Arko Update

Arko Update नयाँ सूचना तथा जानकारीको लागि follow गर्नु होला!
हामि दिनहुँ आउने सम्पूर्ण, सूचना खबर पोस्ट गर्दै आएका छौ

निरन्तर वर्षा भएपछि मुग्लिन-नारायणगढ सडक खण्डमा सवारीसाधन चलाउन रोक लगाइएको छ।
13/07/2026

निरन्तर वर्षा भएपछि मुग्लिन-नारायणगढ सडक खण्डमा सवारीसाधन चलाउन रोक लगाइएको छ।



13/07/2026

२०८३ असार २९ गते!
कालिकोट

कालिकोटमा पहिरोले पानीघट्ट पुरिदा दुईजनाको ज्यान गएको,
नेपाल प्रहरीले जानकारी गराएको छ।

10/07/2026

राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउने प्रस्ताव😮
आदिवासी जनजाति आयोगले राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउने प्रस्ताव गरेको छ । संविधान संशोधनका लागि २५ बुँदे प्रस्ताव अगाडि सार्दै आयोगले यस्तो बताएको हो ।
‘गाई सबै धार्मिक (मुस्लिम) र साँस्कृतिक समुदाय (किँरात, राई लगायत) को साझा हुन नसक्ने भएकोले’ राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन उपयुक्त हुने आयोगको राय छ ।

पुस मा,  नेपाल र भारत को खेल हुने!
10/07/2026

पुस मा, नेपाल र भारत को खेल हुने!

२०८३ जेठ ११भिलेजुइला मा अत्यन्तै शक्तिशाली भूकम्प जाँदा, ठूलो जनधनको क्षति भएको छ। तेरो त्यहाँ केन्द्रबिन्दु पारेर ७. २ ...
25/06/2026

२०८३ जेठ ११
भिलेजुइला मा अत्यन्तै शक्तिशाली भूकम्प जाँदा, ठूलो जनधनको क्षति भएको छ। तेरो त्यहाँ केन्द्रबिन्दु पारेर ७. २ र ७.५ रेक्टर स्केलका दुई ठूला शक्तिशाली भूकम्प गएको छ !

अत्यन्तै दुखद् घटना ! नौबहिनी गाउँपालिका वडा नं. ५ काँटे स्थित जनता प्रा.वि.मा कक्षा १ र ३ मा पढ्ने एकै घरका दुइ दाजुभाई...
16/06/2026

अत्यन्तै दुखद् घटना !
नौबहिनी गाउँपालिका वडा नं. ५ काँटे स्थित जनता प्रा.वि.मा कक्षा १ र ३ मा पढ्ने एकै घरका दुइ दाजुभाई विद्यालयबाट घर फर्कदै गर्दा अपत्यारिलो जाेगिपँधेरा बर्खे भलले बगाउँदा भएको हृदयविदारक घटनाले मर्माहत बनाएको छ। घटनामा स्थानीय याम ब खत्रीका दुई छाेरा मिलन खत्री र बिमल खत्रीलाई बर्षात पछि आएको भलले बगाएको छ ! कक्षा १ मा पढ्ने बिमल खत्री को शव भेटिएको छ भने कक्षा ३ मा पढ्ने मिलन खत्री अझैसम्म भेटिएका छैनन् ! स्थानीयद्वारा खाेजिकार्य जारी रहेको छ।

तपाईं दिन शुभ रहोस्
30/04/2026

तपाईं दिन शुभ रहोस्

नीलकण्ठ भगवान ( विष्णु अवतार ) सबैको कल्याण गर्नुहुने छ !
30/04/2026

नीलकण्ठ भगवान ( विष्णु अवतार ) सबैको कल्याण गर्नुहुने छ !

वालेन् को भनाइ
25/04/2026

वालेन् को भनाइ

25/04/2026

काठमाडौं सुकुम्बासी
#अर्कोअपडेट #नेपालीसमाचार ***n #काठमाडौं Arko Update

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Arko Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share