Pahilo Awaj

Pahilo Awaj तपाईंको आवाज, पहिलो आवाज News Channel

16/10/2025

यो व्यवस्था अझै बाँकी छ, यसलाई जेनजी साथीहरु मिलेर ढा:ल्नु:पर्छ : शाही युवा शक्ती

16/10/2025

पत्रकारलाई प्रधानमन्त्री शुशिला कार्कीले रि:सा:उँदै दिइन जवाफ :- मन्त्रिपरिषद् विस्तार ‘भको भई’ छ ।

16/10/2025

एउटै फ्रेममा आचँल, जसिता र अनमोल

16/10/2025

फेरी गो*ली ठीक पार्नुस भन्दै जेनजी युवाले दिए सरकारलाई चेता:वनी, पूरा भिडियो हेर्नुहोस्

16/10/2025

गीत हाम्रो नै हो उनिहरुले चो:री गरे अभिनेता : अनमोल के.सी

16/10/2025

ओमानमा नेपालको अपराजित यात्रा कायमै, विश्वकप छनौटको उपाधी बोकेर घर फर्किने लक्ष्य || Nepal Beat Oman By 38 Runs on their home ground.
Cricket Association of Nepal-CAN

Nepal 🇳🇵 win by 38 run against Oman 🇴🇲सन् २०२६ को टी२० विश्वकप क्रिकेटका लागि एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रत...
15/10/2025

Nepal 🇳🇵 win by 38 run against Oman 🇴🇲

सन् २०२६ को टी२० विश्वकप क्रिकेटका लागि एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत 'सूपर सिक्स'को खेलमा नेपालले ओमानलाई ३८ रनले हराएको छ।
ओमानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ रोज्दै १५२ रनको लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङमा ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११३ रन मात्र बनायो।
आजको खेलमा नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६९ रन बनाए।
सूपर सिक्स अङ्कतालिकामा समान अङ्क पाएका नेपाल र ओमान विश्वकपका लागि छनोट भइसकेका छन्।
छनोटसँगै लगातार टी२० विश्वकप खेल्ने नेपालको लक्ष्य पूरा भएको छ।
अब नेपालले छनोट चरण अन्तर्गतको आफ्नो अन्तिम खेलमा शुक्रवार सामोआको सामना गर्ने छ।

आयो...आयो शिर उचाली...तेस्रोपटक विश्वकपमा नेपाल... नेपालल..      Cricket Association of Nepal-CAN Rohit Kumar Paudel
15/10/2025

आयो...आयो शिर उचाली...तेस्रोपटक विश्वकपमा नेपाल... नेपालल..
Cricket Association of Nepal-CAN Rohit Kumar Paudel

15/10/2025

तेस्रो पटक टी २० विश्वकपमा नेपाल, अबको लक्ष्य छनोटको उपाधी उचाल्ने || Nepal In t20 worldcup

15/10/2025

प्रधानमन्त्री कार्कीलाई जेनजी आ"न्दोल"नका घा:इ"तेको प्रश्न, गो"ली हान्न आदेश दिनेमाथि छा:न:विन गरेको खै ?

15/10/2025

Address

Sainamaina 8 Ramapur, Rupandehi
Butwal
32800

Alerts

Be the first to know and let us send you an email when Pahilo Awaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pahilo Awaj:

Share