
07/08/2025
राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार_नामावलि_सार्वजनिक गर्यो राष्ट्रिय स्वतन्त्र पार्टी ले रुपन्देही-३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका ९ जना इच्छुक व्यक्तिहरूको नामावली सार्वजनिक गरेको छ । इच्छुक उम्मेदवार हरु मा शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा.लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रहवाल र मधुप्रसाद अर्याल रहेका छन् । रास्वपाले आवेदनको लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समयसीमा तोकेको थियो !