Routine of Butwal Banda

Routine of Butwal Banda नेपालको उत्कृष्ट सहर बुटवल ❤️
हाम्राे बुटवल
राम्रो बुटवल ❤️

विजय दशमीको हार्दिक मंगलमय शुभ-कामना
02/10/2025

विजय दशमीको हार्दिक मंगलमय शुभ-कामना

सुनसान छ बुटवल
01/10/2025

सुनसान छ बुटवल

30/09/2025
एका बिहानै दु:खद खबर 😢बुटवलबाट पुर्कोट दह जाँदै गरेको लु १ ज ४७२४ फोर्स गाडी  सन्धिखर्क नगरपालिका -९ टारीमा दु’र्घटना हु...
29/09/2025

एका बिहानै दु:खद खबर 😢
बुटवलबाट पुर्कोट दह जाँदै गरेको लु १ ज ४७२४ फोर्स गाडी सन्धिखर्क नगरपालिका -९ टारीमा दु’र्घटना हुँदा २ जनाको घट’नास्थलमै मृ*त्यु भएको छ ।।

फोर्स गाडीमा २५/ २६ जना यात्रु रहेको अनुमान गरिएको छ भने ,नेपाल प्रहरी र स्थानियहरु घ’टना स्थलमा खटेर उद्वार कार्यमा सहयोग गरिरहेका छन् :घा’इते हरुलाई उपचारका लागी अर्घाखाँची अस्पतालमा पठाइएको छ र अन्य विवरण आउन बाकी छ ।।

27/09/2025

लागियो अर्घाखाँची तिर दशैं मनाउन
❤️‍🩹

हिजो बुटवल बसपार्क देखी देवीनगर राति १० बजे संग्ररीला पथ अटोमा जाने क्रममा त्यहि अटोमै एक जना व्यक्तिले रातो Handcarry B...
26/09/2025

हिजो बुटवल बसपार्क देखी देवीनगर राति १० बजे संग्ररीला पथ अटोमा जाने क्रममा त्यहि अटोमै एक जना व्यक्तिले रातो Handcarry Bag छाड्नु भएछ त्यो Bag मा Important documents, office को id card अनि २ ओटा Purse हरू रहेको हुँदा उक्त अटो चालकले त्यो समान फिर्ता गरी दिनु हुन हार्दिक अनुरोध गर्दछौ।
अटो चालकले ले आफ्नो घर योगिकुटी बताउनु भएको रहेछ।
भेटाउने महानुभाव लाई पुरस्कार दिने व्यवस्था पनि रहेको छ।
Phone number: 9825507593, 9867033780

उज्यालो बुटवल बनाउने उदेश्यले  बुटवलको बसपार्क बाट १ बर्ष अगाडि देखि जडान सुरु गरिएको हाईमास्ट लाईट जडान सँख्या केहिदिन ...
25/09/2025

उज्यालो बुटवल बनाउने उदेश्यले बुटवलको बसपार्क बाट १ बर्ष अगाडि देखि जडान सुरु गरिएको हाईमास्ट लाईट जडान सँख्या केहिदिन भित्र ७२ पुग्दै छ ।। अरु ठाउँमा आबश्यक्ता अनुसार थप गर्दै जाने छौ ।।

Khel raj Pandey

25/09/2025

नयाँ नयाँ कुराको खोजिमा ,
पुरानो सबथोक बिर्सिए
मम्मि आयो मुवा बिर्सिए
ड्याडि आयो बुवा बिर्सिए
धारा आयो कुवा बिर्सिए

21/09/2025

बुटवलको इट्टभट्टि निर कपाल काट्ने पसलमा ज्वाइँ र जेठानको लड़ाई हुँदा ढाडमा कैंची प्रहार भएको छ थप जानकारी आउन बाँकी

अन्य मोटो ब्लगरहरू अमेरिकामा गएर ग्रीनकार्ड अप्लाई गरिरहँदा नेपालका नं.१ Moto Vloger राजकुमार थापा मगरले भने नेपालमै कडा...
19/09/2025

अन्य मोटो ब्लगरहरू अमेरिकामा गएर ग्रीनकार्ड अप्लाई गरिरहँदा नेपालका नं.१ Moto Vloger राजकुमार थापा मगरले भने नेपालमै कडा मेहनत र परिश्रमले करिब १ करोड मूल्यको नयाँ कार खरिद गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले आफ्नो नयाँ सवारीसाधन सार्वजनिक गर्दै समर्थकहरूलाई धन्यवाद दिएका छन्। उनी नेपालका लोकप्रिय ब्लगर हुन् र युवामाझ निकै चर्चित छन्। नयाँ कारसँगै उनको जीवनशैली र भ्लगिङ यात्रामा नयाँ आकर्षण थपिएको छ। बधाई छ राजकुमार😍👏

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Butwal Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Butwal Banda:

Share

Category