Sajha Prakashan Butwal

Sajha Prakashan Butwal This is the branch office of Sajha Prakashan.

धन्यवाद कान्तिपुर टिभी
27/09/2023

धन्यवाद कान्तिपुर टिभी

साझा प्रकाशनको पुस्तक प्रदर्शनी सुरु | Good Morning Nepal Clipपुरा भाग हेर्न : https://youtu.be/ykKVQoULxpg Host...

धन्यवाद दैनिक लुम्बिनी
25/09/2023

धन्यवाद दैनिक लुम्बिनी

साझा प्रकाशनबाट प्रकाशित पुस्तककाे सूची
24/09/2023

साझा प्रकाशनबाट प्रकाशित पुस्तककाे सूची

साझा प्रकाशनका विभिन्न प्रकाशनमा २५ देखि ८० प्रतिशतमा भारि छुटमा पुस्तकहरु धमाधम बिक्रि भैरहेको छ। छिटो गर्नुहोस। मौकाको...
21/09/2023

साझा प्रकाशनका विभिन्न प्रकाशनमा २५ देखि ८० प्रतिशतमा भारि छुटमा पुस्तकहरु धमाधम बिक्रि भैरहेको छ। छिटो गर्नुहोस। मौकाको फाइदा उठाउनुहोस।

यो छुट बुटवलमा पनि रहेको जानकारी गराउन चाहन्छौं।
17/09/2023

यो छुट बुटवलमा पनि रहेको जानकारी गराउन चाहन्छौं।

20/06/2023

के तपाई विद्यालयमा पुस्तकालय बनाउदै हुनुहुन्छ ?
तपाई पुस्तकालयको लागि के कस्ता पुस्तकहरू खरीद गर्ने भन्ने अन्योलमा हुनुहुन्छ भने त्यसको समाधानको लागि साझा प्रकाशनलाई सम्झन सक्नुहुन्छ। हामीले पुस्तकालयको लागि भारी छुटमा पुस्तक उपलब्ध गराउदछौं।
विद्यार्थीको पठन सिप विकास गर्न राम्रा पुस्तकहरू खरिद गर्नु हुन्छ भन्ने आशा गरेका छौं । पुस्तकालय तथा पुस्तक खरीद गर्न आएको बजेटको सही सदुपयोग गरी विद्थार्थीहरूको पढ्ने बानीको विकासमा सहयेग गरी पुस्तकहरू तथा पठन प्रति लगाव सृजना गर्नुहुन्छ भन्ने अशा गरेका छौं ।
थप जानकारी को लागि हामीलाई फेसबुकमा इन-बक्स अथवा :-
साझा प्रकाशन, लुम्बिनी प्रदेश शाखा बुटवल
बुटवल -३, गोलपार्क
(पत्रकार महासंघ बुटवलको भवनमा)
माेवाइल नं. 9844119576

09/09/2022
कार्यालय सरेको सूचना:तिनकुने बुटवलमा रहेको हाम्रो कार्यालय लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालयको नजिकै पत्रकार महासं...
09/09/2022

कार्यालय सरेको सूचना:
तिनकुने बुटवलमा रहेको हाम्रो कार्यालय लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालयको नजिकै पत्रकार महासंघ बुटवलको भवन गोलपार्कमा सरेको ब्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।
साझा प्रकाशन
नेपाल सरकारको अधिकांश स्वामित्वमा रहेको
लुम्बिनी प्रदेश कार्यालय
बुटवल, रुपन्देही
सम्पर्क: ९८४४११५५७६, ०७१-५३०३०६

09/09/2022

Address

Butwal Rupandehi
Butwal
32907

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Sajha Prakashan Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajha Prakashan Butwal:

Share

Category