On the Air

On the Air Please watch and support us." For news: [email protected]

"We will bring daily events, political, social, cultural status of the country, information related to sports game and other information about the country and abroad through videos.

हरितालिका तीजको शुभकामना: Happy Haritalika Teej to all !❤️
14/09/2026

हरितालिका तीजको शुभकामना: Happy Haritalika Teej to all !❤️

11/09/2026

भरतपुरमा कार आगलागीमा गरेर मृत्यु भएका व्यक्ति नारायणी बिधा मन्दिर शिवघाटका पूर्व सन्चालक अमर पराजुली रहेको खुलेको छ

11/09/2026

बन डिभिजनले पक्रेर लियको चितुवा फुत्किएर मान्छे माथी हमला

10/09/2026

नेपाली सेनाले निर्माण सुरू गरेको पाँचौ दिनमा नुवाकोटको देविघाटमा एक्रो ब्रिज निर्माण सम्पन्न गरेको छ। भोलिदेखि पैदल र पर्सिदेखि सवारी साधन सञ्चालन हुने भएको निर्माण टिमको नेतृत्व गरेको सेनाका कर्णेलले जानकारी दिएका छन्।

09/09/2026

जेन्जी सहिद दिवसका दिन सुदन गुरुङ बोल्दा केपी मुर्दाबादको नारा


09/09/2026

लोमान्थाङ क्षेत्रका आधाभन्दा बढी घर उच्च जोखिममा

07/09/2026

कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० खड्खदेमा टिकटक बनाउने क्रममा १५ वर्षीय सृष्टि सुनार महाकालीमा खसेर बेपत्ता !😪

04/09/2026

भोटेकोशीको बाढीपछि त्रिशूली ३ 'ए' को १० दिनपछि सुरुङमा फसेका २ जनाको जीवितै उद्धार गरिएको छ । सेना र सशस्त्र प्रहरीले विदेशी उद्धारकर्मीहरूको सहयोगमा उनीहरूको उद्धार गरेका हुन् ।

साइटमै रहेका रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानले त्रिशूली ३ 'ए' बाट सञ्जय साह र कबिर महर्जनको उद्धार भएको जानकारी दिएका छन् ।

03/09/2026

रसुवाको लाङटाङ हाईड्रोपावर Tunnel बाट नेपाली सेनाले २ वटा श'व निकालेको छ। 😢

Source: Nepal Army

01/09/2026

यस्तो भयो रसुवाको बेत्रावती बजार .........

Address

Butwal
Butwal
20001

Telephone

+9779867114099

Website

Alerts

Be the first to know and let us send you an email when On the Air posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to On the Air:

Shortcuts

Share