Butwal Connect

Butwal Connect #1 News From Nepal

हार्दिक शुभकामना ❣️
04/09/2026

हार्दिक शुभकामना ❣️

03/09/2026

लाङ्गटाङ्ग जलविद्युत सुरुङबाट शव उद्धार || Dead Bodies Recovered from

बुटवल सुख्खानगरमा रहेको दीप बोर्डिङ हाइ स्कुल परिवारले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा छ लाख एक हजार रुपैयाँ सहयोग ...
03/09/2026

बुटवल सुख्खानगरमा रहेको दीप बोर्डिङ हाइ स्कुल परिवारले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा छ लाख एक हजार रुपैयाँ सहयोग गरेको छ ।

03/09/2026

बुटवल अटो इन्जिनियरिङ एशोसियसनद्वारा बाढीपीडितका लागि साढे २ लाख सहयोग

03/09/2026

लायन्स क्लब अफ बुटवल युथद्वारा तीन चरणमा रु. ३ लाख ८८ हजार ४८९ बराबरको राहत सहयोग

रसुवा बाढीपीडितका लागि मुनाल विकास टोलको मानवीय सहयोग---बुटवल उपमहानगरपालिका–९ स्थित मुनाल विकास टोलले रसुवा जिल्लामा आए...
02/09/2026

रसुवा बाढीपीडितका लागि मुनाल विकास टोलको मानवीय सहयोग
---

बुटवल उपमहानगरपालिका–९ स्थित मुनाल विकास टोलले रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि रु. १ लाख १६ हजार ८० रुपैयाँ राहत सहयोग गरेको मुनाल विकास टोलका अध्यक्ष ऋषि राम घिमिरेले जानकारी दिए ।
टोलका घरधुरीबाट संकलन गरिएको उक्त रकम मुनाल विकास टोलको कृषि विकास बैंकमा रहेको खातामा जम्मा गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा चेकमार्फत पठाइएको हो।

विपद्को कठिन घडीमा पीडित परिवारको सहयोगका लागि टोलवासीले गरेको यो मानवीय पहल प्रशंसनीय छ।

बाढी प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई १ लाख सहयोग गर्ने लुम्बिनी प्रेस क्लबको निर्णय---रसुवा, नुवाकोट र गोरखामा आएको...
02/09/2026

बाढी प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई १ लाख सहयोग गर्ने लुम्बिनी प्रेस क्लबको निर्णय
---
रसुवा, नुवाकोट र गोरखामा आएको बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमको खोज, उद्धार र परिवारलाई सहयोग गर्ने उद्देश्यले लुम्बिनी प्रेस क्लबले रु १ लाख सहयोग गर्ने भएको छ।
क्लबको आकस्मिक बैठकले बाढीका कारण सम्पर्कविहीन भएका पत्रकारको खोज तथा उद्धारका साथै प्रभावित पत्रकार र सञ्चारमाध्यमलाई आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले जानकारी दिनुभयो।

साझा हस्पिटलले दियो १ लाख ११ हजार १११---बुटवल सुख्खानगरमा रहेको साझा हस्पिटल प्रा. लि. बुटवलले भदौ १० गते रसुवाबाट सुरु ...
02/09/2026

साझा हस्पिटलले दियो १ लाख ११ हजार १११
---
बुटवल सुख्खानगरमा रहेको साझा हस्पिटल प्रा. लि. बुटवलले भदौ १० गते रसुवाबाट सुरु भएको विनासकारि बाढि प्रभावितहरुको उद्धार ,राहत र पुनर्वासमा सहयोगका लागि रु १,११,१११ (एक लाख एघार हजार एक सय एघार ) प्रदान गरेको छ ।
उक्त रकम प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंक स्थित खातामा जम्मा गरिएको अध्यक्ष गोबिन्द खनालले जानकारी दिए ।
हरेक वर्ष अस्पतालमा गरिने हरितालिका तीज कार्यक्रमलाइ स्थगन गरि उक्त रकम बाढी प्रभावितलाइ सहयोगार्थ प्रदान गरिएको हो।

02/09/2026

सुरुङमा फसेकाको उद्वार गर्ने विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले यस्तो भने

विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको छु - प्रधानमन्त्री
02/09/2026

विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको छु - प्रधानमन्त्री

Address

Butwal
Butwal
32900

Alerts

Be the first to know and let us send you an email when Butwal Connect posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Butwal Connect:

Shortcuts

Share