Dainik Bulletin

Dainik Bulletin Digital Online Patrika
(1)

काठमाडौंका मेयर बालेन शाह आफ्ना दिवंगत पिताको १३ दिने किरिया कर्ममा संलग्न।यस प्रकारका अन्त्येष्टि तथा कर्मकाण्डका विधि–...
12/12/2025

काठमाडौंका मेयर बालेन शाह आफ्ना दिवंगत पिताको १३ दिने किरिया कर्ममा संलग्न।
यस प्रकारका अन्त्येष्टि तथा कर्मकाण्डका विधि–विधान विभिन्न समुदायमा फरक–फरक रूपमा पालना गरिन्छ।

मानसिक रोगीले मलाई मुद्दा हाले ।-केपी ओली
11/12/2025

मानसिक रोगीले मलाई मुद्दा हाले ।-केपी ओली

जबरजस्ती करणीपछि बालिकाको हत्यामा संलग्न व्यक्ति पक्राउ
11/12/2025

जबरजस्ती करणीपछि बालिकाको हत्यामा संलग्न व्यक्ति पक्राउ

जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरू माइतीघरमा जम्मा हुँदै । नेकपा एमालेले माइतीघर मण्डलामा  भेला भइ मार्च पास र  नेसनल ...
21/11/2025

जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरू माइतीघरमा जम्मा हुँदै । नेकपा एमालेले माइतीघर मण्डलामा भेला भइ मार्च पास र नेसनल भोलेन्टियर फोर्स घोषणा गर्ने भएपछि त्यसअघि जेनजी समूह त्यहाँ भेला हुन थालेका हुन्।

21/11/2025

युथ भोलेन्टियर्स फोर्स गठनअघि एमालेनिकट युवाको प्रदर्शन

सिमरामा अहिले ZenG युवाहरु, झोले, मासुभात, तिन लिटर जस्ता शब्दहरुले व्यंग्य हानीरहेका छन् ।
19/11/2025

सिमरामा अहिले ZenG युवाहरु, झोले, मासुभात, तिन लिटर जस्ता शब्दहरुले व्यंग्य हानीरहेका छन् ।

18/11/2025

दुर्गा प्रसाई पक्राउ परेका छन्। प्रहरीले उनलाई निवासबाटै पक्राउ गरेको प्रसाईको सचिवालयले जनाएको छ।

दुर्गा प्रसाईं पक्राउ
18/11/2025

दुर्गा प्रसाईं पक्राउ

नेकपा एमालेको अहिले ट्राफिकचोक बुटवलमा  जनसभा हुदै !
15/11/2025

नेकपा एमालेको अहिले ट्राफिकचोक बुटवलमा जनसभा हुदै !

14/11/2025

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फिर्ता

भर्खरै रास्वपा छाडेका सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का दुर्गा सोव र प्रगतिशील राष्ट्रिय अभियानका सुदन...
14/11/2025

भर्खरै रास्वपा छाडेका सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का दुर्गा सोव र प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँतीबीच पाँच बुँदे सहमति भएको छ। जेन–जी आन्दोलनपछि देखिएको भ्रष्टाचार, बेरोजगारी र राजनीतिक विकृतिविरुद्ध एकताबद्ध भएर अघि बढ्ने उनीहरूको प्रतिवद्धता छ। सहमतिमा मुक्ति आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली जनाउँदै परिवर्तनको सपना पूरा गर्ने कुरा उल्लेख छ। तीन पक्षले नयाँ एकीकृत पार्टीको नाम–चिन्ह एउटै बनाउने र मंसिर ७ मा वृहत् एकता घोषणा गर्ने तय गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् ।
14/11/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् ।

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Dainik Bulletin posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dainik Bulletin:

Share