मगरात अध्ययन केन्द्र

  • Home
  • Nepal
  • Butwal
  • मगरात अध्ययन केन्द्र

मगरात अध्ययन केन्द्र Media & Writing Services

https://magaraat.com/?p=2540
03/08/2025

https://magaraat.com/?p=2540

साउन १७, काठमाडौं । मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानको वार्षिक साधारणसभा एवं पहिलो अधिवेशन काठमाडौंमा सम्पन्न .....

https://magaraat.com/?p=2532
02/08/2025

https://magaraat.com/?p=2532

नेपालको वर्तमान राजनैतिक र भौगोलिक नक्सा बन्नुअघि अर्घाखाँची विशाल मगरात अन्तर्गतको एक भूभाग थियो । २०६८ को राष....

https://magaraat.com/?p=2529हिटेम कान न्हून्लाक परीसा ?इसे ङाँक पट्टए पाके गीनाङ डाके परीसाअक्कील ओलोक्म रीक्म रीन्के री...
01/08/2025

https://magaraat.com/?p=2529

हिटेम कान न्हून्लाक परीसा ?
इसे ङाँक पट्टए पाके गीनाङ डाके परीसा
अक्कील ओलोक्म रीक्म रीन्के रीनाक्के परीसा
ङीहीम च लोयाट माढीन्ने स्याट्म लाके परीसा ।

मगरात अध्ययन केन्द्रलाई प्राप्त पुस्तक । पुस्तकका लागि लेखक, अनुसन्धाता एवं अभियन्ता जीवनप्रवेश रोका मगरज्युमा आभार । **...
23/07/2025

मगरात अध्ययन केन्द्रलाई प्राप्त पुस्तक । पुस्तकका लागि लेखक, अनुसन्धाता एवं अभियन्ता जीवनप्रवेश रोका मगरज्युमा आभार ।
***

किताब सङ्ख्या- १०२

***
मगरात अध्ययन केन्द्र, बुटवल
Magarat Study Center, Butwal
*****
मगरात अध्ययन केन्द्र, बुटवलको पुस्तकालय तथा वाचनालयका लागि आफूले लेखेका या सम्पादन गरेका कुनै पनि किताब, म्यागजिन, पत्रपत्रिका वा अन्य पठन सामग्री पठाउनुहुन सबैमा सादर अनुरोध गर्दछौँ ।

सम्पर्क नम्बर :
9857052840
9705533123
ईमेल : [email protected]
वेबसाइट : www.magaraat.com

 #यस पुस्तकमा समावेश विषयसुचीअर्घाखाँची : नेपाल ‘एकीकरण’ हुनुअघि—के हो मगरात ?—को हुन् मगर ?—शाहहरूको प्रवेश अर्घाखाँची ...
23/07/2025

#यस पुस्तकमा समावेश विषयसुची

अर्घाखाँची : नेपाल ‘एकीकरण’ हुनुअघि
—के हो मगरात ?
—को हुन् मगर ?
—शाहहरूको प्रवेश

अर्घाखाँची : नेपाल ‘एकीकरण’को समयमा
—मगर जातिमाथि पहिलो जालसाजी
—गोर्खा र खाँची राज्यको सम्बन्ध
—हारेको अर्घा र खाँची

अर्घाखाँची : राणाकालमा
—जङ्गबहादुर र अर्घाखाँची : जन्मको नाता
—राणा शासनविरुद्धको पहिलो जनविद्रोह
—नेपाल प्रजापरिषद्
—नेपाली काङ्ग्रेस पार्टीको संक्षिप्त इतिहास
—अर्घाखाँचीमा नेपाली काङ्ग्रेस
अर्घाखाँची : २००७ देखि २०४६ सम्म
—वीपी र काशीनाथ, कहिले अलग कहिले साथ
—नेपाल कम्युनिष्ट पार्टीको संक्षिप्त इतिहास
—अर्घाखाँचीमा नेपाल कम्युनिष्ट पार्टी
—सशस्त्र सङ्घर्षमा अर्घाखाँची
—मूर्ति काण्ड
—बर्रे काण्ड
—२०३६ सालको आन्दोलनमा अर्घाखाँची
—टंकप्रसाद भुसालको हत्या
—शोभाखर धनञ्जयको रहस्यमय मृत्यु
—फ्रान्सेली अध्येताको अर्घाखाँची अनुभव
—काङ्ग्रेस र माले, कोभन्दा को कम
—पञ्चायतलाई अन्तिम धक्का

अर्घाखाँची : २०४६ देखि २०५२
—वाङ्ला काण्ड

अर्घाखाँची : ‘जनयुद्ध’मा
—युद्धको पृष्ठभूमि
—माओवादी नेताहरू
—भिडन्त, आक्रमण, प्रत्याक्रमण र गैरन्यायिक हत्या
—सदरमुकाम कब्जाको नालीबेली
—सहायक सिडीओ र एलडीओको अपहरण
—बेपत्ता पारिएकाहरू

अर्घाखाँची : जनआन्दोलन २०६२÷६३ मा
—आन्दोलनको १९ दिन
—घाइतेहरू
—नागरिक समाजको भूमिका

अर्घाखाँची : २०६३ देखि २०७३ सम्म
—पहिलो संविधान सभा र अर्घाखाँची
—दोस्रो संविधान सभा र अर्घाखाँची
—संविधान : असमान सम्झौताको दस्तावेज
—ऐतिहासिक हवाईजहाज दुर्घटना
—अर्घाखाँचीको पुनर्संरचना
—अर्घाखाँची जिल्लाका पालिकाहरूको संक्षिप्त परिचय
—अखण्ड लुम्बिनी : संघीयताविरोधी आन्दोलन
—एक झल्को

अर्घाखाँची : सीमाङ्कनदेखि आम निर्वाचनसम्म
—दलहरूको परीक्षाको घडी
—स्थानीय तहको निर्वाचन : २०७४
—‘वर्गशत्रु’बीचको तालमेल
—स्थानीय तहमा विजयी प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरू
—स्थानीय निर्वाचनमा विभिन्न दलका उम्मेदवार र मत परिणाम
—निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरूको नामावली
—जिल्ला समन्वय समितिको निर्वाचन र नतीजा
—स्थानीय निर्वाचनमा देखिएका केही गज्जबका दृश्यहरू
—नेताहरूलाई कारबाहीे
—प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन : २०७४
—पार्टीहरूको घोषणापत्र
—प्रदेश सभामा देशैभरको मत परिणाम
—प्रदेश सभामा अर्घाखाँचीको मत परिणाम
—राष्ट्रिय सभाको निर्वाचन र अर्घाखाँची

अर्घाखाँची : महिला आन्दोलनको चर्चा
—पहिलो विद्रोह
—अर्घाखाँचीका महिला नेतृहरू
—पितृसत्ताको अवशेष
—एकताको उदाहरण
—प्रदेश सभामा अर्घाखाँचीका महिला नेतृहरू

परिशिष्ट १
परिशिष्ट २
परिशिष्ट ३

सन्दर्भ सामग्री

अर्घाखाँची जिल्लाको बारेमा शाहकालीन इतिहासभन्दा अघिको मगरात सभ्यतादेखि पछिल्लो संघीयतासम्मको राजनीतिक इतिहास समेटिएको पु...
23/07/2025

अर्घाखाँची जिल्लाको बारेमा शाहकालीन इतिहासभन्दा अघिको मगरात सभ्यतादेखि पछिल्लो संघीयतासम्मको राजनीतिक इतिहास समेटिएको पुस्तक बजारमा उपलब्ध छ । अर्घाखाँचीलाई केन्द्रमा राखेर नेपालकै इतिहास लेखिएको यस पुस्तक ३४३ पृष्ठमा फैलिएको छ । संकलन गर्न इच्छुक पाठक एवं अध्येताले सम्पर्क गर्नुहोला । नेपालभरि फ्रि होम डेलिवरीको सुविधा हुनेछ ।

थप जानकारीका लागि, ९८४७३९४२५१ वा ९७०५५३३१२३ मा सम्पर्क गर्नुहोला ।

23/07/2025

आफूलाई कहाँ भेटाउनुहुन्छ?

अध्ययनका चरणहरू:

१. १० वटा किताब पढिसकेपछि:
तपाईंलाई लाग्छ, तपाईं संसारकै सबैभन्दा बुद्धिमान व्यक्ति हुनुहुन्छ । कुनै दार्शनिक वा विज्ञसँग आत्मविश्वासका साथ कुरा गर्न सक्नुहुन्छ, र तपाईंलाई एकान्त मन पर्न थाल्छ ।

२. ५० वटा किताब पढिसकेपछि:
तपाईं कलम उठाउनुहुन्छ, नोट लिन थाल्नुहुन्छ (छालामै किन नहोस्!), अनि पढिरहेको सामग्रीसँग गहिरिएर जुध्न थाल्नुहुन्छ ।

३. २०० वटा किताब पढिसकेपछि:
तपाईंभित्र राम्रा र नराम्रा किताब छुट्याउने गहिरो दृष्टि विकास हुन्छ ।

४. २५० वटा किताब पढिसकेपछि:
तपाईं भित्रमुखी बन्न थाल्नुहुन्छ, सामान्य मनोरञ्जनमा चासो हराउन थाल्छ, अनि तपाईं आफ्नै सिर्जनात्मक संसारमा बाँच्न थाल्नुहुन्छ । तपाईं समान सोच भएका साथीहरूलाई खोज्न थाल्नुहुन्छ, अनि एकान्तमै सान्त्वना पाउनुहुन्छ ।

५. ३५० वटा किताब पढिसकेपछि:
तपाईं थाहा पाउनुहुन्छ, तपाईंले कति थोरै जान्नुभएको रहेछ र संसारमा जान्न बाँकी कुरा कति धेरै छन् भन्ने कुरा । तपाईं आफ्ना सीमाहरूलाई स्वीकार गर्न थाल्नुहुन्छ ।

६. ५०० वटा किताब पढिसकेपछि :
तपाईं ऐनामा हेर्नुहुन्छ, आफूलाई चिन्नुहुन्छ, आफ्नो मूल्य बुझ्न थाल्नुहुन्छ, अनि आफ्नो कथा लेख्न थाल्नुहुन्छ, बिल्कुल नयाँ कथा ।

साभार ।

https://magaraat.com/?p=2508
19/07/2025

https://magaraat.com/?p=2508

साउन ३, बुटवल । मगर चलचित्रकर्मी संघ, जिल्ला समिति रुपन्देहीको चौथो अधिवेशन आज बुटवलमा सम्पन्न भएको छ । अधिवेशनको ...

https://magaraat.com/?p=2503
11/07/2025

https://magaraat.com/?p=2503

२७ असार, काठमाडौं । पूर्वमन्त्री एवं राजनीतिज्ञ बालाराम घर्ति मगरको आज ८७ वर्षको उमेरमा निधन भएको छ । उहाँ बीएण्ड....

https://magaraat.com/?p=2464
07/07/2025

https://magaraat.com/?p=2464

असार २१, रोल्पा । ‘आग्रे’ (दि आइरन डिग्गर) डकुमेन्ट्रीका मुख्य पात्र रज बुढा मगरको ९० वर्षको उमेरमा आज निधन भएको छ ।...

Address

Butwal
32907

Alerts

Be the first to know and let us send you an email when मगरात अध्ययन केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मगरात अध्ययन केन्द्र:

Share