Bright Agro & Research Center

Bright Agro & Research Center The world OnLiNe NeWs portal.

12/09/2025
24/06/2017

With 13+ years experience, Bright Software is a leading school/college management software company.

सीमराका स्थानीयले राजेन्द्र महतोको मोटरसाइलको चाबी खोसे
04/11/2015

सीमराका स्थानीयले राजेन्द्र महतोको मोटरसाइलको चाबी खोसे

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

भारतीय राजदूतले भने-मधेस आन्दोलनमा हाम्रो समर्थन छैननेपाली जनताको कष्टप्रति संवेदनशील बन : नेपाल
04/11/2015

भारतीय राजदूतले भने-मधेस आन्दोलनमा हाम्रो समर्थन छैन
नेपाली जनताको कष्टप्रति संवेदनशील बन : नेपाल

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

सोलिडारिटी इन्टरनेशनल अमेरिकाद्वारा नयाँ प्रोजेक्ट घोषणाटेक्सास । अन्तर्राष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलक...
30/10/2015

सोलिडारिटी इन्टरनेशनल अमेरिकाद्वारा नयाँ प्रोजेक्ट घोषणा

टेक्सास । अन्तर्राष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलको अमेरिकास्थित च्याप्टर सोलिडारिटी इन्टरनेशनल अमेरिकाले नयाँ प्रोजेक्ट घोषणा गरेको छ ।
टेक्स्सासस्थित आफ्नो कार्यालयमा सोलिडारिटी इन्टरनेशनल विश्व परिषदका बरिस्ठ उपाध्यक्ष तथा सोलिडारिटी इन्टरनेशनल अमेरिकाका सल्लाहकार केशव सुबेदीको नेतृत्वमा बसेको बिशेष बैठकले वान डलर अ डेफर अर फान्स एजुकेशन इन नेपाल नामक अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

20/09/2015
एनआरएनको ओसियाना क्षेत्रीय वैठक सम्पन्ननौ बुँदे प्रतिबद्धतापत्र जारीन्यूजिल्याण्ड । गैरआवासीय नेपाली संघले सुरु गरेका सा...
09/02/2015

एनआरएनको ओसियाना क्षेत्रीय वैठक सम्पन्न
नौ बुँदे प्रतिबद्धतापत्र जारी

न्यूजिल्याण्ड । गैरआवासीय नेपाली संघले सुरु गरेका सामुहिक तथा ब्यक्तिगत लगानीको अभियानमा सामेल हुन आहृवान गरेको छ ।

न्यूजिल्याण्डको अकल्याड शहरमा शनिबार गैरआवासीय नेपाली संघको ओसियाना क्षेत्रीय बैठकले विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई स्वदेशमा लगानी गर्ने गैरआवासीय नेपालीहरुको प्रमुख उद्देश्यअनुरुप संघले सुरु गरेका सामुहिक तथा ब्यक्तिगत लगानीको अभियानमा सामेल हुन आहृवान गरेको हो ।

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

फ्रेस फेस : राम्रो कथा आएमा बोल्ड बन्न आपत्ती छैन : करिश्मा (भिडियोसहित) चलचित्र ‘एउटा साथी’ले नव-नायिका करिश्मा श्रेष्ठ...
09/02/2015

फ्रेस फेस : राम्रो कथा आएमा बोल्ड बन्न आपत्ती छैन : करिश्मा (भिडियोसहित)
चलचित्र ‘एउटा साथी’ले नव-नायिका करिश्मा श्रेष्ठलाई सकारात्मक प्रतिक्रिया दिएको छ । उनका अझै २ चलचित्र प्रदर्शनका लागि तयार छन् । ‘लभ-सब’को प्रदर्शन मिति नसरेको भए सायद करिश्मा सोलो नायिका बनेको यो चलचित्रबाट उनलाई प्रतिक्रिया पनि आइसक्थ्यो । उनी, यतिबेला शोभित बस्नेतको निर्देशनमा बनिरहेको चलचित्र ‘झिल्के’मा साथी सलोन बस्नेतसँग काम गरिरहेकी छिन् । -

Onlinekhabar.com - No. 1 News Portal from Nepal, entmnt news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

मैले केटाहरुलाई खुब हेपेँ, प्रेमी पाउन गाह्रो छः इन्दिरा सुमधुर स्वरसँगै कामुक हाउभाउमा नृत्य प्रस्तुत गर्ने इन्दिरा जोश...
03/02/2015

मैले केटाहरुलाई खुब हेपेँ, प्रेमी पाउन गाह्रो छः इन्दिरा

सुमधुर स्वरसँगै कामुक हाउभाउमा नृत्य प्रस्तुत गर्ने इन्दिरा जोशीलाई धेरैले ‘नेपाली शाकिरा’का रुपमा टिप्पणी गर्छन् । रियालीटी शो नेपाली ताराको पहिलो सेरिजमै ‘टप फाइभ’ मा परेपछि उनले ब्यबसायिक संगीतयात्रा थालेकी हुन् । देशबिदेशका सांगीतिक कार्यक्रममा इन्दिरा यतिबेला सवैभन्दा धेरै माग भएकी गायिका हुन् । बर्षमा धेरै महिना उनले बिदेशमै बिताउने गरेकी छिन् । उनै इन्दिरासँग अनलाइनखबरले गरेको अन्तरंग कुराकानी ।

Onlinekhabar.com - No. 1 News Portal from Nepal, entmnt news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

Address

Bright Building, Tilottama-4, Rupandehi
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Bright Agro & Research Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share