Nepal Buzz

Nepal Buzz फोटो तथा भिडियोग्राफर

‘त्यो सन्धि ठिक छ, सम्झौता ठिक छ। तर त्यस बेला देश बेचे, मासे, खाए, नदी बेचे खाए भने। केही बेचेको थिएन,’ उनले भने। एमाले...
28/06/2025

‘त्यो सन्धि ठिक छ, सम्झौता ठिक छ। तर त्यस बेला देश बेचे, मासे, खाए, नदी बेचे खाए भने। केही बेचेको थिएन,’ उनले भने। एमाले देशको स्वाभिमान र देशभक्ति बेच्ने शक्ति नभएको उनले दाबी गरे।

यो कदम एकदम सही छ, लगाम लगाउनै पर्छ।।  fans Eleena Chauhan 👏👏👏
28/06/2025

यो कदम एकदम सही छ, लगाम लगाउनै पर्छ।। fans Eleena Chauhan 👏👏👏

राष्ट्रिय परिचयपत्र प्रिन्ट भए, नभएको र परिचयपत्र वितरण केन्द्रमा आए, नआएको थाहा पाउन तलको लिङ्क खोल्नुहोस्।https://citi...
28/06/2025

राष्ट्रिय परिचयपत्र प्रिन्ट भए, नभएको र परिचयपत्र वितरण केन्द्रमा आए, नआएको थाहा पाउन तलको लिङ्क खोल्नुहोस्।
https://citizenportal.donidcr.gov.np/en/check-nid-card-status

राष्ट्रिय परिचयपत्रको नम्बर थाहा पाउन तलको लिङ्क खोल्नुहोस्।
https://citizenportal.donidcr.gov.np/en/check-national-id-number

थप स्पष्टताका लागि QR Code र Scan गरेपछि देखिने Interface तल देखाइएको छ।

28/06/2025

पाल्पाको रामपुर नगरपालिकाले दुई भन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक ५ सय भत्ता दिने निर्णय गरेको छ।

प्रधानमन्त्रीले भन्नुभयो, हाम्रो मेहनतले एसईई नतिजामा सुधार भयो।
28/06/2025

प्रधानमन्त्रीले भन्नुभयो, हाम्रो मेहनतले एसईई नतिजामा सुधार भयो।

यस्तो उच्चस्तरीय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज डिजिटल स्वास्थ्यको महत्त्वपूर्ण विषयमा प्रस्तुत गर्नु गौरवको कुरा ह...
27/06/2025

यस्तो उच्चस्तरीय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज डिजिटल स्वास्थ्यको महत्त्वपूर्ण विषयमा प्रस्तुत गर्नु गौरवको कुरा हो। स्वास्थ्य सेवा सुधारमा डिजिटल तथ्यांकको एकीकरण प्रभाबकारी उपलब्धी बन्न सक्छ, र यस्ता प्रयासले सरकारी संयन्त्रहरूबीच समन्वय र दीर्घकालीन नीति निर्माणलाई पनि गति दिनेछ। तपाईंको नेतृत्व, दृष्टिकोण र प्रस्तुतिका लागि हार्दिक बधाई।

***डिजिटल स्वास्थ्य- बैंकक विमर्श***

राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट सम्बोधन गरेका छौं ।

नागरिकका छरिएर रहेका स्वास्थ्य तथ्यांक झन्झटरहित रूपमा एकीकृत गर्न शुरु गर्न लागिएको डिजिटल स्वास्थ्य तथ्यांकसहितका नयाँ प्रयासबारे एसिया प्यासिफिकका नीति निर्मातालाई जानकारी गरायौं ।

हाल स्वास्थ्य सम्बन्धी व्यक्तिगत तथ्यांक एकै ठाउँमा नहुँदा देखिएको समस्या हल गर्दै डिजिटल प्रणालीमा आवद्ध गर्न अन्तरसरकारी समन्वय र सहकार्य अझ वृद्धि गरिनेछ ।

27/06/2025

SEE २०८१ को नतिजा प्रकाशित भएको छ ।
३.६ - ४.० जिपिए ल्याउने : ४८ हजार १७७
३.२-३.६ जिपिए ल्याउने : ८१ हजार ३८५ जना
२.८-३.२ जिपिए ल्याउने : ८९ हजार १२४ जना
२.४-२.८ जिपिए ल्याउने : ४८ हजार ४७९ जना
१.६-२.० जिपिए ल्याउने : ८ जना
NG ल्याउने : १ लाख ६७ हजार ५९७ जना
१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको

27/06/2025
27/06/2025

S E E काे रिजल्ट प्रकाशन भयाे ।

27/06/2025

एसईईको नतिजा साँझ ६ बजे प्रकाशन हुने

27/06/2025

नेपालमा एचआइभी एड्स सङ्क्रमितको अनुमानित सङ्ख्या ३० हजार भन्दा बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।

27/06/2025

जसपा नेपालले लुम्बिनी सरकारलाई दिएकाे समर्थन फिर्ता लियाे

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Nepal Buzz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share