Rabi Lamichhane Fan Club

Rabi Lamichhane Fan Club रबि लामिछानेको सपोर्ट गर्नुहुन्छ भने कृपया पेज अनिवार्य लाईक � गर्नुहोस् ‌
(1)

भाटभटेनी कोटेश्वरमा तोडफोड गरेपछि बियर बोकेर हिँड्दै एक युवा 🙄
28/03/2025

भाटभटेनी कोटेश्वरमा तोडफोड गरेपछि बियर बोकेर हिँड्दै एक युवा 🙄

तिनै अशक्त श्रिमतीको भिडियो प्रयोग गर्दै चन्दा उठाएर करोडपति भइसकेपछी उनै “अशक्त श्रिमतीको स्विकृती लिएर” अर्को विहे गर्...
16/10/2024

तिनै अशक्त श्रिमतीको भिडियो प्रयोग गर्दै चन्दा उठाएर करोडपति भइसकेपछी उनै “अशक्त श्रिमतीको स्विकृती लिएर” अर्को विहे गर्दिन्छ यो समाज एकजना पुरुषको ..! अनि “बधाइ” थाप्छ उही पुरुष..!!

अशक्त श्रिमतीको स्विकृती भन्दै गैरकानुनी बिहे गर्दा पनि बधाई र शुभकामनाको ओइरो छ ! यहाँ त्यो पुरुष अशक्त भएको भए अनी त्यो पुरुषलाई यौटा कुनाको ओच्छ्यानमा सुताएर उसको स्विकृती हो भन्दै श्रिमतीले अर्को पुरुष ल्याएर घरमा राखेको भए-त्यसरी नै बधाई र शुभकामना दिंदाहुँन कि के गर्दाहुन मान्छेहरू ??

सन्दीप लामिछानेलाई टी २० विश्वकप खेल्न पठाउने क्यानको निर्णय 😍
15/05/2024

सन्दीप लामिछानेलाई टी २० विश्वकप खेल्न पठाउने क्यानको निर्णय 😍

सन्दीपको पक्षबाट सरोज घिमिरे र सविता भण्डारीले बहस गर्न बाँकी छ । सबै बहस सकिएपछि सम्भव भएसम्म आजै फैसला सुनाउने तयारी छ...
14/05/2024

सन्दीपको पक्षबाट सरोज घिमिरे र सविता भण्डारीले बहस गर्न बाँकी छ । सबै बहस सकिएपछि सम्भव भएसम्म आजै फैसला सुनाउने तयारी छ ।

🥰🥰
05/05/2024

🥰🥰

आशीर्वाद रहोस मेरा बाको । बाले सिकाएको सत्कर्म र सकरात्मक बाटोमा जिउने प्रयत्न गर्नेछु। ❤️🙏
30/04/2024

आशीर्वाद रहोस मेरा बाको । बाले सिकाएको सत्कर्म र सकरात्मक बाटोमा जिउने प्रयत्न गर्नेछु। ❤️🙏

मिडिया मालिक ... मिडिया काउन्सिल ... न्यायधिस ...ओकिल.... बिचौलिया सबैको सातो उढाउन सफल सिधा कुराको यो टिमलाई के भन्न चा...
28/04/2024

मिडिया मालिक ... मिडिया काउन्सिल ... न्यायधिस ...ओकिल.... बिचौलिया सबैको सातो उढाउन सफल सिधा कुराको यो टिमलाई के भन्न चाहनु हुन्छ ?

एकैपटक १४१ जना डिएसपीको सरूवा भएको छ भने त्रिभुवन विमानस्थलमा पनि नयाँ डिएसपी आएका छन् ।
21/03/2024

एकैपटक १४१ जना डिएसपीको सरूवा भएको छ भने त्रिभुवन विमानस्थलमा पनि नयाँ डिएसपी आएका छन् ।

Breaking ! सहकारी ठगी प्रकरणमा फरार जिबी राइ सिंगापुरबाट पक्राउ, नेपाल ल्याइँदै !
07/03/2024

Breaking ! सहकारी ठगी प्रकरणमा फरार जिबी राइ सिंगापुरबाट पक्राउ, नेपाल ल्याइँदै !

शिक्षा क्षेत्रमा एउटा आशालाग्दो व्यक्तित्व अवको नयाँ शिक्षा मन्त्री -सुमना श्रेष्ठ ज्युले कार्यवाहक सम्हाल्नुभएको छ।
06/03/2024

शिक्षा क्षेत्रमा एउटा आशालाग्दो व्यक्तित्व अवको नयाँ शिक्षा मन्त्री -सुमना श्रेष्ठ ज्युले कार्यवाहक सम्हाल्नुभएको छ।

शपथ ग्रहणपछि गृहमन्त्री रवि लामिछाने
06/03/2024

शपथ ग्रहणपछि गृहमन्त्री रवि लामिछाने

हार्दिक बधाई छ रबिलाई गृहमन्त्री बन्नु भएकोमा 😘😘
06/03/2024

हार्दिक बधाई छ रबिलाई गृहमन्त्री बन्नु भएकोमा 😘😘

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Rabi Lamichhane Fan Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share