Tilottama City News

Tilottama City News सत्य तथ्य समाचार,गॉउगॉउमा संचार
(नेपालको उत्कृष्ट अनलाईन पत्रिका )

09/04/2025
सबैलाई पछी पार्दै Nepal लगातार पदूषणमा Table Top बनिरहेको छ ।
09/04/2025

सबैलाई पछी पार्दै Nepal लगातार पदूषणमा Table Top बनिरहेको छ ।

कोरियाको ईतिहास अनुसार पुरापाषाणको युग अर्थात आजभन्दा सात लाख वर्ष पहिला कोरियामा मानव जातिको पहिलो पाइलो परेको थियो।जना...
09/04/2025

कोरियाको ईतिहास अनुसार पुरापाषाणको युग अर्थात आजभन्दा सात लाख वर्ष पहिला कोरियामा मानव जातिको पहिलो पाइलो परेको थियो।जनावर जस्तै डुलुवा जीवन बिताएका त्योबेलाका मानिसहरु सिकार गर्दथे।गुफामा बसि आगो तापेर रात बिताउँथे।त्योबेला उनिहरुको कुनै घर थिएन।समाज थिएन।भेदभाव पनि थिएन।सबै समान थिए।

धर्तिमा दुई जात छन। एक नारी जाती अर्को पुरुष जाती।जसमा नारिको मात्र नाम राखेर हेर्नुपर्दा नारीलाई विभिन्न नाम दि...

08/04/2025

तिलोत्तमा।सरकारले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७८ खारेज गरेकाे छ । हिजाे बसेकाे मन्त्रिपरिष.....

तिलोत्तमा रेल्वेको निर्माण छिटो गर्न ज्ञापन पत्र तिलोत्तमाको योगीकुटी तिलोत्तमा क्याम्पस रोडदेखि शु भै कोटिहवा पुर्याउने...
08/04/2025

तिलोत्तमा रेल्वेको निर्माण छिटो गर्न ज्ञापन पत्र

तिलोत्तमाको योगीकुटी तिलोत्तमा क्याम्पस रोडदेखि शु भै कोटिहवा पुर्याउने लक्ष्य राखिएको तिलोत्तमा मोनोरेल समयमा नबन्ने भएपछी शेयरवाला हरुले विभिन्न माग सहित ज्ञापन पत्र बुझाएका छन्। पव्लिकको लगानीमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रेल सञ्चालन गर्ने भनिएको सो रेल नगरपालिका भित्रको ५२ किलो मिटर रिङरोडमा रेल सञ्चालन गर्ने लक्ष्य राखिएको थियो।तिलोत्तमा पब्लिक रेल्वे कम्पनीद्वारा ५२ किलो मिटर रिङरोडमा रेल सञ्चालन गरिने योजना बनाइए पनि निर्माण कार्य खाल्डो खनेर त्यसै बेबारिसे भएको छ।

08/04/2025

तिलोत्तमा ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘एक वडा एक बाटो, एक करोड एक किलोमिटर सडक,कालोपत्रे’ गर्ने योजना ति....

08/04/2025

तिलोत्तमा।तिलोत्तमा नगरपालिका-१ मा सञ्चालित श्री दिपज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी दिवसको अव...

तिलोत्तमा नगरपालिका-१ मा सञ्चालित श्री दिपज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी दिवसको अवसरमा निःशुल्क आँखा प...
08/04/2025

तिलोत्तमा नगरपालिका-१ मा सञ्चालित श्री दिपज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी दिवसको अवसरमा निःशुल्क आँखा परिक्षण शिविर सञ्चालन गरेको छ ।

बिना कुनै थप शुल्क, भ्याट सहित, Wi-Fi नेपाल को सस्तो र भरपर्दो फाइबर ईन्टरनेट सेवा अब झनै सस्तो!२४ महिनाको इन्टरनेट [ बि...
08/04/2025

बिना कुनै थप शुल्क, भ्याट सहित, Wi-Fi नेपाल को सस्तो र भरपर्दो फाइबर ईन्टरनेट सेवा अब झनै सस्तो!
२४ महिनाको इन्टरनेट [ बिना कुनै थप शुल्क भ्याट सहित ]
५० Mbps मात्र रु. ८,४७५
८० Mbps मात्र रु. ११,८६५
आजै लाभ उठाउनुहोस्। 9801492038/9702651232

बल्खुको राजावादी प्रदर्सनमा उट्याङपट्याङ कार्य गरेको भन्दै राप्रपाका कार्यकर्ता आफैले २ जनालाई पक्राउ गरि प्रहरीलाई बुझा...
08/04/2025

बल्खुको राजावादी प्रदर्सनमा उट्याङपट्याङ कार्य गरेको भन्दै राप्रपाका कार्यकर्ता आफैले २ जनालाई पक्राउ गरि प्रहरीलाई बुझाएको छ ।

काठमाडौंको बानेश्वरमा शिक्षकहरुले दिउसै मोबाइलको उज्यालो बालेर सरकार खोजेका छन।
08/04/2025

काठमाडौंको बानेश्वरमा शिक्षकहरुले दिउसै मोबाइलको उज्यालो बालेर सरकार खोजेका छन।

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Tilottama City News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tilottama City News:

Share

सत्य तथ्य समाचार, गाउ-गाउमा संचार

देश विदेशको रफ्तार , पलपलमा समाचारका लागि यो पेज लाइक गर्नुहोस ।