News Lumbini

News Lumbini best online news from province 5

25/07/2025

https://www.facebook.com/share/v/15ixLEB4Co/
पूर्व रास्ट्रपति विद्यादेवी भण्डारीको पत्रकार सम्मेलन ||LIVE||
Source : setopati

21/07/2025

काभ्रेको धुलिखेलमा २०६८ सालमा अल पत्र अवस्थामा फे ला परेकि यि नानिले १४ बर्स पछि भेटिन आमा

प्रहरी र तस्करबिच मोलमोलाइ: १८ हजार माग्दा सई निलम्बित !Source : nagarik dainik
18/07/2025

प्रहरी र तस्करबिच मोलमोलाइ: १८ हजार माग्दा सई निलम्बित !
Source : nagarik dainik

Welcome to official YouTube Channel of Annapurna Post"Subscribe and Hit Bell Icon to early Updates on News and Informations"....................................

23 Baby Cobra Rescuer: रुपन्देहीको तिलोत्तमाको एउटै घरमा भेटिएका २३ वटा Baby Cobra हरुको उद्दार गर्ने उनि हुन बिशाल पाण्...
17/07/2025

23 Baby Cobra Rescuer: रुपन्देहीको तिलोत्तमाको एउटै घरमा भेटिएका २३ वटा Baby Cobra हरुको उद्दार गर्ने उनि हुन बिशाल पाण्डे। बुवाबाट सर्प उद्दार गर्न सिकेका उनि ३ वर्षदेखि सर्प उद्दारमा लागेका छन् भने गत २ महिनामा १५०+ सर्पहरु उद्दार गरेका छन्। 😮 Via : RONB

नाम : बलराम काम : घुस खाम देश नै बेच्ने प्लान भै’रा बेला जाबो पोखरा ले के पो अड्काउल
16/07/2025

नाम : बलराम
काम : घुस खाम
देश नै बेच्ने प्लान भै’रा बेला जाबो पोखरा ले के पो अड्काउल

भूमफ व्यवस्थामन्त्री बलराम अधिकारीले पोखराको विवादित जग्गा ब्यक्तीको नाममा गराउन कर्मचारी सरुवाका लागि ३२ लाख ...

06/07/2025

आलम काण्डका जीवित साक्षी गौरीशंकर राम,कसरी जलाइएका थिए जिउँदै मान्छे ?

पाँच लाख १५ हजार विद्यार्थी SEE नतिजाको पर्खाइमा रहेका छन। सबैलाई शुभकामना ! ।🙏
27/06/2025

पाँच लाख १५ हजार विद्यार्थी SEE नतिजाको पर्खाइमा रहेका छन। सबैलाई शुभकामना ! ।🙏

भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमास्थलको आन्तरिक तर्फको परिसर  बर्षापछि जलमग्न अवस्था ! Photo Credit : Manoranjan Sha...
23/06/2025

भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमास्थलको आन्तरिक तर्फको परिसर बर्षापछि जलमग्न अवस्था !
Photo Credit : Manoranjan Sharma

कसले जित्ला त आज ?
19/06/2025

कसले जित्ला त आज ?

सुखद खबर !दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस फेला पर्यो ।चिनियाँ टोलीले गरेको अन्वेषणबाट दैलेखमा मिथेन ग्याँसको भण...
19/06/2025

सुखद खबर !

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस फेला पर्यो ।

चिनियाँ टोलीले गरेको अन्वेषणबाट दैलेखमा मिथेन ग्याँसको भण्डार भएको पत्ता लागेको छ । मिथेन ग्याँस पेट्रोल–डिजेलको तुलनामा स्वच्छ इन्धन मानिन्छ ।

  UPDATE पाल्पाको रम्भामा भेटिएको यार्सागुम्बा जस्तो देखिने जडीबुटी यार्सागुम्बा नै भएको प्रमाणित भएको छ । डिभिजन वन कार...
08/06/2025

UPDATE
पाल्पाको रम्भामा भेटिएको यार्सागुम्बा जस्तो देखिने जडीबुटी यार्सागुम्बा नै भएको प्रमाणित भएको छ ।
डिभिजन वन कार्यालयले केन्द्रीय प्रयोगशालामा यार्सागुम्बा भए नभएको परिक्षण गर्न नमुना पठाएको थियो । प्रयोगशालाको रिपोर्ट अनुसार उक्त वस्तु यार्सागुम्बा भएको प्रमाणित भएको छ । रम्भा गाउँपालिकाले यस अघी नै उक्त वनमा प्रवेश गर्न निषेध गरिसकेको छ ।

13/05/2025

Yesto cha halat ! :)

Address

Tilottama
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when News Lumbini posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Lumbini:

Share