All Online

All Online जुनसुकै ठाउँको लागि (A,B, K, E, F, G, C, C1, J1, J2, अन्य) Online Driving License भर्न को लागि सम्पर्क गर्नुहोला । contact number 9812985135

आज को भोलि visit date को लागि हामी लाई सम्झनु होला।981-2985135 call 9867479331
24/07/2026

आज को भोलि visit date को लागि हामी लाई सम्झनु होला।
981-2985135 call 9867479331

आर्थिक वर्ष ८३/८४ को सवारी कर यस प्रकार छन् । एक छिन पढ्नु होला सबैलाई जान्नु आवश्यक छ। धन्यबाद।
22/07/2026

आर्थिक वर्ष ८३/८४ को सवारी कर यस प्रकार छन् । एक छिन पढ्नु होला सबैलाई जान्नु आवश्यक छ। धन्यबाद।

आफनो licence छेक गर्नुस् तपाईंको पनि छापिएको होला कि।
18/07/2026

आफनो licence छेक गर्नुस् तपाईंको पनि छापिएको होला कि।

वर्षौँदेखि लाइसेन्स कुरेर बसेका सेवाग्राहीका लागि सुखद खबर । सुरक्षण मुद्रण केन्द्रले २७ लाख थान पुराना लाइसेन्स छापेर सकाएको छ । समाचार लिङ्क कमेन्ट बक्समा 👇

PAN card.🚗. 🚲 Licence National iD card.TMS Borcar account.Online मा हुने सम्पूर्ण काम को लागी सम्झनु होला।
29/06/2026

PAN card.
🚗. 🚲 Licence
National iD card.
TMS Borcar account.
Online मा हुने सम्पूर्ण काम को लागी सम्झनु होला।

आषाढ १५ को सम्पूर्णलाई शुभकामन।धान दिवस को दिन हामी धान लगाउँद।👉😜
28/06/2026

आषाढ १५ को सम्पूर्णलाई शुभकामन।
धान दिवस को दिन हामी धान लगाउँद।👉😜













27/06/2026





26/06/2026
Licence बनाऔं।
25/06/2026

Licence बनाऔं।

सावधान।
25/06/2026

सावधान।

नियम मिचे अब महँगो जरिवाना !🚯📵🚸⛔️🚫
सम्पुर्ण ब्याबसायी चालक ज्यु हरुमा बिशेष अनुरोध सतर्क रहि यात्रा गर्न गराउन अनुरोध गर्दछौं Dhading Mandali Yatayat Pvt.Ltd

सवारी नियम उल्लंघन गर्ने चालकलाई अब पहिलेभन्दा धेरै जरिवाना तिर्नुपर्ने प्रस्ताव आएको छ। प्रस्तावित नयाँ व्यवस्थाअनुसार मापसे गरेर सवारी चलाएमा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

त्यस्तै, लेन मिच्ने, वान वेमा सवारी चलाउने तथा मोबाइल फोन प्रयोग गर्दै गाडी चलाउनेलाई १० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ। लाइसेन्स बिना सवारी चलाउने र दर्ता प्रयोजनभन्दा अन्य काममा सवारी प्रयोग गर्नेलाई ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ।

यसैगरी, अत्यधिक गतिमा सवारी चलाउनेलाई २५ हजारदेखि ५० हजार रुपैयाँसम्म, कम गतिमा सवारी चलाएर अवरोध पुर्‍याउनेलाई ३ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गरिनेछ। हेल्मेट नलगाई सवारी चलाएमा ३ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

सडक सुरक्षालाई थप प्रभावकारी बनाउन र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यस्तो कडा व्यवस्था ल्याउन लागिएको बताइएको छ। चालक तथा यात्रु सबैलाई ट्राफिक नियम पालना गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।

Address

Butwal 13 Belbas
Butwal

Telephone

+9779812985135

Website

Alerts

Be the first to know and let us send you an email when All Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to All Online:

Shortcuts

Share