I Love Nepal

I Love Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from I Love Nepal, Digital creator, Lumbini, Butwal.
(1)

We will update the news and videos about the events that have happened in the country and abroad, the new things in the political situation of the country or the natural scenes,

12/06/2026
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने, टिकट बुकिङ खुला
11/06/2026

पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने, टिकट बुकिङ खुला

पूर्व सांसद छिरिङ ल्हामु लामाले त्यागिन् नेकपा
11/06/2026

पूर्व सांसद छिरिङ ल्हामु लामाले त्यागिन् नेकपा

“ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या १३१३ पुग्यो”समस्याग्रस्त सहकारी व्यवस्थाप...
10/06/2026

“ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या १३१३ पुग्यो”

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज शिव शिखर बहुउद्देश्यीय सहकारीको २१६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरेको हो ।

समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त भएको रकम नै सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ । हालसम्म १३ सय १३ जना साना बचतकर्ताले बचत फिर्ता पाइसकेको समितिले जनाएको छ।

10/06/2026

भारतको अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी सर्वम् एआईका सह-संस्थापक डा. प्रत्यूष कुमार नेपाल आउने भएका छन् । विस्तृतः कमेन्ट बक्समा ।

Hello 🙏
09/06/2026

Hello 🙏

"संसद् वा सांसदले आफ्नो स्तर आफैं कायम गर्ने हो। विशेषगरी प्रतिपक्षले सरकारलाई कडा प्रश्न गर्ने, बहस लम्ब्याउने, संशोधन प्रस्ताव गर्ने, मतदान माग्ने, आपत्कालीन बहस माग्ने आदि अभ्यास सर्वत्र स्वीकार्य छन्। तर कुनै पनि बहानामा संसद् नै अवरुद्ध गर्ने चलन सामान्य संसदीय अभ्यासका रूपमा स्वीकार गर्नु हुँदैन। विरोध गर्ने हो, तर प्रतिपक्षले आफ्नो शक्ति प्रक्रिया बमोजिम संसद्भित्र प्रयोग गर्ने हो।"

"बेलायतमै पनि अवरोध, होहल्ला, आदेश नमान्ने अवस्था वा गम्भीर अव्यवस्था भए सभामुखले सदस्यको नाम काढ्न, बैठक स्थगित गर्न वा सदस्यलाई निलम्बन गर्ने प्रक्रिया अघि बढाउन सक्छन्। त्यस्तै, गम्भीर अव्यवस्था भएको खण्डमा सभामुखले बैठक स्थगित वा निलम्बन गर्न सक्छन्।"

"संसद्मा प्रतिपक्षको भूमिका सरकारलाई जवाफदेही बनाउने हो, संसद् चल्नै नदिने होइन। उनीहरूले विरोध गर्छन्, तर त्यो प्रायः प्रश्नोत्तर, बहस, संशोधन, समिति, मतदान र सार्वजनिक दबाबमार्फत गर्छन्। कहिलेकाहीँ वाकआउट वा कडा विरोध हुन्छ, तर नियमित रूपमा संसद् अवरुद्ध गर्नु राम्रो संसदीय संस्कृतिका रूपमा मानिँदैन।"

"जुनसुकै सरकारलाई पनि सत्ता भए पुग्छ। संसद् चाहिने खासगरी प्रतिपक्षलाई हो। संसद् भएन भने प्रतिपक्ष सडकमा पुग्छ। त्यसैले प्रतिपक्ष आक्रामक हुन सक्छ, तर अवरोधकारी हुनु संसदीय मर्यादाभित्रको सामान्य अभ्यास होइन। सबै प्रतिपक्षले पुनर्विचार गरून्।"

Address

Lumbini
Butwal
32900

Website

Alerts

Be the first to know and let us send you an email when I Love Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share