Khabarbato

Khabarbato #1 News From Nepal

19/05/2025

Samriddhi GRADUATION Ceremony 2025

22/04/2025

कक्षा १२ को परीक्षा बैशाख २१ गते देखि हुने परीक्षा बोर्डको निर्णय !

17/02/2025

दोस्रो बुटवल नगर विद्यालय स्तरीय दोस्रो मेयर कप छात्रा फुटबल प्रतियोगिता उद्धाटन समारोह LIVE ।

15/02/2025

बुटवल उपमहानगरपालिकाको ६६ औँ स्थापना दिवस LIVE ।

पहेँलपुर सयपत्रीदाङको घोराही उपमहानगरपालिका–१३, मङ्गलेरीमा व्यावसायिक रूपमा गरिएको सयपत्री फूल खेती। तिहारमा सयपत्री फूल...
24/10/2024

पहेँलपुर सयपत्री
दाङको घोराही उपमहानगरपालिका–१३, मङ्गलेरीमा व्यावसायिक रूपमा गरिएको सयपत्री फूल खेती। तिहारमा सयपत्री फूलको माग उच्च हुने गर्दछ।तस्बिर : रासस

चीनको ग्रेटवाल : चीनले पहाडी भेगमा ढुङ्गाबाट निर्माण गरेको ऐतिहासिक स्थल ग्रेटवाल । तस्बिरः कुलदीप न्यौपाने/रासस
21/10/2024

चीनको ग्रेटवाल : चीनले पहाडी भेगमा ढुङ्गाबाट निर्माण गरेको ऐतिहासिक स्थल ग्रेटवाल । तस्बिरः कुलदीप न्यौपाने/रासस

सुप्रिम सहकारीको अपचलन प्रकरणमा छविलाल जोशीलाई बयानका लागि बुटवल ल्याइयाेबुटवल । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ पर...
21/10/2024

सुप्रिम सहकारीको अपचलन प्रकरणमा छविलाल जोशीलाई बयानका लागि बुटवल ल्याइयाे
बुटवल । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बुटवल ल्याइएकाे छ । कास्की प्रहरी हिरासतमा रहेका छविलाललाई आज बिहान जहाजमार्फत बुटवल भैरवा हुँदै बुटवल ल्याइएकाे हो ।छविलाललाई दिउँसो ३ बजेको पोखरादेखि भैरहवा जहाजबाट ल्याएर इलाका प्रहरी कार्यालय बुटवलमा मुद्दा रहेकोले बुझाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताइन् ।
सुप्रिम सहकारीको अपलचन प्रकरणमा बयानका लागि जोशीलाई ल्याइएको बताउँदै उनले बयान सकिएपछि पुनः पोखरा पठाउने जानकारी दिइन् ।

बागमती नदीमा रोकिएको ग्यास बुलेटगएको असोज ११ मा बागमती नदीमा आएको बाढीले बगाएर ल्याएको  रित्तो एलपी ग्याँसको बुलेट । उक्...
21/10/2024

बागमती नदीमा रोकिएको ग्यास बुलेट
गएको असोज ११ मा बागमती नदीमा आएको बाढीले बगाएर ल्याएको रित्तो एलपी ग्याँसको बुलेट । उक्त बुलेट पानीको सतह घटेसँगै अहिले काठमाडौं महानगरपालिका सुकुम्बासी बस्ती नजीकै रहेको 'यूएन पार्क'को बागमती नदी किनारामा रोकिएको छ ।
तस्वीर: विमलबहादुर विष्ट/रासस

पर्यटकीय गन्तव्यस्थल बन्दै राम्चे वन पर्यटकका लागि गन्तव्यस्थल बनिरहेको  पाल्पाको रामपुर नगरपालिका–५ स्थित राम्चे सामुदा...
20/10/2024

पर्यटकीय गन्तव्यस्थल बन्दै राम्चे वन
पर्यटकका लागि गन्तव्यस्थल बनिरहेको पाल्पाको रामपुर नगरपालिका–५ स्थित राम्चे सामुदायिक वन क्षेत्र। पर्यटकलाई लक्षित गर्दै यहाँ पर्यटन पूर्वाधारका विभिन्न संरचना तयार पारिएको छ । तस्बिरः सुशीला रेग्मी÷रासस

दाङको घोराही उपमहानगरपालिका-१३ स्थित तुरुन्तपुरमा इन्द्रा बुढाको  तिहार लक्षित व्यवसायिक फूल खेती गोडमेल गरिँदै । तस्बिर...
15/10/2024

दाङको घोराही उपमहानगरपालिका-१३ स्थित तुरुन्तपुरमा इन्द्रा बुढाको तिहार लक्षित व्यवसायिक फूल खेती गोडमेल गरिँदै । तस्बिर : रासस

Address

Butwal
Butwal
32900

Alerts

Be the first to know and let us send you an email when Khabarbato posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabarbato:

Share