Post Nepal

Post Nepal public awareness , smile in their face , help and positive development of community is our motto. ���

बलात्कार कसुरमा कन्चन गाउपालिका , रुपन्देही मा  इलाका प्रहरी कार्यालय रुद्रपुर द्वारा २ जन पक्राउ । बालिका बेहोस रहेको ....
22/09/2026

बलात्कार कसुरमा कन्चन गाउपालिका , रुपन्देही मा इलाका प्रहरी कार्यालय रुद्रपुर द्वारा २ जन पक्राउ । बालिका बेहोस रहेको ..... थप जानकारी आउन बाकी¡¡¡¡¡ #नेपाल

स्मरण त्यि सहिदहरुको जस्ले देस मा र देसको लागि ज्यान दिए ।
08/09/2026

स्मरण त्यि सहिदहरुको जस्ले देस मा र देसको लागि ज्यान दिए ।

What do you think ?
28/08/2026

What do you think ?

शवबाट सुनको मुन्द्रा चोरी गरेका ब्यक्तिलाइ  चितवनबाट दुई जना पक्राउ      के भन्ने येस्ता गोरुलाई चितवनमा बाढीले बगाएर ल्...
27/08/2026

शवबाट सुनको मुन्द्रा चोरी गरेका ब्यक्तिलाइ चितवनबाट दुई जना पक्राउ
के भन्ने येस्ता गोरुलाई
चितवनमा बाढीले बगाएर ल्याएको एक व्यक्तिको शवबाट कानको सुनको मुन्द्रा चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

26/08/2026

Nepal 😢😢😢

26/08/2026

Extreme High Alert :
🚨🚨🚨 रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला हुँदै बग्ने नदीको वरिपरि बस्नेहरु शतर्कता अपनाई नदि बाट धेरै टाढा सुरक्षित स्थानमा बस्नु होला।

जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशुली नदिमा माछा खोज्न तथा अन्य काम गर्न नदिमा नजान र नदि आसपास गएको वा बसोबास गरेको ...
26/08/2026

जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशुली नदिमा माछा खोज्न तथा अन्य काम गर्न नदिमा नजान र नदि आसपास गएको वा बसोबास गरेको भएमा तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेको छ । नदिको क्षेत्र बाट टाढा बस्न र आफ्नो र सबैको ज्यानको सुरक्षा गर्दै नदि बाट टाढा रहनु हुन अनुरोध छ 🇳🇵🇳🇵

Emergency Number: १००, १११४, १२३४

08/08/2026

पिप आउने गरि पेले त दाजैले |

खुसिको खबर       नेपाल आयल निगमद्वारा पुन  पेत्रोलियम पधार्थमा मूल्य हेरफेर जस्मा Petrol मा  3 भने Diesel मा ५ रुपैया बढ...
02/08/2026

खुसिको खबर
नेपाल आयल निगमद्वारा पुन पेत्रोलियम पधार्थमा मूल्य हेरफेर जस्मा Petrol मा 3 भने Diesel मा ५ रुपैया बढाएको छ । धन्यवाद ने. आ. नि . अनि नेपाल सरकारलाई ।

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Post Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Post Nepal:

Shortcuts

Share