JPT NEPAL

JPT NEPAL '''''झकास जोक्स तथा कविता,हाईकु र रमाईलो ?

यस्तै छ यहाँको चलान 😎😎
23/04/2026

यस्तै छ यहाँको चलान 😎😎

😍😍
12/04/2026

😍😍

09/04/2026

सबैलाई खुसी पार्न नखोज्नुस 🙄

तपाईं मान्छे हो रक्सी हैन 😌😂
भगवान कसम

08/04/2026

Shout out to my newest followers! Excited to have you onboard! Tika Ram Gautam, Anju Singh Chand, Ajay Shrestha, Manish Neupane, Tika Ram Tamang, Bikram Neupane, सागर धुरेल मगर, Gurudatta Chapagain, Prajapati Krishna Krishna, Navaraj Lamichhane, Akbar Singh Dhami, Mahendra Rawal, Chhabi Lal Rajbanshi, Sapana Xettri

04/04/2026

नेपालको एउटा ठूलो क्यासिनोमा एकजना भारतीय मारवाडी व्यापारी जुवा खेलिरहेका थिए। मारवाडीहरू हिसाब-किताबमा निकै पक्का हुन्छन् भनिन्छ, तर त्यो दिन उनको ग्रहदशा ठिक थिएन। खेल्दाखेल्दै उनले आफ्नो साथमा भएको अन्तिम रुपैयाँसम्म हारे। गोजी रित्तियो, घर फर्किने भाडा समेत बााकी रहेन।
​निराशाको त्यो घडीमा उनलाई अचानक शौचालय जान मन लाग्यो। शौचालयको ढोकामा पुग्दा त त्यहाँ 'एक रुपैयाँको ढ्याक' हालेपछि मात्र ढोका खुल्ने मेसिन रहेछ। आफ्नो रित्तो गोजी छाम्दै उनी बिलखबन्दमा ढोका अगाडि उभिरहे।
​त्यो बेला एकजना नेपाली सज्जनले उनको छटपटी देखे र दया पलाएर आफ्नो गोजीबाट एक रुपैयाँको सिक्का निकालेर ती व्यापारीलाई दिए।
​व्यापारी निकै कृतज्ञ भए। उनले तुरुन्तै आफ्नो डायरी निकालेर ती सहयोगीको नाम र ठेगाना नोट गरे र बाचा गरे, "आज तपाईंले मलाई ठूलो संकटबाट बचाउनुभयो, म कुनै न कुनै दिन यो ऋण अवश्य चुकाउनेछु।"
​ती सहयोगी गएपछि जब व्यापारीले सिक्का मेसिनमा हाल्न खोजे, उनले देखे कि ढोका त पहिले नै अलिकति खुल्ला थियो! उनीभन्दा अगाडि निस्कने मान्छेले ढोका राम्रोसँग नलगाई छाडिदिएको हुनाले ढोका लक भएकै थिएन।
​व्यापारीले सित्तैमा काम चलाए। शौचालयबाट बाहिर निस्कँदा उनको हातमा अझै पनि त्यो उधारो लिएको 'एक रुपैयाँ' सुरक्षित थियो। उनको व्यापारिक दिमाग चल्यो— उनले सोचे, "यो एक रुपैयाँ त मेरो हारिसकेको पैसा होइन, यो त बोनस हो।" उनले त्यही एक रुपैयाँ क्यासिनोको एउटा दाउमा लगाए।
​भाग्यले साथ दियो! त्यो एक रुपैयाँबाट ४० रुपैयाँ बन्यो, ४० बाट ४००, र हेर्दाहेर्दै त्यो रात उनले आफ्नो हारेको सबै पैसा मात्र उठाएनन्, अरु ५-७ लाख अतिरिक्त पनि जिते।
​त्यसपछि उनी भारत फर्किए र त्यही पैसाबाट एउटा सानो व्यापार सुरु गरे। मारवाडी बुद्धि र कडा परिश्रमले गर्दा उनको व्यापार छोटो समयमै फैलियो। केही वर्षमै भारतका १५ वटा ठूला शहरमा उनको व्यवसाय खुले। बिस्तारै उनले नेपालमा पनि आफ्नो व्यवसाय विस्तार गरेर अर्बपति बने।
​वृद्धावस्थामा, एकपटक आफ्नो 'बोर्ड अफ डाइरेक्टर्स' को बैठकमा सफलताको कथा सुनाउँदै उनले भावुक स्वरमा भने, "म आज यो स्थानमा हुनुको पछाडि एउटा मान्छेको हात छ। यदि त्यो दिन उसले मलाई सहयोग नगरेको भए म आज यहाँ हुने थिइनँ। म उसलाई सुन र हीराले तौलिन चाहन्छु।"
​एकजना डाइरेक्टरले सोधे, "सर, तपाईं त्यही नेपाली मान्छेको कुरा गर्दै हुनुहुन्छ होला, जसले तपाईंलाई त्यो संकटको बेला एक रुपैयाँ सापटी दिएका थिए?"
​व्यापारीले मन्द मुस्कानका साथ जवाफ दिए, "हैन, हैन! उसको नाम-ठेगाना त मसँग सुरक्षित छ, उसलाई त म भेटिहाल्छु नि। म त त्यो महापुरुषलाई खोज्दैछु जसले शौचालयको ढोका खुल्ला छोडिदिएको थियो! यदि ढोका बन्द भएको भए त मेरो त्यो एक रुपैयाँ खर्च भइसक्थ्यो र आज म यो ठाउँमा हुने थिइनँ!" 🤣🤣

03/04/2026

देश बनाउछौ भन्नेहरु जेल गैराछन् 🤣🤣

01/04/2026

18+Only

परार अप्रिलको पहिलो तारिख मैले उसलाइ झुक्याएको थिएँ। बिहानै फोन गरेर मैले उसलाइ "बिरामी छु" भनेको थिएँ। उ हतारिँदै मेरो कोठामा आएकी थिइ। कोठामा आएपछी मैले उसलाइ झुक्याएको थाहा पाएर ऊ रिसले चुर भएकी थिइ।
"पख्नुस् न। कुनैदिन मेरो पनि पालो आउँछ।" उसले मुख फुलाउँदै बोलेकी थिइ।
"हेरौँला नि! कसरी झुक्याउँदी रहेछौ।" मैले हाँस्दै बोलेको थिएँ।
"थाहा पाउनुहुन्छ कुनैदिन।" ऊ चिँढिएकी थिइ।

एक बर्ष पछि पोहोर बिहानै उसले फोन गरि।
"घरमा एक्लै छु, आउनु न है?"
"फूल बनाउन खोज्या हो? थाहा छ आज अप्रील एक तारिख हो।" मैले हाँस्दै भनेँ।
"साँच्चै भनेको क्या, घरमा कोहि छैन कस्सम। अरु भएको भए तपाइँलाइ बोलाउथेँ त?"
उसले कस्सम नै खाएपछी पत्याएँ अनि हतारहतार तयार भएर दगुरेँ उसको घरतिर। उसले झुट बोलेकी थिइन। घरमा साँच्चिकै ऊ एक्लै थिइ। धेरै समयपछी आज गजबको मौका मिलेको थियो। पुग्ने बित्तिकै मैले उसलाइ तानेर सुरु भैहालेँ। उसले पनि नाइनास्ती गरिन। मैले उसलाइ चुम्बन गर्दै ओछ्यानमा पल्टाएँ। बिस्तारै हाम्रा वस्त्र खोलिदै गए। पहिले कम्मर माथिका कपडा फ्यालिए अनि एक अर्काका छातिमा टाँसिएर केहिबेर सम्म लडिबडी चलिरह्यो। केहिबेरपछी मैले हतारिदै आफ्नो पाइन्ट अनि उसको ट्राउजर खोलेर फालिदिएँ। उसले आँखा चिम्लिएर मलाइ शरीर सुम्पीरहि। धेरैदिन देखिको प्याषी मैले ढिला नगरी उसले लगाएको गुलाबी अन्डरवेर तल सार्न खोजेँ। लौ फसाद! उसले त अन्डरवेर भित्र सेनिटरी प्याड पो लगाएकी थिइ। तमतयार भएर ब्याटिङ गर्न मैदानमा उत्रीएको म पिच गिलो भएर खेल नै रद्द हुनेभएपछी निराश भएँ। लगत्तै मैले निन्याउंरो अनुहार बनाएर उसको अनुहारमा हेरेँ। उसले पनि मलाइ हेरेर खित्का छोडेर हाँस्दै बोली "अप्रील फूल्!"

01/04/2026

Shout out to my newest followers! Excited to have you onboard! MH Mahat, Bhajuram Mahato, Durga Durga, Sangita Pokhrel, Rupesh Magar, Capten Capten, Kishor Bhatt, बबिता मगर, AB Magar, SerGie Hunter, Chan Idomagar, Xettri Kanxo, Zakalia Lungu, Bhadikala Thapa

Family ले budget खायो… सहयोग गर्ने वातावरण नै छैन गाठे! 🤣🔥” माग्नेले नि हेप्न लाए 🤣🤣🤣
31/03/2026

Family ले budget खायो… सहयोग गर्ने वातावरण नै छैन गाठे! 🤣🔥” माग्नेले नि हेप्न लाए 🤣🤣🤣

Address

Butwal
Butwal
32907

Website

Alerts

Be the first to know and let us send you an email when JPT NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share