मगरात अध्ययन केन्द्र

  • Home
  • Nepal
  • Butwal
  • मगरात अध्ययन केन्द्र

मगरात अध्ययन केन्द्र Media & Writing Services

https://magaraat.com/?p=2570पुन मगरको निधनमा विभिन्न मगर व्यक्तित्वहरुले दुःख व्यक्त गर्नुभएको छ । पूरा समाचार पढ्न लिङ्...
31/08/2025

https://magaraat.com/?p=2570

पुन मगरको निधनमा विभिन्न मगर व्यक्तित्वहरुले दुःख व्यक्त गर्नुभएको छ । पूरा समाचार पढ्न लिङ्कमा क्लीक गर्नुहाेस ।

रुकुम पूर्व तकसेराबाट लुम्बिनी (मगरात) प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने सरिता पुन मगरको २०८२/०५/१४ गते भएको असामयिक न...
31/08/2025

रुकुम पूर्व तकसेराबाट लुम्बिनी (मगरात) प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने सरिता पुन मगरको २०८२/०५/१४ गते भएको असामयिक निधनले मगर समुदाय र मगरात भूगोलले एकजना ऊर्जावान् नेतृलाई गुमाएको छ ।
मगरात अध्ययन केन्द्र उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ । साथै, शोकाकूल आफन्त एवम् परिवारजनमा समवेदना प्रकट गर्दछ ।

ओझेलमा परेको एउटा मान्छे -नेपालका पहिलो सभामुख कृष्णप्रसाद भट्टराई हुन् भन्ने भ्रम धेरैमा छ । तर खासमा गिरिप्रसाद बुढाथो...
31/08/2025

ओझेलमा परेको एउटा मान्छे -
नेपालका पहिलो सभामुख कृष्णप्रसाद भट्टराई हुन् भन्ने भ्रम धेरैमा छ । तर खासमा गिरिप्रसाद बुढाथोकी मगर नेपालका पहिलो सभामुख (Speaker) हुन्। सम्बत २०१५ मा प्रतिनिधिसभाको लागि भएको पहिलो आमचुनावमा गुल्मी चुनावक्षेत्रबाट नेपाली कांग्रेसको उमेदवारकोरुपमा अत्याधिक मतले बिजयी भएका गुल्मी भार्सेका बुढाथोकी सर्बाधिक जेष्ठ सदस्यको हैसियतले सभामुखको बिधिबत चुनाव नभएसम्मको लागि सभामुख बनेका थिए ।
संसदको सभामुखको हैसियतले गिरिप्रसाद बुढाथोकीको सभापतित्वमा बसेको प्रतिनिधिसभाको बैठकले आमचुनावमा गोरखा चुनावक्षेत्रबाट पराजित भएका भट्टराइलाई सभामुखमा चयन गरेको थियो ।
आमचुनावमा पराजित भएपनि सरकारको कोटाबाट भट्टराई प्रतिनिधिसभा सदस्यमा मनोनयन भएका थिए ।
गिरिप्रसाद बुढाथोकी पछि लगातार ८ बर्षसम्म मन्त्री पदमा रहे ।
भारतको मानार्थ कप्टान बुढाथीकी नेपालको मानार्थ जनरल थिए ।
स्रोत : Khildhoj Thapa (पूर्व रा.स.स.प्रधान सम्पादक)

विदेशमा रहनुभएका सबैले ख्याल गरौं । तपाईंको जिन्दगी तपाईंको मात्र होइन, तपाईंको जिन्दगीसित तपाईंको परिवार, समाज र देश जो...
29/08/2025

विदेशमा रहनुभएका सबैले ख्याल गरौं । तपाईंको जिन्दगी तपाईंको मात्र होइन, तपाईंको जिन्दगीसित तपाईंको परिवार, समाज र देश जोडिएको छ ।
***

श्रीमानको कुवेतमा मदिरा सेवनका कारण मृत्यु, मृत्युको खबर सुनेपछि नेपालमा रहेकी श्रीमती बेहोस भएकी थिइन् उहाँको तीन दिन पछि मृत्यु भएको छ । 😥

कुवेतमा वैदेशिक रोजगारीमा रहेका धनकुटा महालक्ष्मी नगरपालिका–१ कटहरेका ४३ वर्षीय डम्बर मगर विषाक्त मदिरा सेवनका कारण १० दिनअघि मृत्यु भएको थियो। पतिको मुत्युको खबर सुनेलगत्तै बेहोस भएकी उनकी पत्नी विद्याको पनि तीन दिनपछि मृत्यु भएको थियो ।
श्रीमान श्रीमती दुवैको मृत्यु भएपछि उनीहरुको तीन छोरी (१७, १६ र २ वर्षीया) विचल्लीमा परेका छन्। कमाउने सदस्य गुमेपछि परिवार आर्थिक संकटमा परेको छ। जेठी र माइली छोरी हाल कक्षा १२ र ११ मा अध्ययनरत छन् भने कान्छी मात्र दुई वर्षकी छिन्।हाल छोरीहरुको पालनपोषण र पढाइका लागि स्थानीयस्तरमा सहयोग संकलन थालिएको छ। डम्बरको शव भने अझै कुवेतमै छ ।

28/08/2025
https://magaraat.com/?p=2551
26/08/2025

https://magaraat.com/?p=2551

आभो आउ जिन्दगी सुर्सिउ ज लिज्या बिदेशलः प्यारो थबाङ कितौ नलिज्या आजेकाल खै कै ची लिन्यदा नसेवा दान्य हैलिक मनि ता....

https://magaraat.com/?p=2540
03/08/2025

https://magaraat.com/?p=2540

साउन १७, काठमाडौं । मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानको वार्षिक साधारणसभा एवं पहिलो अधिवेशन काठमाडौंमा सम्पन्न .....

https://magaraat.com/?p=2532
02/08/2025

https://magaraat.com/?p=2532

नेपालको वर्तमान राजनैतिक र भौगोलिक नक्सा बन्नुअघि अर्घाखाँची विशाल मगरात अन्तर्गतको एक भूभाग थियो । २०६८ को राष....

https://magaraat.com/?p=2529हिटेम कान न्हून्लाक परीसा ?इसे ङाँक पट्टए पाके गीनाङ डाके परीसाअक्कील ओलोक्म रीक्म रीन्के री...
01/08/2025

https://magaraat.com/?p=2529

हिटेम कान न्हून्लाक परीसा ?
इसे ङाँक पट्टए पाके गीनाङ डाके परीसा
अक्कील ओलोक्म रीक्म रीन्के रीनाक्के परीसा
ङीहीम च लोयाट माढीन्ने स्याट्म लाके परीसा ।

Address

Butwal
32907

Alerts

Be the first to know and let us send you an email when मगरात अध्ययन केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मगरात अध्ययन केन्द्र:

Share