Gulmi news हाम्रो गुल्मी राम्रो गुल्मी

  • Home
  • Nepal
  • Butwal
  • Gulmi news हाम्रो गुल्मी राम्रो गुल्मी

Gulmi news हाम्रो गुल्मी राम्रो गुल्मी news media

26/05/2025

Video from social media🌄💗

30/04/2025

गुल्मी महोत्सवमा उत्कृष्ट प्रस्तुति कलाकार दुर्गेश थापा❤️

28/04/2025

Durgesh Thapa in Gulmi Mahotsav ❤️

07/04/2025

Gulmii💜

04/04/2025

Earthquake felt in Gulmi 😥

गुल्मी जिल्ला  छत्रकोट गाउपलिका वडा नं १ हुगा पोखरामुनि निवासी   बर्ष २३को तुल्सा पाैडेल  नाम गरेको  महिला    यहि चैत्र ...
04/04/2025

गुल्मी जिल्ला छत्रकोट गाउपलिका वडा नं १ हुगा पोखरामुनि निवासी बर्ष २३को तुल्सा पाैडेल नाम गरेको महिला यहि चैत्र १८गते बुटबल औषधि गर्न भनी घर बाट जान्छु भनेर हिडेको र बुटवल पुगेपछि मोबाइल स्विच अफ गरेर परिवार सँग सम्पर्क बिहिन भएकोहुदाँ फेला पार्नुहुने महानुभावले निम्न नम्बरमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।साथै साथमा छोरी पनि रहेको जानकारी गराउदछौ फोन नं Jayanta Poudel 9847165828 Bishnu Poudel no 9845327299 sabai le helped garnu hola please

28/03/2025

Gulmii Dhurkot❤️

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप २०८१ अन्तर्गत जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा ११ टिम सहभागी फाइनल गेममा गुल्मीले...
21/03/2025

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप २०८१ अन्तर्गत जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा ११ टिम सहभागी फाइनल गेममा गुल्मीले पाल्पालाई ३/२ ले पराजित गर्दै प्रथम स्थान हासिल गरि गुल्मीले उपाधि जितेको छ उदयमान खेलाडी चिरन खडका र बिसन रणपालको सिङ्गो भलिबल टिमलाई हार्दिक बधाई छ🏐🏆️🏅

Happy Holi🤎
13/03/2025

Happy Holi🤎

हार्दिक निमन्त्रणा ।दिब्रुङ्ग लोकेश्वर महादेव मन्दिर एवम श्री १००८ स्वामी प्रमानन्द सरस्वती जीको आश्रम, दिब्रुङ्ग धाममा ...
08/03/2025

हार्दिक निमन्त्रणा ।
दिब्रुङ्ग लोकेश्वर महादेव मन्दिर एवम श्री १००८ स्वामी प्रमानन्द सरस्वती जीको आश्रम, दिब्रुङ्ग धाममा आँपचौर वासी भक्तजनहरुको सकृयतामा निर्माण भएको आपचौरे पौवा (अतिथी गृह)को ज्ञाननन्द गुरु र बिबेकानन्द गुरुको समउपस्थितिमा उदघाट्न साथै स्मारिका बिमोचन, दान दाता सम्मान साथै यज्ञ होम, भजनकृतन हुने कार्यक्रम यहि मिति २०८१ फाल्गुन २५,२६ र २७ गते भब्य रुपमा हुने भएको हुँदा आपचौर, दिब्रुङ्ग एवम सिङ्गो चन्द्रकोट लगायत सम्पूर्ण भक्तजनहरुमा उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ ।
धार्मिक पर्यटन मार्फत आन्तरिक पर्यटन प्रबर्द्धन गरौ ।

पूर्व राजा ज्ञानेन्द्र बागलुङ कालिका मन्दिरमा र वहाँलाई हेर्न आउनेको भीड !
05/03/2025

पूर्व राजा ज्ञानेन्द्र बागलुङ कालिका मन्दिरमा र वहाँलाई हेर्न आउनेको भीड !

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Gulmi news हाम्रो गुल्मी राम्रो गुल्मी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share