Buddha Tv HD

Buddha Tv HD यो बुद्ध सामुदायिक टेलिभिजनको आधिकारिक फेसबुक पेज हो।
(Follow us)

04/10/2026

गगनको स्वीकारोक्ति- हामीले पुराना दलप्रतिको वितृष्णालाई समयमै बुझ्न सकेनौँ !

04/10/2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाण्डौको खुलामञ्चमा शुरू।

04/10/2026

अब आफ्नो दलले पुराना र नयाँ पुस्तालाई जोड्ने पुलको काम गर्ने नेपाली कांग्रेसका सभापति गगन थापाको भनाई।

04/10/2026

कांग्रेस महाधिवेशन मा शीर्ष नेताद्धारा सम्बोधन।

04/10/2026

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाहिर हल्ला भएजस्तो सरकार कमजोर नरहेकाले नढल्ने दाबी।

04/10/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यले एकजना व्यक्तिले पनि विधि भन्दा बाहिर गएर निर्वाचनमा टिकट नपाउने दावी।

04/10/2026

बालिका अपहरणको आरोप लागेका एक अभियुक्तलाई रूपन्देहीको तिलोत्तमाबाट प्रहरीले पक्राउ।

04/10/2026

पेस्तोल र २ राउण्ड गोलीसहित रुपन्देहीको देबदहबाट तीन जना पक्राउ ।

04/10/2026

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु।

04/10/2026

रुपन्देहीको तिलोत्तमा २ स्थित श्री शंकरनगर दुर्गादत्त माविको विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन।

Address

Butwal
32900

Alerts

Be the first to know and let us send you an email when Buddha Tv HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Buddha Tv HD:

Shortcuts

Share