Ganesh bhat

Ganesh bhat ❤️ Welcome to my page! Like 👍, comment 💬, and follow 🔔 for more!

11/05/2026

बालन काे तरिका भएन
अरु लाई कानुन मान्न लगाउन खोज्ने अनि आफूले मान्नु पर्दैन? बलेन काे पूजा चाई गर्न सकिँदैन ल।

11/05/2026

" रवी जीवनी लेख्न हिँडेको होइन , इतिहास लेख्न हिँडेको हाे"

10/05/2026

तपाई प्रधानन्यायाधीश कसरी हुनु भयो त्यो थाहा भएन तर त्याे ठाउँ मा पनी पुग्न लायक नहुनु हुँदो रहेछ आज आफैले बोलेरै प्रमाणित गर्नुभएको छ। यद्यपि तपाई ले देश संकट मा परेको बेलामा अभिभावक काे निर्वाह गरेर शान्तिपूर्वक चुनाव सम्पन्न गराउनु भयो त्यसको लागी धेरै धेरै धन्यवाद। #

यथार्थ यस्तो छ नियोजित ढंगले उपप्रमुख माथी जसरी गलत प्रचार गरियो त्याे एकदमै निन्दनीय छ। समाज मा महिला ले पनि केही गर्नु...
08/05/2026

यथार्थ यस्तो छ नियोजित ढंगले उपप्रमुख माथी जसरी गलत प्रचार गरियो त्याे एकदमै निन्दनीय छ। समाज मा महिला ले पनि केही गर्नु पर्छ भनेर अगाडि बढ्दै गर्दा सिंगो पार्टी पंक्ति हात धोएर लागेकाे देख्दा धेरै दुःख लाग्यो।

08/05/2026

QR पार्टी ले उपसभामुख लाई पार्टी वाट हटायो रे ? त्यो नाथे जङ्गली ले हटाएर के हुन्छ ५वर्ष काम गर्न स्थायी सरकार छ

08/05/2026

Kei saino lagaunu awasyak x ra ?🤔😃

Kukur paster dharma bechuwa
26/04/2026

Kukur paster dharma bechuwa

19/04/2026

कुनै पनि कम्पनी को शेयर कुनै पनि कम्पनी को किन्न पाइन्छ तर त्यो लगानी काे स्रोत के हो छानबिन हुनु पर्छ गलत व्यक्ति काे कम्पनी को शेयर किन्दैमा त्यो व्यक्ति लाई गलत मान्नु पनी गलत हो। अर्को कुरा सुधन गुरुङ माथि उनको सम्पति काे विषय मा छिटै छानबिन हुनुपर्छ।

खील निकाल्दा दुखे पनी नदुखे जस्तो गर्नु है धेरै चिच्यायो भने distrube हुन्छ ।
14/04/2026

खील निकाल्दा दुखे पनी नदुखे जस्तो गर्नु है धेरै चिच्यायो भने distrube हुन्छ ।

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Ganesh bhat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share