Nepalese Legendary post

Nepalese Legendary post life is uncertain.So please enjoy and have a happy life.

03/06/2021

“घरमै बसौ सुरक्षित रहौ”
“आफु बाचौ र अरुलाई पनि बचाउ”
“सरकारले तोकेको मापदण्डको पालना गरौ”
“सरकारलाई सहयोग गरौ”

13/12/2020
Vten यौटा संघर्ष गरेर स्थापित भएको कलाकार हो, गितसंगितका बिभिन्न बिधाहरु हुन्छन् र र्याप पनी यौटा बिधा हो, यहाँ कुनै यौट...
29/10/2020

Vten यौटा संघर्ष गरेर स्थापित भएको कलाकार हो, गितसंगितका बिभिन्न बिधाहरु हुन्छन् र र्याप पनी यौटा बिधा हो, यहाँ कुनै यौटा बिधा मन पर्नेलाइ अर्को बिधा मन नपर्न सक्छ अनी हरेक बिधाका आफ्ना आफ्नै किसिमका तरिकाहरु हुन्छन्, र्याप सबैले सुन्ने पनी हैनन् र जसले सुन्दछन् उनिहरुले सामान्यतया यति चैं बुझेका हुन्छन् कि यसभित्र केहि अष्लिल शब्द प्रयोग भएका पनी हुनसक्छन् वा नभएका पनी हुनसक्छन् र र्यापका पारखीलाइ सायद त्यो सब स्विकार्य पनी हुनसक्छ, भिटेन अष्लिल शब्दहरु आफ्ना गितमा प्रयोग गरेको भन्दै घरिघरी प्राससनिक झमेलामा परिरहन्छन्, पछिल्लो समय प्रहरीको पोषाक को दुरुपयोग गरेको भन्दै पक्राउ परेका भिटेन हालसालै आएको उनको गितमा अपाच्य शब्दहरु प्रयोग भएको भन्दै प्रहरीको निसानीमा परेका छन्, उनकी लागी पक्राउ पुर्जी जारी गरिएको भनेर सन्जाल मा आइरहेको छ। तपाईँहरुलाई के लाग्छ? के भिटेन ले समाजमा अपाच्य हुने गित गाएकै हुन् त? के भिटेनलाइ कारवाही गरिनु पर्छ? वा उसको बिधा नै त्यस्तै छ उसले गित निकालेर आफ्नो जिवन चलाएको छ प्रसस्तै प्रसंसक पनी बटुलेको छ त्यसैले उसलाइ यस्ता झमेलामा पार्नु हुँदैन बरु मन नपराउने ले उसको गित नै नसुन्नुहोस् भन्नुहुन्छ? के छ त तपाइँको धारणा?

आउनुहोस् युवा कलाकार का बारेमा हामी युवाहरु आफ्नो धारणा प्रस्तुत गरौं,

Proud to be nepalese
25/10/2020

Proud to be nepalese

Remdesivir
16/10/2020

Remdesivir

06/10/2020

Breaking : Dang's Deukhuri has been passed as the capital of Province 5 with 2/3rd Majority from Province 5 Provincial Assembly. Similarly "Lumbini" has been passed as province name for Province 5.

Yo kasto holaaa
05/10/2020

Yo kasto holaaa

05/10/2020

निर्मला पन्तले
सम्झना बि.क लाई सोधिन् ,

" तिमी पनि नेपाल भन्ने देश बाट आएकी जस्ती छौ नि, के भएर आएकी हौ र? "

रगतले लत्पतिएको शरिरि, च्यातिएको कपडा बिच, डराउदै र काप्दै बोलिन ..

हजुर... हो नि, मन्दिर भित्र मेरो अन्तिम प्राण गयो !

निर्मला..
आत्तिदै सोधिन, " कतै तिम्लाई बलिको पात्र त बनाएनन ?"

सम्झना फेरि डराउदै बोलिन ..
बलि को पात्र नै बने दिदी ! बस मेरो रगत गर्धन बाट बगेन,
घाँटी निमोठियो, अन्कुराउदै गरेका कलिला स्तन निमोठियो,

निर्मला...
अझै आत्तिदै र डराउदै प्रश्न गर्न थालिन..

"मेरो हत्या पश्चात् पनि नेपालमा कुनै कानुन बनेन ? कसैले आवाज उठाएन्न ? कसैले सुनेन्न म बलात्कृत हुँदा को चीत्कार ?
अझै पनि कोहि चेली सुरक्षित छैन्न र ? "

सम्झना...
काम्दै गरेका ती कलिला ओठले शिर उठाउदै येता उता हेर्दै बोल्न थालिन..

बोलेका थिए दिदी..
सडक तातेको थियो, मानिस बलात्कारी लाई झुन्डाउनु पर्छ भन्दै माग गरेका देखिन्थ्ये, तर पैसा , पावर र राजनैतिक आडमा कोहि समातिएनन, तपाई को आत्मा अझै पनि उखुबारी मा नै छट्पटिएको छ, तपाईं ले न्याय पाउनु हुन्थ्यो त आज मेरो यो हालत हुने थिएन !

सम्झना रुदै निर्मला लाई प्रश्न गर्न थालिन..
दिदी यहाँ त नेपालको जस्तो बलात्कृत हुन्न नि म फेरि ?

" चिन्ता नगर..
तिमी स्वर्गमा छौ, यहाँ सबैको सम्मान हुन्छ, यहाँ पापी हरुलाई कुनै स्थान नै छैन, यहाँ हाम्लाई भगवान ले बचाउछन "

सम्झना केही डराउदै प्रश्न गर्न थालिन..
दिदी भगवान ले बचाउथ्ये भने, म मन्दिर भित्रै बलात्कृत हुदा भगवान किन नतमस्तक भै हेरि मात्र रहे ? म माथी त्रिशुल प्रहार हुदा किन तपाईं को भगवानले रोकेनन ?

निर्मला शब्दहिन भैन,
स्वर्गका भगवान हरु उत्तरबिहिन भए,

निर्मला ले हात दिदै...
सम्झना लाई उठाइन, यहाँ पापी हरुलाई कुनै स्थान छैन,
कपडा परिबर्तन गराई दिन, अनुहार सजाई दिन र परि झै बनाई दिन र भनिन् ,

हिड...
आज म तिम्लाई स्वर्ग देखाउछु ,

उ त्यो इन्द्रको सिङ्हासन हो, ती अप्सरा हरु हुन,
उ त्यो तिमी जस्तै कोमल र निर्मल कमल को फुल हो,
ती स्वर्गका चरा हरु हुन,
यी रङ्गिचङ्गी फुल हरु हुन,

तिमी यहाँ एक्लै जहाँ पनि जान सक्छौ,
तिमी यहाँ एक्लै रात बिताउन सक्छौ,
तिम्लाई यहाँ कसैले कु- दृस्टी ले हेर्न सक्दैन्न,
तिमी त्यो आँप को बगैंचा एक्लै घुम्न सक्छौ,

तिमी बग्गीमा एक्लै घुम्न सक्छौ,
यहाँ तिम्रा स्तन छुने आट कसैले गर्दैनन् ,

उ तिनी हरु नाची रहेका अप्सरा हरु हुन,
जस्लाई कसैले एकान्त को फाइदा उठाउदै बालात्कार गर्न सक्दैन्न,

तिमी यहाँ एक्लै शिक्षा लिन जान सक्छौ र
एक्लै अबेर साझ सुरक्षित फर्किन सक्छौ !

सम्झना खुशी हुँदै हास्न थालिन..
दिदी उ तिनी हरुचै को हुन नि ?

" ती सबै हामी जस्तै बालात्कृत भएर मारिएका हुन..
स्वर्गका भगवान ले सबैलाई परि झै सजाई राखेका छन "

अनि दिदी..
हाम्लाई बलात्कार गरि मार्ने हरु यहाँ आए भने हामी कता जाने फेरि ? कता लुक्ने ? कता भाग्ने ? यहाँ त हाम्रो परिवार पनि छैनन् , दाजुभाई पनि छैनन् बचाउन !

" ती सबै नरपिचास हरु स्वर्ग आउने बाटो धर्ती बाटै बन्द छ
उनी हरुलाई नर्क लान्छन , धर्तिमा नपाएको सजाय भगवान ले नर्क मै दिन्छन् "

दिदी .. उ त्यो के हो ?
" त्यो बाघ हो , नडराउ उ धर्तिका मानिस भन्दा नि ज्ञानि छ !

अनि उ त्यो ?
" त्यो तलाउ हो.. जहाँ अप्सरा हरु आई स्नान गर्छन "

अनि उ त्यो नि ?
"त्यो बादल हो, हिड हामी जाउ , बादल माथी, घुमौ स्वर्ग
जहाँ हामी स्वतन्त्र अनि बे- फिक्री घुम्न सक्छौ,

🌹🥀



Legendary post

Rest in peace 10th time Mt.Everest climber
22/09/2020

Rest in peace 10th time Mt.Everest climber

Swag
21/09/2020

Swag

Chadna paya gajab..
21/09/2020

Chadna paya gajab..

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Nepalese Legendary post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share