Butwal News Update

Butwal News Update We are going to convey news updates of world, specially we are trying to share news, lifestyles of Butwal.

बर्षाले बुटवलको फुलबारी नजिकै सडकको अवस्था पुरै बिगारेको छ ।तस्विरः बिवेक पौडेल
21/03/2026

बर्षाले बुटवलको फुलबारी नजिकै सडकको अवस्था पुरै बिगारेको छ ।

तस्विरः बिवेक पौडेल

16/03/2026

रुपन्देही जिल्लामा कसैलाई ग्यासको अभाव भएमा
रुपन्देही ग्यास बिक्रेता संघका अध्यक्ष प्रदीप प्रसाद पन्थलाई सिधै फोन गर्नुस 9857088896

06/03/2026
14/02/2026

बुटवलमा बालेन 😱
B***n Shah

महाशिवरात्रीको अवसरमा झकिझकाउ पारिएको सिद्धबाबा मन्दिर, तिनाउ पाल्पा ।
14/02/2026

महाशिवरात्रीको अवसरमा झकिझकाउ पारिएको सिद्धबाबा मन्दिर, तिनाउ पाल्पा ।

07/02/2026


🔥 Cup Print Offer – Only Rs. 350/- 🔥
तपाईंको मनपर्ने फोटो, नाम वा डिजाइन
👉 Cup Print मात्र रु. 350/- ☕📸
🎯 Bulk Quantity मा Special Discount उपलब्ध
🎁 Birthday | Anniversary | Gift | Branding का लागि Perfect
📞 Order Now: 9864458066 (Call / WhatsApp)
📍 Location: Maharaja Resort नजिक, Kalikanagar
🚚 COD Available
📩 आजै अर्डर गर्नुहोस्, आफ्नो यादलाई कपमा कैद गर्नुहोस् ❤️

26/01/2026

🎙️ Podcast बनाउने सोच छ? अब महँगो setup चाहिँदैन!
✅ Fully Equipped Podcast Studio
📍 CS Studios, Kalikanagar (Near Maharaja Resort), Butwal
📞 9864458066 (Call / WhatsApp)
👉 आजै बुक गर्नुहोस् – Slots Limited!

झापा ५ बाट जिताएर नेपालको प्रधानमन्त्री तपाईं कसलाई बनाउन चाहनु हुन्छ ?B***n shah VS KPOli
25/01/2026

झापा ५ बाट जिताएर नेपालको प्रधानमन्त्री तपाईं कसलाई बनाउन चाहनु हुन्छ ?
B***n shah VS KPOli

नयाँ सोच कि पुरानै चलन?रुपन्देही क्षेत्र नं. २ का युवाहरू के चाहन्छन्?आफ्नो धारणा राख्नुहोस्।
24/01/2026

नयाँ सोच कि पुरानै चलन?
रुपन्देही क्षेत्र नं. २ का युवाहरू के चाहन्छन्?
आफ्नो धारणा राख्नुहोस्।

नेकपा (एमाले) को भ्रातृ संस्था राष्ट्रिय युवा संघकी केन्द्रीय सदस्य श्रद्धा कुवँर क्षेत्री राष्ट्रिय स्वतन्त्र पार्टीबाट...
31/12/2025

नेकपा (एमाले) को भ्रातृ संस्था राष्ट्रिय युवा संघकी केन्द्रीय सदस्य श्रद्धा कुवँर क्षेत्री राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार बनेकी छन् ।

एमाले छाेड्दै रूपन्देहीका प्रभावशाली नेता बासुदेव घिमिरे, बालेन टिमबाट रास्वपा प्रवेश गरि रूपन्देही-२ बाट निर्वाचन लड्ने...
30/12/2025

एमाले छाेड्दै रूपन्देहीका प्रभावशाली नेता बासुदेव घिमिरे, बालेन टिमबाट रास्वपा प्रवेश गरि रूपन्देही-२ बाट निर्वाचन लड्ने तयारी ।

ढालामाथि चुनढुङ्गा बाेक्दै ट्रिपर पाल्पा - पाल्पाकाे विभिन्न स्थानबाट चुनढुङ्गा बाेक्ने ट्रिपरले अत्यधिक ढुङ्गा बाेक्ने ...
27/12/2025

ढालामाथि चुनढुङ्गा बाेक्दै ट्रिपर
पाल्पा - पाल्पाकाे विभिन्न स्थानबाट चुनढुङ्गा बाेक्ने ट्रिपरले अत्यधिक ढुङ्गा बाेक्ने गरेका छन् । जिल्लाकाे सिद्धेश्वर, साेमादी, दाेभानलगायतक क्षेत्रमा चुनढुङ्गा बाेक्ने ट्रिपरले चुल्याएर ढालामाथि ढुङ्गा बाेक्ने गरेका छन् । ढालामाथि ढुङ्गा बाेकेपनि सम्बन्धित निकायले भने कुनै कारबाही गर्न सकेकाे छैन ।
केही समयअघि ढाला नघाएर ढुङ्गा बाेक्न राेक लगाएपनि पछिल्लाे समय अत्यधिक चुनढुङ्गा बाेक्ने ट्रिपरमाथि कुनै कारबाही हुन सकेकाे छैन । ढालामाथि ढुङ्गा, बालुवा तथा गिट्टी बाेक्ने ट्रिपरले सडकमा खसाल्ने गरेकाे सर्वसाधारण नागरिककाे गुनासाे छ । केही ट्रिपर अत्यधिक गतिमा हुँदा ढालामाथिका ढुङ्गासमेत खस्ने गरेकाे छ । सडकमा यात्रा गर्ने यात्रु ढाला चुल्याएर गुड्ने ट्रिपर देख्नासाथ त्रसित हुने गरेका छन् ।

Address

Butwal, Rupandehi
Butwal

Alerts

Be the first to know and let us send you an email when Butwal News Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Butwal News Update:

Share

Butwal News Update

We are going to convey news updates of world, specially we are trying to share news, lifestyles of Butwalians from Butwal, Rupandehi, Nepal