Routine of Palpa Banda

Routine of Palpa Banda Memes,News, Article,Jokes.etc

31/08/2026

बाटो त पहिरोले थुन्ला, तर माया आउने मनको ढोका कसले थुन्न सक्छ र? प्राकृतिक विपत्ति र मायाको यो मर्मस्पर्शी भाका। पुरा गीत सुनेर मन परेमा लाइक, सेयर अनि फलो गर् वान नबिर्सिनुहोला! 🙏✨

14/06/2026

Baje ko nasta🤣

16/04/2026

Shout out to my newest followers! Excited to have you onboard! Durga Thapa, Ramesh Khatry, Sanjiv Kunwar Kunwar

10/04/2026

पाल्पा जिल्ला तानसेन नगरपालिकाको लाज मर्दो अवस्था । सम्बन्धित निकायको ध्यान जान आवश्यक छ।

बुटवल पाल्पा अन्तर्गत सिद्धबाबा नजिक कहिल्यै सकिदैन क्या हो यो त्रास😞😕😕थोरै नै बर्षा भए पनि ढुंगा र पहिरो झरि हाल्ने खतर...
21/03/2026

बुटवल पाल्पा अन्तर्गत सिद्धबाबा नजिक कहिल्यै सकिदैन क्या हो यो त्रास😞😕😕थोरै नै बर्षा भए पनि ढुंगा र पहिरो झरि हाल्ने खतरा कायमै😐

सिद्धबाबा सडक अबरुद्ध!बर्षातको कारण सिद्दबाबामा क्षेत्रमा निरन्तर रुपमा साना/ठुला ढुङ्गा खसेको हुँदा केही समयको (जोखिम र...
21/03/2026

सिद्धबाबा सडक अबरुद्ध!
बर्षातको कारण सिद्दबाबामा क्षेत्रमा निरन्तर रुपमा साना/ठुला ढुङ्गा खसेको हुँदा केही समयको (जोखिम रहदा सम्म) लागि सवारीसाधन आवतजावतमा रोक लगाएको हुँदा अत्यावश्यक बाहेक यात्रा नगर्न सम्बन्धित सबैमा अनुरोध छ । 🙏

20/03/2026

बुटवलमा दिउसै रातपरेपछि स्थानियहरू लाइट बालेर हिड्दै 😮

अहिले दाउनेमा धेरै पानी परिरहेको छ। बाटो चिप्लो छ कृपया बुझेर मात्र यात्रा गर्नुहोला! File image. AI
20/03/2026

अहिले दाउनेमा धेरै पानी परिरहेको छ। बाटो चिप्लो छ कृपया बुझेर मात्र यात्रा गर्नुहोला!

File image. AI

पाल्पाको ऐतिहासिक तानसेनस्थित सितलपाटी क्षेत्रमा निषेधित हुँदाहुँदै पनि जथाभावी पार्किङ गरिएका दुई पाङ्ग्रे सवारी साधनहर...
18/03/2026

पाल्पाको ऐतिहासिक तानसेनस्थित सितलपाटी क्षेत्रमा निषेधित हुँदाहुँदै पनि जथाभावी पार्किङ गरिएका दुई पाङ्ग्रे सवारी साधनहरू।"
​"प्रशासनले पार्किङ निषेध गरेको ठाउँमा मोटरसाइकल र स्कुटीको भिडले तानसेनको स्वरुप नै बिगारेको छ।"

Condition of Helicopter after Accident in Khotang. Everyone is safe. 🙏
18/03/2026

Condition of Helicopter after Accident in Khotang. Everyone is safe. 🙏

Address

Palpa
Butwal

Telephone

+9779864441512

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Palpa Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share