Tinau 98.2 fm live

Tinau 98.2 fm live News music all type songs extra intertenment live music all type live programe game news etc

16/08/2025

Symphony Music Store Butwal Milan Chowk- 9 Tinkune 9815422553 / 9702421112 #reelsfbシ #reelsfypシ

मिठू खान बुटवल ।  समाजसेवी तथा घरधनी मृगेन्द्र कुमार शेरचनले घरबहालमा १५ देखि २० प्रतिसत छुट दिनुभएको छ ।आर्थिक मन्दीका ...
10/04/2023

मिठू खान
बुटवल । समाजसेवी तथा घरधनी मृगेन्द्र कुमार शेरचनले घरबहालमा १५ देखि २० प्रतिसत छुट दिनुभएको छ ।
आर्थिक मन्दीका कारण ब्यवसायीहरु मारमा परिरहेको बेला समाजसेवी मृगेन्द्र कुमार शेरचनले आफनो घरको सम्पूर्ण सटरभाडामा बस्नुहुने ब्यवसायीहरुलाई १५ देखि २० प्रतिशत सम्म छुट दिनुभएको हो ।

पछिल्लो समय ब्यापार ब्यवसायमा कमी भएका कारण बहाल बुझाउन गाह््रो पर्ने हुँदा ब्यवसायीहरुलाई राहत स्वरुप बहालमा १५ देखि २० प्रतिशत २० छुट गरिएको घरधनी शेरचनले बताउनुभयो । उहाँले हाललाई एक बर्षका लागी छुट दिईएको र अवस्था हेरी यसलाई निरन्तर गरिने पनि बताउनु भयो ।

समाज सेवी शेरचनले बिगत कोरोना महामारीको समयमा पनि ३ महिना घरभाडा मिनाहा गर्नुभएको थियो । सामाजिक सेवामा निरन्तर लाग्नु भएका शेरचनले कोरोनाको महामारीको समयमा राहत स्वरुप गरिव विपन्न परिवारहरुलाई खाध्यान्न वितरण समेत गर्नुभएको थियो ।

Address

Butwal-5 Amarpath Rupandehi
Butwal

Alerts

Be the first to know and let us send you an email when Tinau 98.2 fm live posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category