22/03/2021
बजेटको स्रोतका सन्दर्भमा प्रदेश सरकार केन्द्र सरकारमा धेरै नै भर पर्नु पर्ने भएकाले उसले हामीलाई कति बजेट तथा अनुदान दिदैं छ भन्ने थाहा नहुँदासम्म हामीले स्रोत अनुमान र खर्च सिमा निर्धारण गर्न सक्दैनौं ।- उपाध्यक्ष, योजना आयोग, लुम्बिनी प्रदेश
आर्थिक बर्ष २०७७/७८ को दोस्रो चौमासिक अवधि सकिएसँगै लुम्बिनी प्रदेश सरकार आर्थिक बर्ष २०७८/७९ को बार्षिक बजेट नि.....