OnlineKhabar Nepal

OnlineKhabar Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from OnlineKhabar Nepal, Media/News Company, Rupandehi, Butwal.

25/03/2025
गृहमन्त्री रवि लामिछानेको घोषणा :महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी, मापसे कारबाहीमा परेकालाई सडकमा...
28/05/2024

गृहमन्त्री रवि लामिछानेको घोषणा :
महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी, मापसे कारबाहीमा परेकालाई सडकमा खटाइने

18/01/2024
18/01/2024

झापाको बिर्तामोडमा एक विवाह समारोहका लागि रथ मा बेउलाबेउली लैजाँदै...

Beautiful Actress Swastima Khadka❤️
18/01/2024

Beautiful Actress Swastima Khadka❤️

Kathmandu, 1975 Guess the city name 🤔
18/01/2024

Kathmandu, 1975 Guess the city name 🤔

बोलीचालीका कारण एकाएक चर्चमा आएका भेलु बाजे आज भोली एकलो परेका छन् भने बिरामी पनि भएका छन्। श्रीमतीको निधन भए पछि एक्लो ...
18/01/2024

बोलीचालीका कारण एकाएक चर्चमा आएका भेलु बाजे आज भोली एकलो परेका छन् भने बिरामी पनि भएका छन्। श्रीमतीको निधन भए पछि एक्लो भएको उनी हाल घरमा समेत जान सकेका छैनन्। घरमा खाने कुराहरू सबै भएता पनि खाना पकाएर दिने कोही छैन, आफै पकाउने जाँगर छैन। चर्चामा भएको बेला उनलाई चुनावमा समेत प्रयोग गरियो। कार्यक्रमको प्रमुख अतिथि समेत बनाइयो तर हाल उनी श्रीमतीको याद आउने भएर घर समेत जाँदैनन्। सन्तानको अकालमा मृत्यु भए पछि एक मात्र सहारा रहेको श्रीमतीको निधन भए पछि उनको संसार नै रित्तिएको जस्तो भएको छ। सोसल/मिडियाले एक समयको लागि चर्चित बनाए पनि हाल उनी समस्यामा हुँदा हेर्ने कोही छैन। 😢

Address

Rupandehi
Butwal
32900

Website

Alerts

Be the first to know and let us send you an email when OnlineKhabar Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share