Political Pill 69

Political Pill 69 Welcome Everyone ❤️✨
like and follow the page for:
Quotes, Poetry and highlighted news are on the way
DM us for paid promotion

30/08/2026

बाढी पहिरोले ठुलो जनधनको क्षति भएको यस्तो विपतको घडीमा सामाजिक संजाल तथा अनलाइन प्लेटफर्महरुमा वि'भत्स तथा हृदय'विदारक प्रकृतिका फोटो, भिडियो लगायतका सामग्रीहरु नराखिदिनुहुन र राखेको भएपनि तुरुन्त हटाईदिनुहुन सबैलाई NTC ले अनुरोध गरेको छ।🙏

त्रीशुली नदिमा पानीको मात्रा बढेको छ भने नदि छेउछाउ रहनु भएको सबैजना सुरक्षीत स्थानमा जानू होला। 🙏
30/08/2026

त्रीशुली नदिमा पानीको मात्रा बढेको छ भने नदि छेउछाउ रहनु भएको सबैजना सुरक्षीत स्थानमा जानू होला। 🙏

30/08/2026

Breaking: कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ-काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

Source. Dhading Police Head

30/08/2026

Very Very Important: आज पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, गुल्मी, बर्दिया, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर आसपासका जिल्लाहरू भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र Flash Flood को मध्यम जोखिम रहेको छ भने नुवाकोट र रसुवा जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र Flash Flood को उच्च सम्भावना छ।🙏

Sadest photo on internet 🥺💗
29/08/2026

Sadest photo on internet 🥺💗

Sudhan gurung writes /:
29/08/2026

Sudhan gurung writes /:

20/07/2026

मोरङको सुन्दरहरैँचामा रहेको एउटा विद्यालयका केही शिक्षक र कर्मचारीले विद्यार्थीहरूसँग गरेको नरा'म्रो म्यासेजहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् भने नगरपालिकाले आरो"पित शिक्षक तथा कर्मचारीलाई तत्काल निल"म्बन गरी प्रचलित कानुनबमोजिम कार"बाही प्रक्रिया अघि बढाउन विद्यालयलाई निर्देशन दिएको छ।

20/07/2026
🤣
20/07/2026

🤣

Address

Butwal
32900

Website

Alerts

Be the first to know and let us send you an email when Political Pill 69 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Political Pill 69:

Shortcuts

Share