Lumbiniupdates

Lumbiniupdates Authentic News Portal Site In Nepal

14/12/2025

बुटवल । बुटवलमा प्राविधिक शिक्षा प्रदान गर्दै आएको अक्सबृज इन्टरनेशनल एकेडेमीले विद्यार्थी स्वागत तथा विदाई का...

ह्यात ब्रान्ड सन् २००६ मा सुरु भई अहिले विश्वभर ४२० भन्दा बढी स्थानमा सेवा विस्तार गरेको छ
10/11/2025

ह्यात ब्रान्ड सन् २००६ मा सुरु भई अहिले विश्वभर ४२० भन्दा बढी स्थानमा सेवा विस्तार गरेको छ

बुटवल – लुम्बिनी प्रदेशको आर्थिक केन्द्र तथा औद्योगिक सहर बुटवलमा ३ अर्ब ५० करोड रुपैयाँ लगानीमा पाँचतारे होटल ह...

16/08/2025

#श्रीकृष्णजन्माष्टमी’
‘श्रीकृष्णजन्माष्टमी’ र ‘मोहरात्री’को अवसरमा बुटवलको मिलनचोकमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन) ले आयोजना गरेको कार्यक्रममा बिशिस्ट ब्यक्तित्वहरु ।

16/08/2025

#मेयरका #अगाडि #मन्त्री #निरिय

16/08/2025

पुर्वगृहमन्त्री एबम काङ्ग्रेसका प्रभावसाली नेता बालकृष्ण खाण गृहजिल्ला रुपन्देहिमा । गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सविधानसभा सदस्य एबम सिद्वार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खान, लुम्बिनी प्रदेसका खेलकुद मन्त्री सन्तोस पाण्डेय, प्रदेस सासद जमुना ढकाल, वसुविद्दिन मुसलमान, काङ्ग्रेस नेत्री गगा साही, जिल्लाका सुरक्षा प्रमुख एवम शुभेच्छुकद्वारा भव्य स्वागत ।

15/08/2025

#मेयरको #चेतावनी #पछि #मन्त्री #पाण्डे #भैरहवा #आउदै
गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालन नभए उप चुनाव बहिस्कार गर्ने सिद्वार्थनगर नगरपालिकाका नगर प्रमुख एबम सविधानसभा सदस्य इश्तियाक अहमद खानको चेतावनी लगत्तै प्रर्यटन मन्त्री बद्री पाण्डे शनिबार भैरहवा आउने भएका छन् । नगर प्रमुख खानले गत आइतवार यस्तो चेतावनी दिएका थिए । मन्त्री पाण्डे शनिबार भैरहवामा विमानस्थल संचालन सम्बन्धी कार्यक्रममा सहभागी हुन आउन लागेको जनाइएको छ ।

इक्यान रुपन्देहीले बुझायो मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई ज्ञापनपत्र
22/07/2025

इक्यान रुपन्देहीले बुझायो मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई ज्ञापनपत्र

खेमानन्द पाठक / बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही शाखाले मुख्यमन्त्री र सामाजिक विकास मन्त्री.....

सेभ फ्युचर नेपालद्वारा अपाङ्ग आश्रममा सहयोग
22/07/2025

सेभ फ्युचर नेपालद्वारा अपाङ्ग आश्रममा सहयोग

बुटवल । हाम्रो देश हामिले बनाउ, बोलेर होइन गरेर देखाउ भन्ने मुल नाराका साथ स्थापना गरिएको सामाजिक संस्थाले बुटवल ....

25/05/2025

#सिद्दार्थनगर #नगरपालिकालाई #महानगर वा #उपमहानगर #बनाउन #माग
रुपन्देहिको भैरहवा स्थित सिद्दार्थनगर नगरपालिकाका नगर प्रमुख एबम संविधान सभा सदस्य इश्तियाक अहमद खानले सिद्दार्थनगर नगरपालिकालाई महानगर वा उपमहानगर बनाउन माग गर्नु भएको छ ।
आइतबार लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरिमा आयोजित राष्ट्रिय सभाका सदस्य र स्थानीय तहका प्रमुख एवं उपप्रमुखबीचको समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो माग राख्दै यो कुरा रास्ट्रीय सभामा राख्न सभाका सदस्यहरुलाइ आग्रह समेत गर्नुभयो । साथै उहाँले सबै काम सिहदरबाट गर्ने/गर्न खोज्ने र स्थनिय तहलाइ अधिकार नदिने हो भने स्थानिय तहले प्रभावकारी रुपमा काम गर्न नसक्ने बताउनु भएको छ । कार्यक्रम संघीय संसद सचिवालय, सिंहदरबारको आयोजनामा भएको थियो ।
# #यसमा तपाइको #प्रतिक्रिया के छ ?

22/05/2025

#लुम्बिनी #गेट #भैरहवा
लुम्बिनी गेटमा लगाइएको आरजिपी वालवासर लाइट परिक्षणको क्रममा देखिएको लुम्बिनी गेटको दृश्य । जेठ १५ गतेसम्म लाइट जडान गर्ने गरि जडानको जिम्मा पाएको एमेस इलेक्ट्रोनिक एण्ड इलेक्टि्रकल इनड्र्स्टिज रुपन्देहिले एकहप्ता पहिलेनै परिक्षण गर्न सफल भएको हो ।

03/05/2025

#नेपाल र #भारतको #भाइ #भाइको #सम्बन्ध #छ।

भारतको निरंजन पिठाधिश्वर श्री श्री १००८ आचार्य महामण्डलेश्वर पुज्य स्वामी कैलाशानन्द गिरीलाई गौतमबुद्द अन्तरास्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरुएको छ । बिमानस्थलमा उहाँलाई पुर्व गृहमन्त्री बालकृष्ण खाण, पुर्व सासद प्रमोद यादव लगायतले स्वागत गर्नुभएको थियो । उहाँ १० दिने धार्मिक भ्रमणकोलागी बैशाख १५ मा काठमाडौ आउनु भएको थियो ।उहाले आइतबार लुम्बिनी भ्रमण एबम पुजा गर्ने कार्यक्रम रहेको छ ।

Address

Butwal Sub-Metropolitan City-6 , Rupandehi
Butwal

Telephone

+9779857010318

Website

Alerts

Be the first to know and let us send you an email when Lumbiniupdates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lumbiniupdates:

Share