Routine of National news

Routine of National news Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of National news, Media/News Company, Bhirkuti path, Butwal.

Yeti Airlines Crash Update: काठमाडौँ बाट पोखरा जाँदै गरेको Crash भएको जहाजबाट अहिले सम्म ८ जनाको शव निकालिएको छ।
15/01/2023

Yeti Airlines Crash Update: काठमाडौँ बाट पोखरा जाँदै गरेको Crash भएको जहाजबाट अहिले सम्म ८ जनाको शव निकालिएको छ।

🛰️अन्तरिक्षबाट देखिएको🌋 ज्वालामुखी विस्फोटनको दृश्य!😲Pic: विज्ञानका कुरा
14/01/2023

🛰️अन्तरिक्षबाट देखिएको🌋 ज्वालामुखी विस्फोटनको दृश्य!😲

Pic: विज्ञानका कुरा

तराइ हाम्रो सुनको टुत्रा हिमालै हिराको ❣️
14/01/2023

तराइ हाम्रो सुनको टुत्रा हिमालै हिराको ❣️

श्रीस्वस्थानी व्रतकथा आरम्भ : श्रीस्वस्थानी माताले सबैलाई कल्याण गरुन् ❤️🙏
06/01/2023

श्रीस्वस्थानी व्रतकथा आरम्भ : श्रीस्वस्थानी माताले सबैलाई कल्याण गरुन् ❤️🙏

06/01/2023
घण्टी देशभरी नै आक्रामक देखिएको छ ।😯  #शुभकामना❤️
21/11/2022

घण्टी देशभरी नै आक्रामक देखिएको छ ।😯 #शुभकामना❤️

डिभी २०२४ को लागि आवेदन दिने आज अन्तिम दिन हो। आज नेपाली समय अनुसार रातिको १०:४५ बजेबाट आवेदन बन्द हुनेछ। त्यतिबेलासम्म ...
08/11/2022

डिभी २०२४ को लागि आवेदन दिने आज अन्तिम दिन हो। आज नेपाली समय अनुसार रातिको १०:४५ बजेबाट आवेदन बन्द हुनेछ। त्यतिबेलासम्म तपाँईले अझै पनि प्रतिव्यक्ति एकपटक मात्रै आवेदन दिनसक्नुहुन्छ। यदि तपाँईले एकभन्दा बढी पटक आफ्नो आवेदन प्रविष्ट गर्नुभएमा तपाँई कार्यक्रममा छनौट हुन अयोग्य हुनुहुनेछ। कार्यक्रममा छनौट हुनेहरूको नतिजा मे २०२३ मा प्रकासन गरिनेछ। तपाँईको आवेदन छनौट भयो या भएन भनेर थाहा पाउने एकमात्र माध्यम नतिजा प्रकासित भएपछि dvprogram.state.gov/ESC/ मा गएर हेर्ने हो। डिभी कार्यक्रममा छनौट भएको भनेर आउने कुनै पनि चिट्ठी या ईमेलको विश्वास नगर्नुहोला।
The entry period closes at 10:45 PM, today (November 8). You can still enter at dvprogram.state.gov. Remember to only submit ONE entry per person. If your information is entered more than once, you will be disqualified. The selections will be made in May 2023. The website dvprogram.state.gov/ESC/ is the ONLY means by which you will be informed of your selection. Do NOT be fooled by any letter or email announcements.

08/11/2022
अब सन्धिखर्क बाट सिधै दिल्ली: Wow.. Nepal - India Bus service has started in Arghakhanchi as well. Now people can go to ...
08/11/2022

अब सन्धिखर्क बाट सिधै दिल्ली: Wow.. Nepal - India Bus service has started in Arghakhanchi as well. Now people can go to Delhi Directly from Sandhikharka Bus Park.

03/11/2022

Sad News: Lazimpat ma chaliraheko School Bus ko Jhyal bata tauko nikalda rukh ma thokiyera 13 Yrs Old boy ko death vayeko cha. 😢

22/10/2022

सहरी क्षेत्रमा जनसङ्ख्या बढ्दो: Nepal's Urban population has increased by 2.89% and reached to 66.08% in last 10 years as per National census 2078 BS. 😲

Address

Bhirkuti Path
Butwal

Telephone

+9779861664302

Website

Alerts

Be the first to know and let us send you an email when Routine of National news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of National news:

Share