसाल
07/10/2025

तस्बिरमा:- पुर्णिामा विशेष सराय नाच मालारानी गाउँपालिका अर्घाखाँची
#टेकराज_भुसाल

बिद्रोहको कुरा
26/09/2025

बिद्रोहको कुरा

बादलले पनि बिद्रोह गरेरै बर्षा गराउछ । हिमालहरुले बिद्रोह गरेर हिमनदि फुटाउछन । पहाडहरुले बिद्रोह गरेर पहिरो झर....

बुटवलका कलाकारहरुले एकै ठाउँमा सार्वजनिक गरे ठट्यौली दशैं गित “घरै रमाईलो”
23/09/2025

बुटवलका कलाकारहरुले एकै ठाउँमा सार्वजनिक गरे ठट्यौली दशैं गित “घरै रमाईलो”

बुटवल । लामो समयदेखि बुटवलमा कलाकारिता गर्दै आएका सदावहार कलाकारहरुको विजया दशमीको पावन अवसरमा नयाँ दशै गित “घर....

लुम्बिनी प्रदेश राजधानीको भालुवाङ बजार सुनसानजेनजी आन्दोलनपछि लुम्बिनी प्रदेशको राजधानी भालुवाङ बजार पूर्ण रूपमा सुनसान ...
10/09/2025

लुम्बिनी प्रदेश राजधानीको भालुवाङ बजार सुनसान

जेनजी आन्दोलनपछि लुम्बिनी प्रदेशको राजधानी भालुवाङ बजार पूर्ण रूपमा सुनसान देखिएको छ। स्थानीय बजार, विद्यालय, सार्वजनिक यातायात, सरकारी तथा गैरसरकारी कार्यालयहरू ठप्प छन्। बजार क्षेत्रमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ।
सुरक्षा अवस्था नियन्त्रणमा राख्न जिल्ला प्रशासन कार्यालय दाङले पनि कर्फ्यु आदेश जारी गरेको छ।

फोटोः लोकमणी भुसाल/लुम्बिनी डेली

लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका–१, भालुवाङ पुलचोकस्थित क्रान्तिकारी पत्रकार कृष्ण सेन 'इच्छुक' को शालिक र शि...
09/09/2025

लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका–१, भालुवाङ पुलचोकस्थित क्रान्तिकारी पत्रकार कृष्ण सेन 'इच्छुक' को शालिक र शिला जेनजी समूहले तोडफोड गर्नुका साथै शालिकमा आगजनी गरेका छन्।

तस्बिरः लुम्बिनी डेली

लुम्बिनी प्रदेश सरकार परिसरमा जेनजीका युवाहरूद्वारा प्रदर्शन गरेका छन् तस्विरहरू तस्बिरः लुम्बिनी डेली
09/09/2025

लुम्बिनी प्रदेश सरकार परिसरमा जेनजीका युवाहरूद्वारा प्रदर्शन गरेका छन् तस्विरहरू
तस्बिरः लुम्बिनी डेली

राष्ट्रिय जनमाेर्चा भूमिकास्थान–५ असुरकोटका जेष्ठ सदस्य मित्रलाल बेलवासेको निधन भएको  ९ औं दिनको दिन राष्ट्रिय जनमोर्चा ...
31/08/2025

राष्ट्रिय जनमाेर्चा भूमिकास्थान–५ असुरकोटका जेष्ठ सदस्य मित्रलाल बेलवासेको निधन भएको ९ औं दिनको दिन राष्ट्रिय जनमोर्चा भूमिकास्थान–५ को आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ

अर्घाखाँची। राष्ट्रिय जनमाेर्चा भूमिकास्थान–५ असुरकोटका जेष्ठ सदस्य मित्रलाल बेलवासेको निधन भएको ९ औं दिनको द....

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Lumbini Daily- लुम्बिनी डेली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lumbini Daily- लुम्बिनी डेली:

Share