We Can Change

We Can Change Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from We Can Change, Media/News Company, Lumbini Province, Butwal.

13/04/2026
आफ्नो जिम्मेवारी पुरा गरेर घर फर्किदै गरेकी प्रधानमन्त्री सुशिला कार्कीलाई स्वागत गर्दै घरको कुकुर । ❤️
27/03/2026

आफ्नो जिम्मेवारी पुरा गरेर घर फर्किदै गरेकी प्रधानमन्त्री सुशिला कार्कीलाई स्वागत गर्दै घरको कुकुर । ❤️

बधाई ज्ञापन गर्दै काठमाडौंकी कावा नगरप्रमुख सुनिता डंगोलले लगाइदिइन कालो शल ।
27/03/2026

बधाई ज्ञापन गर्दै काठमाडौंकी कावा नगरप्रमुख सुनिता डंगोलले लगाइदिइन कालो शल ।

27/03/2026

बालेन्द्र शाह – प्रधानमन्त्री / रक्षामन्त्री (Balendra Shah – Prime Minister / Defense Minister)
• स्वर्णिम वाग्ले – अर्थमन्त्री (Swarnim Wagle – Finance Minister)
• सोविता गौतम – कानुनमन्त्री (Sobita Gautam – Law Minister)
• शिशिर खनाल – परराष्ट्रमन्त्री (Shishir Khanal – Foreign Minister)
• विराजभक्त श्रेष्ठ – ऊर्जा तथा जलस्रोत मन्त्री (Biraj Bhakta Shrestha – Energy and water resource minister)
• सुदन गुरुङ – गृहमन्त्री (Sudan Gurung – Home Minister)
• अमरेश सिंह – उद्योगमन्त्री (Amaresh Singh – Industry Minister)
• प्रमिला रावल – सामान्य प्रशासनमन्त्री (Pramila Rawal – General Administration Minister)
• गीता चौधरी – कृषिमन्त्री (Gita Chaudhary – Agriculture Minister)
• विक्रम तिमिल्सिना – सञ्चारमन्त्री (Vikram Timilsina – Communication Minister)
• दिपक साह (महोत्तरी) – श्रममन्त्री (Dipak Sah (Mahottari) – Labour Minister)
• सस्मित पोखरेल – शिक्षामन्त्री (Susmit Pokharel – Education Minister)
• खड्क (गणेश) पौडेल – पर्यटनमन्त्री khadak(Ganesh)Paudel – Tourism Minister)
• सिता वादी – महिला, बालबालिकामन्त्री (Sita Badi – Women and Children Minister)
• निशा मेहता – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री (Nisha Mehta – Health and Population Minister)

🔌 GAS को विकल्प: Induction कि Infrared?Induction चुल्हो किन्ने कि Infrared चुल्हो किन्ने भन्नेमा धेरैजसो मानिसहरू अन्योल...
17/03/2026

🔌 GAS को विकल्प: Induction कि Infrared?

Induction चुल्हो किन्ने कि Infrared चुल्हो किन्ने भन्नेमा धेरैजसो मानिसहरू अन्योलमा पर्छन्। तपाईंको प्रयोग र घरको अवस्थाअनुसार सही विकल्प फरक पर्न सक्छ।

💰 खर्च तुलना (महिनामा)
• ग्यास (१ सिलिन्डर): करिब रु. १९२०
• Infrared: करिब रु. ११००–११५०
• Induction: करिब रु. ७५०–८००

👉 यदि महिनामा १ सिलिन्डर वा बढी ग्यास खपत हुन्छ भने Induction सबैभन्दा सस्तो विकल्प पर्छ।
👉 तर १–२ जनाको परिवारमा ग्यास ३–४ महिना पुग्छ भने खर्च लगभग उस्तै हुन सक्छ।

⚡ Induction चुल्हो
✔ फाइदा:
• चुल्हो आफैं तात्दैन, इलेक्ट्रोम्याग्नेटिक तरिकाले सिधै भाँडो तात्छ
• तरल पदार्थ (पानी, सुप आदि) छिटो ततिन्छ
• ऊर्जा खपत कम (बिजुली बचत)
• सुरक्षित (आगो जस्तो देखिँदैन)

❗ ध्यान दिनुपर्ने कुरा:
• सबै भाँडा चल्दैनन् — चुम्बकले तान्ने (steel/iron, flat base) भाँडा मात्र चल्छ
• सुरुमा चलाउन अलि गाह्रो लाग्न सक्छ, तर बानी परेपछि सजिलो हुन्छ
• राम्रो वायरिङ नभएको घरमा तार तात्ने वा विद्युत् चुहावट हुन सक्छ
• मुटुमा पेसमेकर भएका व्यक्तिले नजिक नजानु राम्रो

🛠️ किन्ने सल्लाह:
• चल्तीको र सजिलै मर्मत हुने ब्रान्ड रोज्नुहोस्
• बिल र वारेन्टी अनिवार्य लिनुहोस्
• सकेसम्म touch panel भएको लिनुहोस् (button भन्दा टिकाउ)

🍲 प्रयोग टिप्स:
• दाल/भात: 800–1300 वाट
• सुप/पानी: 1600–2000 वाट
• slow cooking: 200–500 वाट

👉 नेपाली ब्रान्डका प्रेसर कुकर (जस्तै सगुन, डाइमन्ड) पनि राम्ररी चल्छन् र टिकाउ हुन्छन्।

🔥 Infrared चुल्हो
✔ फाइदा:
• सबै प्रकारका भाँडाकुडा चल्छ
• प्रयोग गर्न सजिलो (ग्यासजस्तै अनुभव)

❗ बेफाइदा:
• बिजुली खपत बढी
• पकाउन समय बढी लाग्छ
• चुल्हो आफैं तात्ने भएकाले बच्चा भएको घरमा जोखिमपूर्ण
• आगो जस्तो देखिँदैन, तर सतह धेरै तातो हुन्छ

⚠️ सुरक्षा सुझाव
• कम्तीमा 2500 वाट सहने मल्टिप्लग प्रयोग गर्नुहोस्
• सकेसम्म भित्ताको सिधै बोर्डमा जडान गर्नुहोस्
• तार र वायरिङ राम्रो अवस्थामा छ कि छैन जाँच गर्नुहोस्

✅ निष्कर्ष
• धेरै ग्यास खपत हुने परिवारका लागि 👉 Induction उत्तम र सस्तो विकल्प
• सामान्य/कम प्रयोग र सबै भाँडा प्रयोग गर्न चाहनेका लागि 👉 Infrared पनि ठीक विकल्प

👉 तर समग्र रूपमा हेर्दा, ऊर्जा बचत, सुरक्षा र खर्चका हिसाबले Induction नै राम्रो विकल्प मानिन्छ।

09/03/2026

रास्वपाले एकल जित हासिल गरेका ४० जिल्लाहरु।
१. झापा ५ वटै क्षेत्र
२. मोरङ ६ वटै क्षेत्र
३. ओखलढुङ्गा १ वटा क्षेत्र
४. उदयपुर २ वटै क्षेत्र
५. सप्तरी ४ वटै क्षेत्र
६. सिरहा बाट - ४ वटै क्षेत्र
७. महोत्तरी बाट- ४ वटै क्षेत्र
८. सर्लाही बाट - ४ वटै क्षेत्र
९. बारा बाट - ४ वटै क्षेत्र
१०. पर्सा बाट - ४ वटै क्षेत्र
११. सिन्धुली बाट - २ वटै क्षेत्र
१२. दोलखा बाट - १ वटै क्षेत्र
१३. ललितपुर बाट - ३ वटै क्षेत्र
१४. भक्तपुर बाट - २ वटै क्षेत्र
१५. काठमाडौं बाट - १० वटै क्षेत्र
१६.धादिङ बाट - २ वटै क्षेत्र
१७. मकवानपुर बाट - २ वटै क्षेत्र
१८. चितवन बाट - ३ वटै क्षेत्र
१९. लमजुङ बाट - १ वटा क्षेत्र
२०. तनहुँ बाट- २ वटै क्षेत्र
२१. काँस्की बाट - ३ वटै क्षेत्र
२२. पर्वत बाट- १ वटा क्षेत्र
२३. बागलुङ बाट - २ वटै क्षेत्र
२४. नवलपरासी पूर्व बाट - २ वटै क्षेत्र
२५. गुल्मी बाट - २ वटै क्षेत्र
२६. रुपन्देही बाट - ५ वटै क्षेत्र
२७. अर्घाखाँची बाट - १ वटा क्षेत्र
२८. कपिलवस्तु बाट - २ वटै क्षेत्र
२९. प्युठान बाट - १ वटा क्षेत्र
३०. दाङ बाट - ३ वटै क्षेत्र
३१. बर्दिया बाट - २ वटै क्षेत्र
३२. नवलपरासी पश्चिम बाट - २ वटै क्षेत्र
३३. कैलाली बाट- ५ वटै क्षेत्र
३४. कन्चनपुर बाट - ३ वटै क्षेत्र
३५. डडेल्धुरा बाट - १ वटा क्षेत्र
३६. बैतडी बाट - १ वटा क्षेत्र
३७. काभ्रेपलाञ्चोक बाट - २ वटै क्षेत्र
३८. स्याङ्जा बाट - २ वटै क्षेत्र
३९. नुवाकोट बाट - २ वटै क्षेत्र
४०. गोरखा बाट- २ विजयी

NPL 2 मा जितेको गाडी चलाउदै क्याप्टेन रोहित पौडेल ।❤️
13/12/2025

NPL 2 मा जितेको गाडी चलाउदै क्याप्टेन रोहित पौडेल ।❤️

Address

Lumbini Province
Butwal

Alerts

Be the first to know and let us send you an email when We Can Change posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to We Can Change:

Share