Online Gulmi

Online Gulmi छाडेर काम सारा एक काम राेजिराछु ।याे द

06/05/2026

केपि ओलि बाट सरकारले खोस्यो दोहोरो सुबिधाको गाडि।

चन्द्रकोट गाउँपालिका अन्तरगत हर्राचाैर वडा नं ३ झारखर्कमा रहेको नब निर्मित पर्यटकीय स्थल बाघखोर बारजिङमा रहेको यी संरचना...
12/04/2026

चन्द्रकोट गाउँपालिका अन्तरगत हर्राचाैर वडा नं ३ झारखर्कमा रहेको नब निर्मित पर्यटकीय स्थल बाघखोर बारजिङमा रहेको यी संरचनाहरु केहि अराजक साेचभएकाे अपरिचित व्यक्तिहरु बाट तोडफोड गरि फ्याकिएकाे छ। गाउँ समाजकाे पहिचानकाे रुपमा रहेका यस्ता सार्बजनिक सप्पती टाेडफाेड गरि फ्याक्ने अराजक साेचभएकाे मान्छेहरुलाई यथासिध्र पक्रेर प्रहरी समक्ष तपाईं हामी सबै मिलेर जिम्मा लगाअाै ताकि भाेलिका दिनहरुमा अर्का ठाउमा ताेडफाेड गर्ने अात कसैले नगराेस,,,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार चीनलाई इरानलाई ह'तियार पठाए गम्भीर परिणाम भोग्नुपर्ने चे'तावनी दिएका छन्। पत्...
12/04/2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार चीनलाई इरानलाई ह'तियार पठाए गम्भीर परिणाम भोग्नुपर्ने चे'तावनी दिएका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले चीनले इरानलाई हति'यार पठाए ठूलो समस्या हुनेछ भनेका छन्।

ट्रम्पले इरानले समुद्रमा बा'रुदी सुरुङ बिछाएको हुनसक्ने दाबी गर्दै अमेरिकी मा'इन–स्वीपरहरूलाई होर्मुज स्ट्रेटमा तैनात गरिएको जानकारी दिए। इरानले भने अमेरिकी जहाजलाई होर्मुज स्ट्रेट पार गर्न नदिएको दाबी गरेको छ। अमेरिकी इन्फर्मेसन अनुसार चीनले इरानलाई नयाँ एयर डिफेन्स सिस्टम पठाउने सम्भावना रहेको छ। यसले अमेरिका–इरानबीचको यु,द्धविरामलाई थप अस्थिर बनाउन सक्ने आशंका व्यक्त गरिएको छ। यता अमेरिका र इरानबीच १५ घण्टादेखि वार्ता चलेपनि सहमति हुन सकेको छैन ।

ने.क.पा. एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री  केपी  अाेलि र जिल्ल्ल सुरक्षा समितिका अध्यक्ष बिरुद्ध फाैजदारी मुद्...
08/03/2026

ने.क.पा. एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी अाेलि र जिल्ल्ल सुरक्षा समितिका अध्यक्ष बिरुद्ध फाैजदारी मुद्धा चलाउने भएकाे छ।काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले जाँचबुझ प्रतिवेदन बुझाएको छ । करिब ५ महिना घटनाबारे छानबिन र जाँचबुझ गरेपछि आयोगका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका हुन् ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य छन् । प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्माले गल्ती गरेकाहरूलाई कारबाहीको सिफारिस गरिएको बताए ।

सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘जसले गल्ती गरेको छ, उसलाई कारबाही हुन्छ हामीले कारबाहीको सिफारिस गरेका छौँ ।’ प्रतिवेदन ९ सय भन्दा धेरै पेजको र अनुसूचीहरू पनि रहेको शर्माले बताए ।

07/03/2026

आम्मै बिचरा छोरी 💕आँसु नै आयो मेरो कसम खायर भन्नू त घण्टी मा भोट हालेको भनेर भन्नू भयो 😭जय घण्टी 🔔ऐले कति खुसी हुनुभयो होला उहाँ नानू 💕नरुनु छोरी जित तपाईकै भयो सानु💕🙏😓

07/03/2026

रुकुमपुर्बबाट भारी मतले बिजय भएपछि अाफ्नाे छाेरी र नातिनिसंग काठमाडौं फर्किनुभएकाे छ,,पुष्प कमल दाहाल प्रचण्ड

07/03/2026
07/03/2026

प्युठानमा संघीय संसदको १ सीट (प्युठान–१) मात्र छ। अहिले मतगणना जारी छ र हालसम्मको अग्रता यस्तो छ:
Sushant Vedic – राष्ट्रिय स्वतन्त्र पार्टी (RSP)
👉 करिब 18,554 मत
Gobind Raj Pokharel – नेपाली कांग्रेस
👉 करिब 14,011 मत
Surya Bahadur Thapa Chhetri – नेकपा एमाले
👉 करिब 13,442 मत
कृष्ण (NCP) – करिब 6,243 मत
तिलक बहादुर जी.सी – राष्ट्रिय जनमोर्चा – करिब 5,586 मत

07/03/2026

• सङ्खुवासभामा मतगणना ढिलो गरी सुरु भएको छ।
• विकट क्षेत्र (जस्तै भोटखोला र सिलिचोङ) का केही मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ल्याउनु परेकाले गणना ढिला भएको हो। 
• अन्ततः आज दिउँसो करिब १ बजेबाट जिल्ला समन्वय समितिको हलमा मतगणना सुरु गरिएको छ। 

👉 अहिले प्रारम्भिक चरणमा भएकाले अहिलेसम्म कसले कति मत ल्यायो भन्ने स्पष्ट लिड अपडेट सार्वजनिक भएको छैन। मतगणना सुरु भइसकेको छ र केही घण्टामा पहिलो राउण्डको नतिजा आउन सक्छ।

Address

Rua Da Olaria N°6, Sobreiro Curvo
Butwal
2560-048

Telephone

+351920085237

Website

Alerts

Be the first to know and let us send you an email when Online Gulmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share