Routine of Nawalparasi

Routine of  Nawalparasi Formal Page For Sharing News From Nawalparasi District And All Over Nepal.

महोत्तरी ma कक्षा 12 मा पढ़ने विद्यार्थी Ng ग्रेड लायको ले गर्दा फैमिली बता A+ किन आए न भनेर pressure आए पछी आत्म हत्या ...
16/08/2023

महोत्तरी ma कक्षा 12 मा पढ़ने विद्यार्थी Ng ग्रेड लायको ले गर्दा फैमिली बता A+ किन आए न भनेर pressure आए पछी आत्म हत्या गरेको छन्।

Flood Alert: पानीको बहाव बढेपछि कोशी व्यारेजमा आवतजावत बन्द भएको छ भने इतिहासकै तेस्रो पटक ५६ ढोका एकैसाथ खोलिएका छन्! 🥺...
14/08/2023

Flood Alert: पानीको बहाव बढेपछि कोशी व्यारेजमा आवतजावत बन्द भएको छ भने इतिहासकै तेस्रो पटक ५६ ढोका एकैसाथ खोलिएका छन्! 🥺. Stay alert

10/08/2023

प्रतापपुरको त्रिभुवन मा वि बेलाटारीले कक्षा ११ र १२ काे पठनपाठनका लागि त्रिभुवन क्याम्पससित क्याम्पस भवनकाे काेठा मागेकाे क्याम्पसले नदिएपछि विवाद उत्पन्न भएकाे बताइएकाे छ । विवाद केहि दिनदेखि हुँदै आएको अवस्थामा अाज विहिवार त्रिभुवन क्याम्पसका विद्यार्थीहरू ताल्चा काटनेलाइ कार्वाही गर्नुपर्ने तथा विद्यार्थीलाइ सुरक्षा प्रदान गर्नुपर्ने माग राख्दै पालिका भवन अगाडि पुगेपछि नारावाजीकाे अवस्थामा झडप निम्तिएकाे बताइएकाे छ । झडप निम्तिएपछि स्थिति नियन्त्रण लिन ५ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए ।

Source.onlinejanata

10/08/2023

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका र त्रिभुवन क्याम्पस बिच झडप हुदा ३० जना बिधार्थी सहित केही प्रहरी घाइते

Happy friendship day to you all .   May this new year bring eternal peace 🕊️ confidence, cooperation and unity in divers...
30/07/2023

Happy friendship day to you all . May this new year bring eternal peace 🕊️ confidence, cooperation and unity in diversity between all the religions culture and tradition.

पश्चिम नवलपरासीको  परासीस्थित यातायात व्यवस्था सेवा कार्यालयले दुई पाँङग्रे सवारी साधनको चालक अनुमति पत्र  (License) का ...
29/07/2023

पश्चिम नवलपरासीको परासीस्थित यातायात व्यवस्था सेवा कार्यालयले दुई पाँङग्रे सवारी साधनको चालक अनुमति पत्र (License) का लागी ट्रायल परिक्षण /लिखित परिक्षाको सुरुवात गरेको छ ।
आज लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ कलवारले ट्रायल रो मा मोटरसाईकल चलाएर ट्रायल परिक्षणको उद्घाटन गर्नुभएको हो।

दुई पांग्रे सवारी चालक अनुमति पत्रको परीक्षाको शुभारम्भ आज ५० जनाको #लिखित परिक्षाबाट शुरु गरिएको छ।आइतबारदेखि बिहीवार सम्म सवारी चालक अनुमति पत्रको फारम अनलाइनबाट भर्ने साथै लिखित र #ट्रायल प्रत्येक साताको शुक्रवार लिने व्यवस्था गरिएको छ। निकट भविष्यमै चार पाङग्रे सवारीको पनि ट्रायल सुरु गर्ने कार्यालयको तयारी रहेको छ ।

परासीमै सेवा पाएपछि लाईसेन्स परिक्षाका लागी बुटवल धाउनुपर्ने बाध्यताको अन्त्य भएको र सहज भएको छ।

मिति २०८०/०४/०७ गतेका दिन यस युवा सामाजिक विकास संस्थाका अध्यक्ष तथा पीडित पक्षको सहमतिमा बी.पी. कोइराला मेमोरियल क्यान्...
25/07/2023

मिति २०८०/०४/०७ गतेका दिन यस युवा सामाजिक विकास संस्थाका अध्यक्ष तथा पीडित पक्षको सहमतिमा बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवन लगिएको थियो। आज घाँटीको सफल शल्यक्रिया गरि क्यान्सर जस्तो भयानक रोग निकालिएको छ। बाबुको स्वास्थ्य अहिले बेहोस र अचेत अवस्थामा रहेको छ। शिघ्र स्वास्थ्य लाभको कामना। 🙏❣️
साथै बाबुको उपचारका लागि सहयोग गर्ने ज्ञात अज्ञात सम्पुर्ण प्रती हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। 🙏🙏

Source.. Rk Gupta

🙏PLZ Share this😥🙏ठुठिवारि चन्दन नदिको किनारमा भिम बहादुर क्षेत्री नाम गरेको एक नेपालीको शब संकास्पद अवस्थामा करिब आधा घन...
24/07/2023

🙏PLZ Share this😥🙏
ठुठिवारि चन्दन नदिको किनारमा भिम बहादुर क्षेत्री नाम गरेको एक नेपालीको शब संकास्पद अवस्थामा करिब आधा घन्टा अगाडि फेला परेको छ। अहिले यो शब ठुठीबारीस्थित शव गृहमा छ।यो सुचना सक्दो सेयर गरौ ताकी यो सुचना यी ब्यक्तिको परिवार सम्म पुगोस । थप जानकारीको लागि कृपया कोतवाली ठुठि बारिमा सम्पर्क गर्नुहोस्🙏🙏

खुल्यो !      खुल्यो !!     खुल्यो !!!पश्चिम नवलपरासी बासिको लागी खुसिको खबर , अब लाइसेन्सको ट्रायलको लागि धुलोखाँदै काव...
24/07/2023

खुल्यो ! खुल्यो !! खुल्यो !!!

पश्चिम नवलपरासी बासिको लागी खुसिको खबर , अब लाइसेन्सको ट्रायलको लागि धुलोखाँदै कावासोती र बुटवल धाउनै पर्दैन किनकि अब परासी मै ट्रायल सुरु भै सक्यो । कोटा सिमित भएकोले लाइसेन्स फारमको लागि आजै सम्पर्क गर्नुहोला । ५ देखि १० दिनमै पालो आउने गरि कोहि हुनुहुन्छ भने Inbox मा म्यासेज पठाउनु होला है !! सबै गाडिको 🚐🚗🚖🛵🏎️🚒फारम भर्न अथवा Date लिगिन्छ।
कोटा सिमित भएकालेे आजै डकुमेन्ट पठाएर आफ्नो सिट सुरक्षित गर्नुहोला ।।

🙏Help Post🙏  प्रतापपुर गा.पा- ३, सोमनीमा‌ रहेका सुबास प्रजापतिको‌ दुई छोरा सोनु प्रजापति र अमर प्रजापति ठुलो छोराको हात ...
23/07/2023

🙏Help Post🙏
प्रतापपुर गा.पा- ३, सोमनीमा‌ रहेका सुबास प्रजापतिको‌ दुई छोरा सोनु प्रजापति र अमर प्रजापति ठुलो छोराको हात भाचिएको छ भने कान्छो छोराको घाँटीमा प्वाल परि पानी थोपा थोप भएर बाहिर आउदैछ । कान्छो छोराको उपचारमा लगभग १२ लाख लाग्छ भन्ने सुनेर यो १२ लाख कहाँबाट र कसरी ब्यवस्था गर्नै भन्ने कुराको तनाव लिदालिदै सुबास प्रजापतिको हृदयाघात 'Heart_Attact' का कारण मृत्यु भयो। यी मृत्यु भैसकोको सुबास जि को बिरामी छोराको उपचारका लागि रामकृपाल गुप्ता ( RK Gupta ) लगायत का केही भाईबहिनिहरुले उपचार खर्च बटुल्न एउटा अभियान शुरु गर्नु भएको छ। हुन सक्छ वहाँहरु हजुरहरुको घरदैलोमा नि सहयोग संकलनका लागि पुग्नु होला ,हजुरहरु मध्ये सक्नेले वहाँहरु शीत सभ्य ब्यवहार गरि सकेको सहयोग गरिदिनु होला 🙏🙏 हजुरहरुको सानो सहयोगले कसैलाई ठुलो सहयोग हुने छ ☺️कृपया सबले आ-आफ्नो तर्फबाट जे जति हुन्छ सहयोग गर्न कदापि न बिर्सनुहोला र सकेजती शेयर गर्न न भुल्नुहोला ताकि सम्पुर्णलाई थाहा होस् र सहयोग मिलि बाबुको ज्यान जोगियोस्। 🙏🙏 अनुरोध गर्न चाहनु छु।

बैंक: मुक्तिनाथ विकास बैंक लिमिटेड खाताधारकको नाम: राम केवल कोहर खाता नम्बर: 11922300853665000001
शाखा: गोपीगन्ज

31/05/2023

Address

Butwal

Telephone

+9779860718562

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nawalparasi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Nawalparasi:

Share