अतालिएको जिन्दगी

अतालिएको जिन्दगी ॐ नमह शिवाय fb.com/stars

06/12/2025

जस्ले मलाई गलत सोच्दछ उसँग म कुनै गुनासो गर्दिन किनकी जस्को जती बुझ्ने र सोच्ने क्षमता हुन्छ उस्ले तेती नै बुझ्दछ ।

12/09/2025

१ - संसद विघटन गरौं।
२ - संविधान संसोधन गरौं ।
३ - प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति
४ - प्रदेश खारेज ।
५ - रास्ट्रिय सभा खारेज ।
६ -भ्रष्ट्राचारिहरूलाइ कार्वाही र तिनको सम्पत्ति राष्ट्रियकरण
७- नेताका भागबण्डा लाग्ने संबैधानिक नियुक्ति खारेज ।
८ - दलका भातृ संघ संगठन खारेज ।
९ - खानि उत्खनन , उधोग स्थापना , बिधुत उत्पादन गरेर देशमै रोजगारि ।
१०- स्कुल , कलेज , सुबिधा सम्पन्न अस्पताल स्थापित शहरमा होइन रित्तिन लागेका पहाडहरूमा स्थापना गरौ ।
११- सडक बनाउदा माटोमा कालोपत्रे होइन स्तरिय पिच गरौ
१२- नेपाल प्राकृतिक सुन्दरताले भरिपुर्ण देश हो पर्यटक भित्र्याउन लागि परौं ।
१३- विदेशीका गुलाम बन्न बन्द गरौ ।
१४ - धर्मका नाममा राजनिती बन्द गरौ, नेपाल चार जात छत्तीस बर्णको साझा फुलबारि हो भन्ने नबिर्सौ ।
सहि नियत राखौ देशले छिट्टै काचुलि फेर्नेछ ।
#

03/09/2025

रात भरी निन्द्रा लाग्दैन भन्छौ!!
जिम्मेवारी ले अड्कायो कि
प्रेम मा पर्येउ।।।

03/09/2025

पूरा गर्न नसक्दा त यो जिम्मेवारी को भारी ले झन् झन् गलाउँदो रहेछ♥️

29/07/2025
29/07/2025

#

29/07/2025

भाग्य बदल्न नसकुला
तर,कोसिस गर्नेछु
भगवान ले तिमिलाई पनि सधै खुसी राखुन,जस्लाइ मेरो
खुसी सङ डाहा थियो. एक्लो हुन्छ थाहा थियो तर यति धेरै
एक्लो हुन्छु कहिल्यै सोचिन...!!!!💙💙💙

29/07/2025

#अतालिएकोजिन्दगि

27/07/2025

ढिलो छिटो को मात्र कुरा हो, दिन त नि सबैको घुमिघुमी आउँछ रे, मलाई रुवाउनेहरुलाई एति नै आशिष् दिन्छु भग्वानले नि मलाई जस्तै सहन सक्ने शक्ति चाहिँ तिम्लाई दिउन्, 🙏🌼
#अतालिएकोजिन्दगि

Address

12
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when अतालिएको जिन्दगी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share