09/07/2026
मानवधर्म अक्रोधः सत्यवचनं सविभागः क्षमा तथा ।
प्रजनः स्वेषु दारेषु शौचमद्रोहमेव च ॥
आर्जनं भृत्यभरणं नवैते सार्ववर्णिकाः ॥
अर्थात् कोध नगर्नू, सत्य वोल्नू, धन बांढेर भोगगर्नू, सवैमा समभावना राख्नू,आफ्नै पत्नीबाट सन्तान जन्माउनू, बाहिर भित्र पवित्र रहनू, कसैसंग द्रोह नगर्नू, सत्कर्मबाट कमाइगर्नू, अशक्त एवं सेवकको भरणपोषण गर्नू, यी आचरण या कार्य मानव जातिले पालना गर्नु पर्ने सामान्य धर्म मानिन्छ । अर्थात् यी सवै जातजातिका साझा नियम हुन् ।