कालो मसी - Kalo Masi

कालो मसी - Kalo Masi It's an Nepal official News Media.
विविध जानकारीको लागि यो पेज लाई Follow ,Like,Share गर्नुहोला। 🙏

01/02/2025

Accident 😥😥😥

01/02/2025

Break up.😥बिहे भएको १० महिनामै चर्चित गायिका Eleena Chauhan ले पतिदेब Bishnu saokota लाइ सम्बन्धविच्छेदको लागि मुद्दा दर्ता गरेकी छन , 💔😦
अहिले उहाँ यस्तो भन्छन् भिडियो

एउटाले मोबाइलले गोली रोकेछ अर्कोले हातले गोली समाएछ। त्यसै गोर्खाली भनेको त होइन रैछ फोटो हेर्नुहोस.
29/12/2023

एउटाले मोबाइलले गोली रोकेछ अर्कोले हातले गोली समाएछ। त्यसै गोर्खाली भनेको त होइन रैछ फोटो हेर्नुहोस.

ऊ ढल्यो।सुन्दर सपनाको खोजीमादेशमा भविष्य नदेखेरविदेशिने सपनाको रोजीमा। बाआमाको आशाको त्यान्द्रो च्यातियो।भाईहरुको रङ्गीन...
29/12/2023

ऊ ढल्यो।
सुन्दर सपनाको खोजीमा
देशमा भविष्य नदेखेर
विदेशिने सपनाको रोजीमा।

बाआमाको आशाको त्यान्द्रो च्यातियो।
भाईहरुको रङ्गीन सपना मधुर भयो।
दिदीबहिनीको माइती रित्तियो।
संगै जीवन बिताउला भन्ने सोचेको
प्रेमिकाको वाचा सकियो।
घरको जग भाँचियो।
कहिलै नउठ्ने गरी
परिवारको भरोसा सकियो।
वर्षौसम्मको खुसी रोकियो।।
स्वदेशमै केही गरेर
जिविका गर्ने अवस्था त बनाएनन् चोरहरुले
विदेश जानदेऊ न जान्छु भन्दा
छातीमा गोली चल्यो....

खै कस्तो भो यो देश,
जहाँ बस्न खोज्दा नि मार्छ
छोड्न खोज्दा नि मार्छ .....!

मृतकप्रति हार्दिक श्रद्धाञ्जली ....!😢💔🥺

Good Night🙏🏻आजको दिन शान्तीका दूत भगवान गौतम बुद्धको जन्मस्थान लुम्बिनीको |
09/12/2023

Good Night🙏🏻
आजको दिन शान्तीका दूत भगवान गौतम बुद्धको जन्मस्थान लुम्बिनीको |

Record Breaker Tenzen Sherpa: यस वर्ष हिमाल आरोहण तथा खोजी उद्धारको लागि सिजन सकिएको हुँदा दुई महिनाअघि हिमाल चढ्ने क्रम...
08/12/2023

Record Breaker Tenzen Sherpa: यस वर्ष हिमाल आरोहण तथा खोजी उद्धारको लागि सिजन सकिएको हुँदा दुई महिनाअघि हिमाल चढ्ने क्रममा हिमपहिरोमा बेपत्ता कीर्तिमानी आरोही तेन्जेन शेर्पाको खोजी अर्को वर्ष मात्रै हुने भएको छ। 😥

प्लेन चडेर बिहे गर्नेहरु,दाम्पत्य जीवनको शुभकामना !😍🙏🙏🙏👑👑👑👑❤️❤️
07/12/2023

प्लेन चडेर बिहे गर्नेहरु,
दाम्पत्य जीवनको शुभकामना !😍🙏🙏🙏👑👑👑👑❤️❤️

07/12/2023

काभ्रेका
रसियन फाेर्समा भर्ति भएका एक नेपाली युक्रेनी सेनाकाे कब्जामा
परेकाे भिडीयाे सार्बजनिक भएकाे छ ।
कब्जामा रहेका उनी काभ्रेपलान्चोक जिल्ला मण्डनदेउपुर नगरपालीका वडा नं ६ ढकालथाेक घरभएका शिद्धार्थ ढकाल हुन । करि २ महिना अघि राेजगारअीका क्रममा रसिया पुगेका उनी रसियन फाेर्समा भर्ति भएका थिए । सार्वजनिक भएकाे भिडीयाेमा उनले आफू एक्लाे छाेराे भएकाे परिवारलाई धेरै सम्झीएकाे र उद्दारका लागि सरकार संगगुहार मागी रहेका छन । जति सक्दाे नेपाल सरकारले उनकाे र त्यहाँ रहेका नेपालीकाे उद्दार गरि लेराउन पहल गराेस ।

तनहुँ जिल्ला ऋषिङ्ग-४ मधुबन र नवलपुर जिल्ला बुलिङटा ४ कोखे जोड्ने कालीगण्डकी गड्गडी घाटको पक्की पुलको काम सुरु भएको ८ बर...
07/12/2023

तनहुँ जिल्ला ऋषिङ्ग-४ मधुबन र नवलपुर जिल्ला बुलिङटा ४ कोखे जोड्ने कालीगण्डकी गड्गडी घाटको पक्की पुलको काम सुरु भएको ८ बर्षको प्रगति।

रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजा...
05/12/2023

रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ। 😮🙏🙏

आफै बुझ ।😁😁😁😁
04/12/2023

आफै बुझ ।😁😁😁😁

जनता सचेत भईसकै पाटी को कार्यकर्ता मात्र सचेत हुन बाकि छ पाख्रीबास नगरपालिका 6को वडा अध्यक्ष को घरमा अधक्ष्य सहित परिवार...
04/12/2023

जनता सचेत भईसकै पाटी को कार्यकर्ता मात्र सचेत हुन बाकि छ पाख्रीबास नगरपालिका 6को वडा अध्यक्ष को घरमा अधक्ष्य सहित परिवार थुनेर आगो लगाइदिएका छन्
यति धेरै रिस नदेखाएको भए हुन्थ्यो बाच्न पाउने अधिकार चाहिँ खोस्नहुन्न है

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when कालो मसी - Kalo Masi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share