31/03/2026
काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ परेका छन् ।
बानेश्वरस्थित निवासबाट उनलाई मंगलबार बिहान पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख ईश्वर कार्कीले पुष्टि गरे ।